Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 1:1     Alignment score: 0.753
Adam , Seth , Enosh ,
आदम , शेत , एनोश ,


1CH 1:2     Alignment score: 0.659
Kenan , Mahalalel , Jared ,
केनान , महलालेल , येरेद ,
1CH 1:3     Alignment score: 0.749
Enoch , Methuselah , Lamech .
हनोक , मतूशेलह , लेमेक
1CH 1:4     Alignment score: 0.527 → 0.532
The sons of Noah were Shem , Ham , and Japheth .
नोआका छोराहरू शेम , हाम येपेत थिए
1CH 1:5     Alignment score: 0.552 → 0.555
The sons of Japheth were Gomer , Magog , Madai , Javan , Tubal , Meshek
, and Tiras .
येपेतका छोराहरू गोमेर , मागोग , मादे , यावान , तूबल , मेशेक तीरास थिए
1CH 1:6     Alignment score: 0.716 → 0.713
The sons of Gomer were Ashkenaz , Riphath , and Togarmah .
गोमेरका छोराहरू अशकनज , रीपत तोगर्मा थिए
1CH 1:7     Alignment score: 0.268 → 0.254
The sons of Javan were Elishah , Tarshish , the Kittites , and the Rodanites .
यावानका छोराहरू एलीशाह , तर्शीश , कित्तीम रोदानीम थिए
1CH 1:8     Alignment score: 0.425 → 0.429
The sons of Ham were Cush , Egypt , Put , and Canaan .
हामका छोराहरू कूश , मिश्रइम , पूत कनान थिए
1CH 1:9     Alignment score: 0.394 → 0.395
The sons of Cush were Seba , Havilah , Sabta , Raamah , and Sabteka . The sons of Raamah were Sheba and Dedan .
कूशका छोराहरू सेबा , हवीला , सब्‍त , रामाह सब्‍तका थिए रामाका छोराहरू शेबा ददान थिए
1CH 1:10     Alignment score: 0.456 → 0.451
Cush became the father of Nimrod , who was the first conqueror on the earth .
कूशचाहिं निम्रोदका पिता बने , जो पृथ्वीका पहिलो विजेता थिए
1CH 1:11     Alignment score: 0.043
Egypt became the ancestor of the Ludites , Anamites , Lehabites , Naphtuhites ,
मिश्रइमचाहिं लूदीहरू , अनामीहरू , लहाबीहरू नप्‍तूहीहरू ,
1CH 1:12     Alignment score: 0.504 → 0.478
Pathrusites , Kasluhites ( from whom the Philistines came ) , and the Caphtorites .
पत्रुसीहरू , कस्‍लूहीहरू ( जसबाट पलिश्‍तीहरू आए ) कप्‍तोरीहरूका पुर्खा बने
1CH 1:13     Alignment score: 0.226 → 0.244
Canaan became the father of Sidon , his firstborn , and of the Hittites .
कनानचाहिं तिनका जेठा छोरा सीदोन हित्तीहरूका पिता बने
1CH 1:14     Alignment score: 0.41 → 0.415
He also became the ancestor of the Jebusites , Amorites , Girgashites ,
तिनी यबूसीहरू , एमोरीहरू , गिर्गाशीहरू ,
1CH 1:15     Alignment score: 0.077
Hivites , Arkites , Sinites ,
हिव्‍वीहरू , अरकीहरू , सिनीहरू ,
1CH 1:16     Alignment score: 0.072
Arvadites , Zemarites , and the Hamathites .
अर्वादीहरू , समारीहरू हमातीहरूका पनि पुर्खा बने
1CH 1:17     Alignment score: 0.527
The sons of Shem were Elam , Ashur , Arphaxad , Lud , Aram , Uz , Hul , Gether , and Meshek
.
शेमका छोराहरू एलाम , अश्‍शूर , अर्पक्षद , लूद अराम थिए अरामका छोराहरू ऊज , हुल , गेतेर मेशेक थिए
1CH 1:18     Alignment score: 0.489 → 0.491
Arphaxad became the father of Shelah , and Shelah became the father of Eber .
अर्पक्षद शेलहका पिता थिए शेलह एबेरका पिता थिए
1CH 1:19     Alignment score: 0.435
Eber had two sons . The name of the one was Peleg , for in his days the earth was divided . His brother 's name was Joktan .
