Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5 


1PE 1:2     Alignment score: 0.167
This
is according to the foreknowledge of God the Father , set apart by the Spirit for obedience and for the sprinkling of the blood of Jesus Christ . May grace be to you , and may your peace increase .
येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू तिमीहरूमा अनुग्रह होस् तिमीहरूको शान्तिको वृद्धि होस्


1PE 1:3     Alignment score: 0.298 → 0.313
May the God and Father of our Lord Jesus Christ be praised ! In his great mercy , he has given us new birth to a living hope through the resurrection of Jesus Christ from the dead .
परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो
1PE 1:4     Alignment score: 0.215
This is for an inheritance that will not perish , will not become stained , and will not fade away . It is reserved in heaven for you .
किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन यो कहिल्यै बिलाएर पनि जाँदैन यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित
1PE 1:5     Alignment score: 0.252 → 0.251
You are protected by God 's power through faith , for the salvation that is ready to be revealed in the last times .
अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ
1PE 1:6     Alignment score: 0.072 → 0.099
You are very glad about this
, even though it is now necessary for you to feel sadness in many different troubles .
अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ
1PE 1:7     Alignment score: 0.272
This is for the proving of your faith , which is more precious than gold that perishes , even though it is tested by fire . This
happens so that your faith will be found to result in praise , glory , and honor at the revealing of Jesus Christ .
तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो , जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा , महिमा आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो
1PE 1:8     Alignment score: 0.291 → 0.3
You have not seen him , but you love him . You do not see him now , but you believe in him and rejoice with joy that is inexpressible and filled with glory .
तिमीहरूले उहाँलाई देखेका छैनौ , तर तिमीहरू उहाँलाई प्रेम गर्छौ तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ , तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ
1PE 1:9     Alignment score: 0.219 → 0.233
You are now receiving for yourselves the result of your faith , the salvation of your souls .
अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ , जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो
1PE 1:10     Alignment score: 0.134 → 0.216
The prophets searched and inquired carefully
about this salvation , about the grace that would be yours .
अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए
1PE 1:11     Alignment score: 0.172 → 0.176
They searched to know about whom and when the Spirit of Christ in them was speaking to them . This was happening as he was telling them in advance about the sufferings of Christ and the glorious things after that .
तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै भनी खोजी गरे तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो
1PE 1:12     Alignment score: 0.252 → 0.261
It was revealed to them that they were not serving themselves , but you , when they spoke of the things that have now been told to you by those who preached the gospel to you by the Holy Spirit sent from heaven things into which angels long to look .
यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए , तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन्
1PE 1:13     Alignment score: 0.27
So gird up the loins of your mind . Be sober . Put your hope fully
on the grace that will be brought to you when Jesus Christ is revealed .
त्यसकारण , तिमीहरूका मनलाई बाँध आफ्नो सोचाइमा संयमी होओ येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख
1PE 1:14     Alignment score: 0.252 → 0.271
As obedient children , do not conform yourselves to the desires that you followed when you were ignorant .
आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल
1PE 1:15     Alignment score: 0.269 → 0.302
But as the one who called you is holy , you , too , be holy in your whole behavior .
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ , तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ
1PE 1:16     Alignment score: 0.436
For it is written , " Be holy , because I am holy . "
किनकि यस्तो लेखिएको , तिमीहरू पवित्र होओ किनकि पवित्र छु
1PE 1:17     Alignment score: 0.158 → 0.183
So if you call " Father " the one who judges impartially and according to each person 's work , go through the time of your journey in reverence .
जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू पिता भन्छौ भने , आफ्नो यात्राको समय आदरमा बिताओ
1PE 1:18     Alignment score: 0.251
You know that it was not with perishable silver or gold that you have been redeemed from the foolish behavior that you learned from your fathers .
तिमीहरूलाई थाहा , कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ
1PE 1:19     Alignment score: 0.128 → 0.147
Instead , you have been redeemed with the precious blood of Christ , who was like a lamb without blemish or spot .
तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ , जो दोषरहित दागरहित थुमा हुनुहुन्छ
1PE 1:20     Alignment score: 0.355 → 0.365
Christ was chosen before the foundation of the world , but now he has been revealed to you in these last times .
येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो , तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको
1PE 1:21     Alignment score: 0.265 → 0.276
Through him you believe in God , who raised him from the dead and gave him glory , so that your faith and hope would be in God .
तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ , जसलाई तिमीहरूका विश्‍वास आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो उहाँलाई महिमा दिनुभयो
1PE 1:22     Alignment score: 0.262 → 0.27
You made your souls pure by obedience to the truth . This
was for the purpose of sincere brotherly love ; so love one another earnestly from the heart .
सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ - प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ त्यसैले , आफ्नो हृदयबाट एक - अर्कालाई प्रेम गर
1PE 1:23     Alignment score: 0.241
You have been born again , not from perishable seed , but from imperishable seed , through the living and remaining word of God .
तिमीहरू नयाँ गरी जन्मेका छौ , त्यो नाशवान् वीर्यबाट होइन , तर जीवित रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट
1PE 1:24     Alignment score: 0.337 → 0.367
For , " All flesh is like grass , and all its glory is like the wild flower of the grass . The grass dries up , and the flower falls off ,
किनकि सबै देह घाँसजस्तै हुन् तिनका सबै महिमा घाँसका फुलजस्तै हुन् घाँस सुक्छ फुल ओइलाउँछ
1PE 1:25     Alignment score: 0.294 → 0.347
but the word of the Lord remains forever . " This is the good news that was announced to you .
तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो
1PE 1     Average alignment score: 0.254 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1PE:1  2  3  4  5