Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4 


PHP 1:1     Alignment score: 0.35
Paul and Timothy , servants of Christ Jesus , to all those set apart in Christ Jesus who are at Philippi , with the overseers
and deacons .
ख्रीष्‍ट येशूका दासहरू पावल तिमोथीबाट , फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै , अनि बिशप डिकनहरूलाई


PHP 1:2     Alignment score: 0.127 → 0.242
May grace be to you and peace from God our Father and the Lord Jesus Christ .
परमेश्‍वर हाम्रा पिता प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह शान्ति
PHP 1:3     Alignment score: 0.175 → 0.229
I thank my God every time I remember you ;
हर समय तिमीहरूको सम्झना गर्दा , मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु
PHP 1:4     Alignment score: 0.293 → 0.289
and always in every prayer for all of you , I pray with joy .
तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा आनन्दसाथ प्रार्थना गर्दछु
PHP 1:5     Alignment score: 0.329 → 0.33
I give thanks for your fellowship in the gospel from the first day until now .
पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि धन्यवाद दिन्छु
PHP 1:6     Alignment score: 0.217 → 0.228
I am confident of this very thing , that he who began a good work in you will continue to complete it until the day of Jesus Christ .
यो कुरामा निश्‍चित छु , कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ
PHP 1:7     Alignment score: 0.196 → 0.208
It is right for me to feel this way about all of you because I have you in my heart . You all have been my partners in grace both in my imprisonment and in my defense and confirmation of the gospel .
तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित , किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु मेरो कैदमा सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ
PHP 1:8     Alignment score: 0.177 → 0.234
For God is my witness , how I long for all of you with the compassion of Christ Jesus .
किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ
PHP 1:9     Alignment score: 0.288 → 0.29
I am praying this : That your love may abound more and more in knowledge and all understanding .
मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु , कि ज्ञान सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस्
PHP 1:10     Alignment score: 0.169
I pray for this
so that you may approve what is excellent , and so you may be sincere and without offense on the day of Christ .
यसको निम्ति प्रार्थना गर्छु , ताकि जे असल ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक यसको निम्ति प्रार्थना गर्छु , ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार दोषरहित रहन सक
PHP 1:11     Alignment score: 0.347
I pray that you also will be filled with the fruit of righteousness that comes through Jesus Christ , to the glory and praise of God .
यो यसको निम्ति पनि हो , ताकि परमेश्‍वरको महिमा प्रशंसाको निम्ति , येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक
PHP 1:12     Alignment score: 0.203
Now I want you to know , brothers , that what has happened to me has really served to advance the gospel .
भाइ हो , अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने चाहन्छु , कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको
PHP 1:13     Alignment score: 0.102 → 0.133
As a result , my chains in Christ came
to light throughout the whole palace guard and to everyone else .
किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको
PHP 1:14     Alignment score: 0.2
Most of the brothers have far more confidence in the Lord because of my chains , and they have courage to fearlessly speak the word .
परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन्
PHP 1:15     Alignment score: 0.195
Some indeed even proclaim Christ out of envy and strife , and also others out of good will .
कसै - कसैले ईर्ष्या बेमेलमा , अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन्
PHP 1:16     Alignment score: 0.18 → 0.2
The latter
do it out of love , knowing that I am put here for the defense of the gospel .
प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको भन्‍ने कुरा जान्दछन्
PHP 1:17     Alignment score: 0.193 → 0.209
But the former proclaim Christ out of selfish ambition , not sincerely . They think they will afflict me while I am in chains .
तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ निष्‍ठाहीन उद्देश्यले गर्दछन् मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन्
PHP 1:18     Alignment score: 0.253 → 0.226
What then ? Only that in every way whether from false motives or from true Christ is proclaimed , and in this
I rejoice . Yes , and I will rejoice ,
त्यसो भए के ? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ , यसैमा रमाउँदछु हो , रमाउनेछु
PHP 1:19     Alignment score: 0.265 → 0.278
for I know that this
will result in my deliverance through your prayers and the help of the Spirit of Jesus Christ .
किनकि मलाई थाहा , कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ तिमीहरूको प्रार्थना येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ
PHP 1:20     Alignment score: 0.233 → 0.249
It is my eager expectation and certain hope that I will in no way be ashamed , but that I will have complete boldness , so that now as always , Christ will be exalted in my body , whether by life or by death .
मेरो विश्‍वस्त आशा निश्‍चयताअनुसार , शर्ममा पर्नेछैनँ बरु , सारा साहससँगै सधैँ जस्तै अहिले पनि , चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा , ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने आशा गर्दछु
PHP 1:21     Alignment score: 0.331
For to me to live
is Christ and to die is gain .
किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो , मर्नु लाभ हो
PHP 1:22     Alignment score: 0.182 → 0.203
But if I am to live
in the flesh , that means fruitful labor for me . Yet which to choose ? I do not know .
तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने , कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन
PHP 1:23     Alignment score: 0.121 → 0.124
For I am hard pressed between the two . My desire is to depart and be with Christ , which is far better ,
किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा बिचमा परेको छु बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु , जुनचाहिँ झनै असल कुरा हो
PHP 1:24     Alignment score: 0.134
yet to remain in the flesh is more necessary for your sake .
तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक
PHP 1:25     Alignment score: 0.234
Being convinced of this , I know that I will remain and continue with you all , for your progress and joy in the faith ,
यस कुरामा निश्‍चित भएको कारणले जान्दछु , कि विश्‍वासमा तिमीहरूको प्रगति आनन्दको निम्ति तिमीहरू सँग - सँगै रहेर निरन्तरता दिनेछु
PHP 1:26     Alignment score: 0.103 → 0.128
so that in me you may have increasing reasons to boast in Christ Jesus when I come to you again .
परिणामस्वरूप , तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ
PHP 1:27     Alignment score: 0.232 → 0.235
Only conduct yourselves in a manner worthy of the gospel of Christ , so that whether I come to see you or am absent , I may hear about you , that you are standing firm in one spirit , with one mind striving together for the faith of the gospel .
ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर चाहे तिमीहरूलाई भेट्न आऊँ वा उपस्थित नहोऊँ , यो गर , ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना
PHP 1:28     Alignment score: 0.288 → 0.291
Do not be frightened in any respect by those who are your opponents . This is a sign to them of their destruction , but of your salvation and this from God .
तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो , यो परमेश्‍वरबाट आएको हो
PHP 1:29     Alignment score: 0.318 → 0.336
For it has been granted to you , for the sake of Christ , not only to believe in him , but also to suffer for his sake ,
किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको , उहाँमाथि विश्‍वास गर्न मात्र होइन , तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि
PHP 1:30     Alignment score: 0.084 → 0.098
having the same conflict which you saw in me , and now you hear in me .
किनकि जे तिमीहरूले ममा देख्यौ अहिले मसँग भनी सुन्दछौ , त्यही सङ्घर्ष तिमीहरूसँग
PHP 1     Average alignment score: 0.23 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHP:1  2  3  4