Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10 


EST 1:2     Alignment score: 0.368 → 0.4
in those days King Ahasuerus sat on his royal throne in the fortress of Susa .
ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे


EST 1:3     Alignment score: 0.323 → 0.336
In the third year of his reign , he gave a feast to all his officials and his servants . The army of Persia and Media , the noblemen , and governors of the provinces were in his presence .
आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी सेवकहरूलाई एउटा भोज दिए फारसी तथा मादी सेना , कुलीनहरू प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए
EST 1:4     Alignment score: 0.183 → 0.195
He displayed the wealth of the splendor of his kingdom and the honor of the glory of his greatness for many days , for 180 days .
तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत आफ्नो महान्‌ताको महिमाको रवाफ देखाए
EST 1:5     Alignment score: 0.274 → 0.286
When these days were completed , the king gave a feast lasting seven days . It was for all the people in the fortress of Susa , from the greatest to the least significant . It was held in the courtyard of the garden of the king 's palace .
यी दिन समाप्‍त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो
EST 1:6     Alignment score: 0.215 → 0.228
The courtyard of the garden was decorated with curtains of white cotton and violet , with cords of fine linen and purple , hung on silver rings from pillars of marble . There were couches of gold and silver on a mosaic pavement of porphyry , marble , mother - of - pearl , and colored paving stones .
बगैँचाको चोकलाई सुती कपडाका सेता निला , राम्ररी बाटेका सुती बैजनीका डोरीहरूले सिङ्गारिएको थियो ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए त्यहाँ बुट्टा बनाइएका राता , सेता , सिङ्गमरमर अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन चाँदीका बस्‍ने सोफहरू थिए
EST 1:7     Alignment score: 0.259 → 0.267
Drinks were served in golden cups . Each cup was unique and there was much royal wine that came
because of the king 's generosity .
सुनका कचौराहरूमा दाखमद्य बाँडियो प्रत्येक कचौरा विशिष्‍ट थियो राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो
EST 1:8     Alignment score: 0.14 → 0.175
The drinking was carried out in keeping with the decree , " There must be no compulsion , " for in this way the king had given orders to all the officials
of his palace to do according to the desire of each man .
" जबरजस्ती गरिनुहुँदैन " भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो , किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए
EST 1:9     Alignment score: 0.389 → 0.427
Also , Queen Vashti gave a feast for the women in the royal palace of King Ahasuerus .
रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्‍त्रीहरूलाई एउटा भोज दिइन्
EST 1:10     Alignment score: 0.271 → 0.286
On the seventh day , when the king 's heart was feeling happy because of the wine , he told Mehuman , Biztha , Harbona , Bigtha , Abagtha , Zethar , and Karkas ( the seven officials who served before him ) ,
सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो , तब तिनले महूमान , बिज्था , हर्बोना , बिग्ता , अबगथा , जेथेर कर्कास ( यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे ) लाई ,
EST 1:11     Alignment score: 0.306
to bring Queen Vashti before him with her royal crown . He wanted to show the people and the officials her beauty , for her features were stunning .
रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे तिनले मानिसहरू अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे , किनकि उनको चेहरा असाध्य सुन्दर थियो
EST 1:12     Alignment score: 0.262 → 0.328
But Queen Vashti refused to come at the word of the king that had been brought to her by the officials
. Then the king became very angry ; his rage burned within him .
तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् तब राजा सार्‍है रिसाए आफूभित्रै तिनी रिसले क्रुद्ध भए
EST 1:13     Alignment score: 0.259 → 0.26
So the king conferred with the men who were known to be wise , who understood the times ( for this
was the king 's procedure toward all who were expert in law and judgment ) .
त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए , तिनीहरूसित सल्लाह लिए ( किनकि कानुन न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो )
EST 1:14     Alignment score: 0.188 → 0.209
Now the ones close to him were Karshena , Shethar , Admatha , Tarshish , Meres , Marsena , and Memukan , seven princes of Persia and Media . They had access to the king , and they held the highest offices within the kingdom .
फारस मादीका सात जना राजकुमार अर्थात् कर्शेना , शेथार , अद्‌माथा , तर्शीश , मेरेस , मर्सेना ममूकान राजाका नजिकका मानिसहरू थिए तिनीहरू राजाकहाँ जान सक्थे , तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए
EST 1:16     Alignment score: 0.374 → 0.404
Memukan said in the presence of the king and the officials
, " Not only against the king has Vashti the queen done wrong , but also against all the officials and all the people who are in all the provinces of King Ahasuerus .
राजा अधिकारीहरूका सामु ममूकानले भने , " रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको
EST 1:17     Alignment score: 0.297 → 0.32
For the matter of the queen will become known to all women . It will cause
them to treat their husbands with contempt . They will say , ' King Ahasuerus commanded Vashti the queen to be brought before him , but she refused . '
रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ तिनीहरूले भन्‍नेछन् , ' राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो , तर उनले इन्कार गरिन् '
EST 1:18     Alignment score: 0.257 → 0.268
Before the end of this very day the noble women of Persia and Media who have heard of the matter of the queen will say the same thing to all the king 's officials . There will be much contempt and anger .
आजको दिन समाप्‍त नहुँदै रानीको यस विषयलाई सुन्‍ने फारस मादीका कुलीन स्‍त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्‍नेछन् धेरै अनादर क्रोध पैदा हुनेछ
EST 1:19     Alignment score: 0.138 → 0.148
If it pleases the king , let a royal decree be sent out from him , and let it be written in the laws of the Persians and the Medes , which can not be repealed , that Vashti may no longer come before him . Let the king give her position as queen to another who is better than she .
राजालाई यस कुराले खुसी लाग्‍छ भने , वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस् , यसलाई रद्द गर्न नसकिने फारसी मादीहरूको कानुनमा लेखियोस् राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस्
EST 1:20     Alignment score: 0.223 → 0.255
When the king 's decree is proclaimed throughout all his vast kingdom , all the wives will honor their husbands , from the greatest to the least significant . "
जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ , तब ठुलादेखि साना सबै जनाको पत्‍नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् "
EST 1:21     Alignment score: 0.227 → 0.269
The king and his noblemen were pleased with this advice , and the king did as Memukan proposed .
यस सल्लाहबाट राजा तिनका कुलिनहरू खुसी भए , ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे
EST 1:22     Alignment score: 0.252 → 0.259
He sent out letters to all the royal provinces , to each province in its own writing , and to each people in their own language . He ordered that every man should be master of his own household . This decree was given in the language of each people in the empire .
तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो
EST 1     Average alignment score: 0.271 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EST:1  2  3  4  5  6  7  8  9  10