एबेरका दुई जना छोराहरू थिए एउटाको नाउँ पेलेग थियो , किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो तिनका भाइको नाउँ योक्तान थियो
1CH 1:20     Alignment score: 0.633 → 0.637
Joktan became the father of Almodad , Sheleph , Hazarmaveth , Jerah ,
योक्तानचाहिं अल्‍मोदद , शेलेप , हसर्मवित , येरह ,
1CH 1:21     Alignment score: 0.567
Hadoram , Uzal , Diklah ,
हदोरम , ऊजाल , दिक्‍ला ,
1CH 1:22     Alignment score: 0.879
Obal , Abimael , Sheba ,
ओबाल , अबमाएल , शेबा ,
1CH 1:23     Alignment score: 0.369
Ophir , Havilah , and Jobab ; all these were descendants of Joktan .
ओपीर , हवीला योबाबका पिता बने यी सबै योक्तानका सन्तति थिए
1CH 1:24     Alignment score: 0.771
Shem , Arphaxad , Shelah ,
शेम , अर्पक्षद , शेलह ,
1CH 1:25     Alignment score: 0.733
Eber , Peleg , Reu ,
एबेर , पेलेग , रऊ ,
1CH 1:26     Alignment score: 0.688
Serug , Nahor , Terah ,
सरूग , नाहोर , तेरह ,
1CH 1:27     Alignment score: 0.524 → 0.532
Abram , who was Abraham .
अब्राम जो अब्राहाम थिए
1CH 1:28     Alignment score: 0.556
The sons of Abraham were Isaac and Ishmael .
अब्राहामका छोराहरू इसहाक इश्‍माएल थिए
1CH 1:29     Alignment score: 0.509 → 0.518
These are their sons : the firstborn of Ishmael was Nebaioth , then Kedar , Adbeel , Mibsam ,
तिनीहरूका सन्‍तान यी नै हुन् : इश्‍माएलका जेठा नबायोत , त्‍यसपछि केदार , अदबेल , मिब्‍साम ,
1CH 1:30     Alignment score: 0.827
Mishma , Dumah , Massa , Hadad , Tema ,
मिश्‍मा , दुमा , मस्‍सा , हदद , तेमा ,
1CH 1:31     Alignment score: 0.722
Jetur , Naphish , and Kedemah . These were Ishmael 's sons .
यतूर , नापीश केदमा यिनीहरू इश्‍माएलका छोराहरू थिए
1CH 1:32     Alignment score: 0.576 → 0.578
The sons of Keturah , Abraham 's concubine , were Zimran , Jokshan , Medan , Midian , Ishbak , and Shuah . The sons of Jokshan were Sheba and Dedan .
अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान , योक्षान , मदान , मिद्यान , यिशबाक शूह थिए योक्षानका छोराहरू शेबा ददान थिए
1CH 1:33     Alignment score: 0.692
Midian 's sons were Ephah , Epher , Hanok , Abida , and Eldaah . All these were Keturah 's descendants .
मिद्यानका छोराहरू एपा , एपेर , हानोक , अबीदा एल्‍दा थिए यी सबै कतूराका सन्‍तान थिए
1CH 1:34     Alignment score: 0.454 → 0.462
Abraham became the father of Isaac . The sons of Isaac were Esau and Israel .
अब्राहाम इसहाकका पिता बने इसहाकका छोराहरू एसाव इस्राएल थिए
1CH 1:35     Alignment score: 0.713 → 0.714
The sons of Esau were Eliphaz , Reuel , Jeush , Jalam , and Korah .
एसावका छोराहरू एलीपज , रूएल , येऊश , यालाम कोरह थिए
1CH 1:36     Alignment score: 0.618 → 0.619
The sons of Eliphaz were Teman , Omar , Zepho , Gatam , Kenaz , Timna , and Amalek .
एलीपजका छोराहरू तेमान , ओमार , सपो , गाताम , कनज , तिम्‍न अमालेक थिए
1CH 1:37     Alignment score: 0.674 → 0.676
The sons of Reuel were Nahath , Zerah , Shammah , and Mizzah .
