Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JDG 1:1     Alignment score: 0.36 → 0.36
After the death of Joshua , the people of Israel asked Yahweh , saying , " Who first will attack the Canaanites for us , to fight against them ? "
यहोशूको मृत्युपछि , इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे , हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ ?


JDG 1:2     Alignment score: 0.297 → 0.306
Yahweh said , " Judah will attack . See , I have given them control of this land . "
परमप्रभुले भन्‍नुभयो , यहूदाले आक्रमण गर्नेछ हेर , मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु
JDG 1:3     Alignment score: 0.254 → 0.274
The men of Judah said to men of Simeon , their brothers , " Come up with us into our territory that was assigned to us that together we may fight against the Canaanites . We will likewise go with you to the territory that was assigned to you . " So the tribe of Simeon went with them .
यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने , हामीलाई दिइएको इलाकामा हामीसँग आओ , यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्‍न सक्‍छौं त्‍यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं यसैले शिमियोनी कुल तिनीहरूसँग गए
JDG 1:4     Alignment score: 0.442 → 0.491
The men of Judah attacked , and Yahweh gave them victory over the Canaanites and the Perizzites . They killed ten thousand of them at Bezek .
यहूदाका मानिसहरूले आक्रमण गरे , परमप्रभुले तिनीहरूलाई कनानीहरू परिज्‍जीहरूमाथि विजय दिनुभयो तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे
JDG 1:5     Alignment score: 0.404 → 0.446
They found Adoni - Bezek at Bezek , and they fought against him and defeated the Canaanites and the Perizzites .
तिनीहरूले बेजेकमा अदोनी - बेजेकलाई भेट्टाए , उनको विरुद्ध तिनीहरू लडे , अनि कनानीहरू परिज्‍जीहरूलाई परास्त गरे
JDG 1:6     Alignment score: 0.397
But Adoni - Bezek fled , and they pursued him and caught him , and they cut off his thumbs and his big toes .
तर अदोनी - बेजेक भागे , तिनीहरूले उनलाई लखेटे समाए , तिनीहरूले उनका हात खुट्टाका बुढी औंला काटिदिए
JDG 1:7     Alignment score: 0.333 → 0.334
Adoni - Bezek said , " Seventy kings , who had their thumbs and their big toes cut off , gathered their food from under my table . As I have done , even so God has done to me . " They brought him to Jerusalem , and he died there .
अदोनी - बेजेकले भने , हात खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे मैले जस्तो गरेको थिएँ , परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको तिनीहरूले उनलाई यरूशलेममा ल्याए , उनी त्यहीं मरे
JDG 1:8     Alignment score: 0.403
The men of Judah fought
against the city of Jerusalem and took it . They attacked it with the edge of the sword and they set the city on fire .
यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे त्यसलाई कब्जामा लिए तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे त्यसमा आगो लगाइदिए
JDG 1:9     Alignment score: 0.314 → 0.334
After that , the men of Judah went down to fight against the Canaanites who lived in the hill country , in the Negev , and the western foothills .
त्यसपछि , यहूदाका मानिसहरू पहाडी देश , नेगेव पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए
JDG 1:10     Alignment score: 0.461 → 0.491
Judah advanced against the Canaanites who lived in Hebron ( the name of Hebron was previously Kiriath Arba ) , and they defeated Sheshai , Ahiman , and Talmai .
यहूदा हेब्रोनमा बस्‍ने ( हेब्रोनको नाउँ पहिला किर्यत - अर्बा थियो ) कनानीहरूतर्फ अगाडि बढे , तिनीहरूले शेशै , अहीमन , तल्मैलाई परास्त गरे
JDG 1:11     Alignment score: 0.426 → 0.498
From there the men of Judah advanced against the inhabitants of Debir ( the name of Debir was previously Kiriath Sepher ) .
त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे ( पहिला दबीरको नाउँ किर्यत - सेपेर थियो )
JDG 1:12     Alignment score: 0.413 → 0.411
Caleb said , " Whoever attacks Kiriath Sepher and takes it , I will give him Aksah , my daughter , to be his wife . "
कालेबले भने , जसले किर्यत - सेपेरलाई आक्रमण गर्छ त्यसलाई लिन्‍छ , त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई दिनेछु
JDG 1:13     Alignment score: 0.394 → 0.421
Othniel , son of Kenaz ( Caleb 's younger brother ) captured Debir , so Caleb gave him Aksah , his daughter , to be his wife .
कालेबका भाइ कनजका छोरा , ओत्‍निएलले दबीरमाथि कब्जा गरे , यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए
JDG 1:14     Alignment score: 0.24 → 0.241
Soon Aksah came to Othniel , and she urged him to ask her father to give her a field . As she was getting off her donkey , Caleb asked her , " What can I do for you ? "
चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन् , आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा , कालेबले तिनलाई सोधे , तिम्रो निम्ति के गर्न सक्‍छु ?
JDG 1:15     Alignment score: 0.352 → 0.352
She said to him , " Give me a blessing . Since you have given me the land of the Negev , also give me springs of water . " So Caleb gave her the upper springs and the lower springs .
तिनले उनलाई भनिन् , मलाई एउटा आशिष् दिनुहोस् तपाईंले मलाई नेगेवको भूमि दिनुभएको , मलाई पानीका मूलहरू पनि दिनुहोस् यसैले कालेबले तिनलाई माथिल्लो तल्लो पानीका मूलहरू दिए
JDG 1:17     Alignment score: 0.379 → 0.388
The men of Judah went with the men of Simeon their brothers and they attacked the Canaanites who inhabited Zephath and they completely destroyed it . The name of the city was called Hormah .
यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे त्यसलाई पूर्ण रूपमा नाश गरे त्यस सहरको नाउँ होर्मा थियो
JDG 1:18     Alignment score: 0.294 → 0.315
The people of Judah also captured Gaza and the land around it , Ashkelon and the land around it , and Ekron and the land around it .
यहूदाका मानिसहरूले गाजा त्यसको आसपासको क्षेत्र , अश्कलोन त्यसको आसपासको क्षेत्र , अनि एक्रोन त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे
JDG 1:19     Alignment score: 0.396 → 0.399
Yahweh was with the people of Judah and they took possession of the hill country , but they could not drive out the inhabitants of the plains because they had iron chariots .
परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो तिनीहरूले पहाडी देशमाथि अधिकार गरे , तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन् , किनभने तिनीहरूसँग फलामका रथहरू थिए
JDG 1:20     Alignment score: 0.484 → 0.488
Hebron was given to Caleb ( like Moses had said ) , and he drove out from there the three sons of Anak .
कालेबलाई हेब्रोन दिइयो ( मोशाले भनेझैं ) , तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले
JDG 1:21     Alignment score: 0.338 → 0.343
But the people of Benjamin did not drive out the Jebusites who inhabited Jerusalem . So the Jebusites have lived with the people of Benjamin in Jerusalem to this day .
तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन्
JDG 1:22     Alignment score: 0.347 → 0.348
The house of Joseph prepared to attack Bethel , and Yahweh was with them .
योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे , परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो
JDG 1:23     Alignment score: 0.513
They sent out men to spy on Bethel ( the city that was formerly called Luz ) .
तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए ( त्यो सहरलाई पहिला लूज भनिन्थ्यो )
JDG 1:24     Alignment score: 0.31
The spies saw a man coming out of the city , and they said to him , " Show us , please , how to get into the city , and we will be kind to you . "
ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे , तिनीहरूले त्यसलाई भने , सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस् , तपाईंप्रति हामी दयालु हुनेछौं
JDG 1:25     Alignment score: 0.324 → 0.324
He showed them a way into the city , and so they attacked the city with the edge of the sword , but they let the man and all his family get away .
उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो , यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे , तर तिनीहरूले त्यस मानिस उसका जम्मै परिवारलाई जान दिए
JDG 1:26     Alignment score: 0.227 → 0.259
Then the man went to the land of the Hittites and built a city and called it Luz , which is its name to this
day .
तब त्यो मानिस हित्तीहरूको देशमा गयो एउटा सहर निर्माण गर्‍यो अनि त्यसलाई लूज नाउँ दियो , आजसम्मै त्‍यसको नाउँ हो
JDG 1:28     Alignment score: 0.345 → 0.362
When Israel became strong , they forced the Canaanites to serve them with hard labor , but they never drove them out completely .
जब इस्राएल शक्तिशाली , तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए , तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन्
JDG 1:29     Alignment score: 0.295 → 0.295
Ephraim did not drive out the Canaanites who lived in Gezer , so the Canaanites continued to live in Gezer among them .
एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन् , यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे
JDG 1:30     Alignment score: 0.265 → 0.278
Zebulun did not drive out the people living in Kitron , or the people living in Nahalol , and so the Canaanites continued to live among them , but Zebulun forced the Canaanites to serve them with hard labor .
जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् , यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे , तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए
JDG 1:31     Alignment score: 0.23 → 0.252
Asher did not drive out the people living in Akko , or the people living in Sidon , or those living in Ahlab , Akzib , Helbah , Aphek , or Rehob .
आशेरले अक्‍को , सीदोन , अहलाब , अक्जीब , हेलवा , अपेक , रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्
JDG 1:32     Alignment score: 0.312 → 0.358
So the tribe of Asher lived
among the Canaanites ( those who lived in the land ) , because they did not drive them out .
यसैकारण आशेरको कुल कनानीहरूसँग ( जो त्यस देशमा बसोबास गर्थे ) बसोबास गरे , किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन्
JDG 1:33     Alignment score: 0.397 → 0.411
The tribe of Naphtali did not drive out those who were living in Beth Shemesh , or those living in Beth Anath . So the tribe of Naphtali lived among the Canaanites ( the people who were living in that land ) . However , the inhabitants of Beth Shemesh and Beth Anath were forced into hard labor for Naphthali .
नप्‍तालीका कुलले बेथ - शेमेश बेथ - अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् यसैले नप्‍तालीको कुल कनानीहरूका ( ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे ) बिचमा बसोबास गरे तथापि बेथ - शेमेश बेथ - अनातका बासिन्दाहरूलाई नप्‍तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो
JDG 1:34     Alignment score: 0.261 → 0.288
The Amorites forced the tribe of Dan to live in the hill country , not allowing them to come down to the plain .
एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्‍ये पारे , तिनीहरूलाई तल मैदान आउन दिएनन्
JDG 1:35     Alignment score: 0.32 → 0.329
So the Amorites lived at Mount Heres , in Aijalon , and in Shaalbim , but the military might of the house of Joseph conquered them , and they were forced to serve them with hard labor .
यसैले एमोरीहरू हेरेस पर्वत , अय्यालोन , शाल्बीममा बसोबास गरे , तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो , तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो
JDG 1:36     Alignment score: 0.195
The border of the Amorites ran from the hill of Akrabbim at Sela up into the hill country .
एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो
JDG 1     Average alignment score: 0.359 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JDG:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21