Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JUD:1 


JUD 1:1     Alignment score: 0.296 → 0.328
Jude , a servant of Jesus Christ , and brother of James , to those who are called , beloved in God the Father , and kept for Jesus Christ :
येशू ख्रीष्‍टका एक सेवक याकूबका भाइ यहूदाबाट , बोलाइएकाहरू परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई ,


JUD 1:2     Alignment score: 0.252 → 0.257
May mercy and peace and love be multiplied to you .
अनुग्रह , शान्ति प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस्
JUD 1:3     Alignment score: 0.2 → 0.199
Beloved , while I was making every effort to write to you about our common salvation , I had to write to you to exhort you to struggle earnestly for the faith that was entrusted once for all to the holy people .
प्रियहरू , हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न प्रयत्‍न गर्दा , विश्‍वासीहरूलाई सधैँको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्‍न आवश्यक भयो
JUD 1:4     Alignment score: 0.262 → 0.268
For certain men have slipped in secretly among you . These are men who were marked out for condemnation . They are ungodly men who have changed the grace of our God into sensuality , and who deny our only Master and Lord , Jesus Christ .
किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए यी परमेश्‍वरको भय नमान्‍ने मानिसहरू हुन् जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन् , हाम्रा एक मात्र मालिक प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्
JUD 1:5     Alignment score: 0.269 → 0.269
Now I wish to remind you although
once you fully knew it that the Lord saved a people out of the land of Egypt , but that afterward he destroyed those who did not believe .
तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए , तापनि अब तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु , कि परमेश्‍वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो , तर पछि विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो
JUD 1:7     Alignment score: 0.249 → 0.25
It is just like Sodom and Gomorrah and the cities around them , which also indulged themselves in sexual immorality and pursued unnatural desires . They were displayed as examples of those who suffer the punishment in eternal fire .
यो सदोम गमोरा वरपरका सहरहरूजस्तै हो , जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए
JUD 1:8     Alignment score: 0.228 → 0.249
Yet in the same way , these dreamers also pollute their bodies . They reject authority , and they say slanderous
things against the glorious ones .
तर यस्तै प्रकारले , यी सपना देख्‍नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्दछन् तिनीहरूले अधिकारलाई इन्कार गर्दछन् , महिमितहरूको विरुद्धमा निन्दा गर्ने कुराहरू भन्दछन्
JUD 1:9     Alignment score: 0.276 → 0.296
But even Michael the archangel , when he was arguing with the devil and disputing with him about the body of Moses , did not dare to bring a slanderous
judgment against him . Instead he said , " May the Lord rebuke you ! "
तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गर्दा मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा , त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् बरु तिनले भने , परमप्रभुले तँलाई हप्काऊन् !
JUD 1:10     Alignment score: 0.258 → 0.264
But these people slander whatever they do not understand , and what they do understand what unreasoning animals know
by instinct these are what destroy them .
तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्‍दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्‍ट गरेका छन्
JUD 1:11     Alignment score: 0.354 → 0.353
Woe to them ! For they have walked in the way of Cain and have plunged into Balaam 's error for profit . They have perished in Korah 's rebellion .
धिक्‍कार तिनीहरूलाई ! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन् , लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन्
JUD 1:12     Alignment score: 0.203 → 0.206
These are the ones who are hidden reefs in your love feasts , when they feast with you shamelessly shepherds who only feed themselves . They are clouds without rain , carried along by winds . They are autumn trees without fruit twice dead , torn up by the roots .
तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् तिनीहरू पानी नभएका बादलहरू हुन् , जसलाई हुरीले उडाएर लैजान्छन् तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन् , जो दुई पटक मरिसकेका छन् , जराहरूसितै उखेलिएका छन्
JUD 1:13     Alignment score: 0.179 → 0.193
They are violent waves in the sea , foaming out their own shame . They are wandering stars , for whom the gloom of thick darkness has been reserved forever .
तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन् , जसले आफ्ना निर्लज्‍जताको फिँज निकाल्दछन् तिनीहरू बत्तिएका ताराहरू हुन् , जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको
JUD 1:14     Alignment score: 0.34
Enoch , the seventh from Adam , prophesied about them , saying , " Look ! The Lord is coming with thousands and thousands
of his holy ones .
आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए , हेर ! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ
JUD 1:15     Alignment score: 0.224 → 0.229
He is coming to execute judgment on everyone . He is coming to convict all the ungodly of all the works they have done in an ungodly way , and of all the harsh words that ungodly sinners have spoken against him . "
उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम , परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ
JUD 1:16     Alignment score: 0.262 → 0.271
These are grumblers , complainers , who follow their evil desires . They are loud boasters , who , for their own advantage , flatter others .
यिनीहरू असन्तोषीहरू , गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् यिनीहरू ठुला - ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन्
JUD 1:17     Alignment score: 0.413 → 0.42
But you , beloved , remember the words that were spoken in the past by the apostles of our Lord Jesus Christ .
तर प्रिय हो , तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर
JUD 1:18     Alignment score: 0.324 → 0.326
They said to you , " In the last time there will be mockers who will follow their own ungodly desires . "
उनीहरूले तिमीहरूलाई यसो भने , अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउँछन्
JUD 1:19     Alignment score: 0.298
It is these who cause divisions ; they are worldly and they do not have the Spirit .
यी फुट ल्याउने मानिसहरू हुन् तिनीहरू सांसारिक हुन् तिनीहरूसँग पवित्र आत्मा छैन
JUD 1:20     Alignment score: 0.439 → 0.439
But you , beloved , build
yourselves up in your most holy faith , and pray in the Holy Spirit .
तर मेरा प्रियहरू , तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर , पवित्र आत्मामा प्रार्थना गर
JUD 1:21     Alignment score: 0.305 → 0.317
Keep yourselves in God 's love , and wait for the mercy of our Lord Jesus Christ that brings you eternal life .
तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख , हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ
JUD 1:22     Alignment score: 0.273 → 0.296
Be merciful to those who doubt .
शङ्का गर्नेहरूसँग दयालु होओ
JUD 1:23     Alignment score: 0.243 → 0.249
Save others by snatching them out of the fire . To others be merciful with fear . Hate even the garment stained by the flesh .
अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ अरूहरूसँग होसियारीसाथ दयालु होओ शरीरद्वारा कलङ्‌कित भएको वस्‍त्रलाई समेत घृणा गर
JUD 1:24     Alignment score: 0.199 → 0.207
Now to the one who is able to keep you from stumbling and to cause
you to stand before his glorious presence without blemish and with great joy ,
अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्‍नुहुने उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने ,
JUD 1:25     Alignment score: 0.402 → 0.412
to the only God our Savior through Jesus Christ our Lord , be glory , majesty , dominion , and power , before all time , now , and forevermore . Amen .
हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई सारा समयभन्दा पहिलेदेखि , अहिले अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा , गरिमा , प्रभुत्व शक्‍ति रहिहोस् आमेन
JUD 1     Average alignment score: 0.278 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JUD:1