रूएलका छोराहरू नहत , जेरह , शम्‍मा मिज्‍जा थिए
1CH 1:38     Alignment score: 0.582 → 0.604
The sons of Seir were Lotan , Shobal , Zibeon , Anah , Dishon , Ezer , and Dishan .
सेइरका छोराहरू : लोतान , शोबाल , सिबोन , अना , दीशोन , एसेर , दीशान थिए
1CH 1:39     Alignment score: 0.305 → 0.301
The sons of Lotan were Hori and Homam , and Timna was Lotan 's sister .
लोतानका छोराहरू होरी हेमाम थिए , अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो
1CH 1:40     Alignment score: 0.563 → 0.564
The sons of Shobal were Alvan , Manahath , Ebal , Shepho , and Onam . The sons of Zibeon were Aiah and Anah .
शोबालका छोराहरू अल्‍बान , मानहत , एबाल , शपो ओनाम थिए सिबोनका छोराहरू अय्‍या अना थियो
1CH 1:41     Alignment score: 0.624 → 0.652
The son of Anah was Dishon . The sons of Dishon were Hemdan , Eshban , Ithran , and Keran .
अनाका छोरा दीशोन थिए दीशोनका छोराहरू हेमदान , एश्‍बान , यित्रान करान थिए
1CH 1:42     Alignment score: 0.56
The sons of Ezer were Bilhan , Zaavan , and Akan . The sons of Dishan were Uz and Aran .
एसेरका छोराहरू बिल्‍हान , जावान अकान थिए दीशानका छोराहरू ऊज आरान थिए
1CH 1:43     Alignment score: 0.322 → 0.325
These were the kings who reigned in the land of Edom before any king reigned over the Israelites : Bela son of Beor , and the name of his city was Dinhabah .
इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला , तिनको सहर दिन्‍हावा थियो
1CH 1:44     Alignment score: 0.438 → 0.438
When Bela died , Jobab son of Zerah of Bozrah reigned in his place .
बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए
1CH 1:45     Alignment score: 0.314 → 0.319
When Jobab died , Husham of the land of the Temanites reigned in his place .
योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए
1CH 1:46     Alignment score: 0.409 → 0.454
When Husham died , Hadad son of Bedad , who defeated Midian in the land of Moab , reigned in his place . The name of his city was Avith .
हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए , जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे तिनको सहरको नाउँ अवीत थियो
1CH 1:47     Alignment score: 0.288 → 0.284
When Hadad died , Samlah of Masrekah reigned in his place .
हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए
1CH 1:48     Alignment score: 0.248 → 0.324
When Samlah died , Shaul of Rehoboth on the river reigned in his place .
सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए
1CH 1:49     Alignment score: 0.454 → 0.472
When Shaul died , Baal - Hanan son of Akbor reigned in his place .
शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल - हानानले तिनको ठाउँमा राज्य गरे
1CH 1:50     Alignment score: 0.48 → 0.487
When Baal - Hanan son of Akbor died , Hadad reigned in his place . The name of his city was Pau . His wife 's name was Mehetabel daughter of Matred daughter of Me - Zahab .
अक्‍बोरका छोरा बाल - हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे तिनको सहरको नाउँ पाऊ थियो तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो , जो मे-जाहाबकी नातिनी थिइन्
1CH 1:51     Alignment score: 0.389 → 0.391
Hadad died . The chiefs in Edom were Chief Timna , Chief Alvah , Chief Jetheth ,
हदद मरे एदोमका प्रधानहरूमा प्रधान तीम्‍न , प्रधान अल्‍वा , प्रधान यतेत ,
1CH 1:52     Alignment score: 0.513
Chief Oholibamah , Chief Elah , Chief Pinon ,
प्रधान ओहोलीबामा , प्रधान एलाह , प्रधान पीनोन ,
1CH 1:53     Alignment score: 0.528
Chief Kenaz , Chief Teman , Chief Mibzar ,
प्रधान कनज , प्रधान तेमान , प्रधान मिब्सार ,
1CH 1:54     Alignment score: 0.391
Chief Magdiel , and Chief Iram . These were the chiefs of Edom .
प्रधान मग्‍दीएल प्रधान ईराम थिए एदोमका प्रधानहरू यी नै थिए
1CH 1     Average alignment score: 0.494 for 54 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29