Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOL:1  2  3  4 


JOL 1:1     Alignment score: 0.162 → 0.175
This
is the word of Yahweh that came to Joel son of Pethuel .
पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो


JOL 1:2     Alignment score: 0.258
Hear this , you elders , and listen , all you inhabitants of the land . Has anything like this happened in your days or in the days of your ancestors ?
धर्मगुरुहरू हो , यो कुरा सुन , देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको ?
JOL 1:3     Alignment score: 0.296
Tell your children about it , and let your children tell their children , and their children the next generation .
यसको विषयमा आफ्ना छोराछोरीलाई भन , तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून् , तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून्
JOL 1:4     Alignment score: 0.273
What the swarming locust has left the great locust has eaten ; what the great locust has left the grasshopper has eaten ; and what the grasshopper has left the caterpillar has eaten .
बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन् , ती ठुला सलहले खाएका छन् , ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन् , फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन्
JOL 1:5     Alignment score: 0.285 → 0.313
Wake
up , you drunkards , and weep ! Wail , all you drinkers of wine , because the sweet wine has been cut off from you .
मद्यले मातेकाहरू हो , उठ रोओ ! दाखमद्य पिउनेहरू , सबै विलाप गर , किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको
JOL 1:6     Alignment score: 0.287 → 0.304
For a nation has come up upon my land , strong and without number . His teeth are the teeth of a lion , and he has the teeth of a lioness
.
किनकि मेरो देशमा एउटा जाति आएको , बलियो अनगिन्ती त्यसका दाँत सिंहका दाँतझैं छन् , त्यसका दाह्रा सिंहनीका झैं छन्
JOL 1:7     Alignment score: 0.255 → 0.256
He has made my vineyard into a desolate place and has stripped my fig tree bare . He has stripped its bark and thrown it away ; the branches are bare white .
त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको त्यसका बोक्राहरू त्यसले ताछेको टाढा फालेको , हाँगाहरू केवल सेता मात्र छन्
JOL 1:8     Alignment score: 0.294 → 0.295
Mourn like a virgin dressed in sackcloth for the death of her young husband .
आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्‍ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर
JOL 1:9     Alignment score: 0.185 → 0.225
The grain offering and the drink offering have been cut off from Yahweh 's house . The priests , Yahweh 's servants , mourn .
परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि अर्घबलि हटाइएका छन् परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन्
JOL 1:10     Alignment score: 0.293 → 0.319
The fields are ruined , the ground is mourning because the grain has been destroyed . The new wine has dried up , the oil fails .
खेतहरू सखाप पारिएका छन् , अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ नयाँ दाखमद्य सुकेको , तेल बाँकी छैन
JOL 1:11     Alignment score: 0.307 → 0.308
Be ashamed , you farmers , and wail , you vine growers , for the wheat and the barley . For the harvest of the fields has perished .
किसानहरू हो , लज्‍जित होओ , दाखबारी लगाउनेहरू हो , विलाप गर किनभने भूमिको उब्जनी नष्‍ट भएको गहुँ जौका बढिरहेका छैनन्
JOL 1:12     Alignment score: 0.254 → 0.272
The vines have withered and the fig trees have dried up , the pomegranate
trees , also the palm trees , and the apple trees all the trees of the field have withered . For joy has withered away from the descendants of mankind .
दाखका बोटहरू ओइलाएका छन् नेभाराका बोटहरू सुकेका छन् , अनार बोटहरू , खजूर बोटहरू स्याउको बोटहरू , खेतबारीका सबै बोटहरू ओइलाएका छन् किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको
JOL 1:13     Alignment score: 0.255 → 0.256
Put on sackcloth and mourn , you priests ! Wail , you servants of the altar . Come , lie all night in sackcloth , you servants of my God . For the grain offering and the drink offering have been withheld from the house of your God .
पुजारीहरू हो , भाङ्‍ग्रा लगाओ विलाप गर ! वेदीमा सेवा गर्नेहरू हो , विलाप गर मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो , आओ , रातभर भाङ्‍ग्रा लगाएर बस किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि अर्घबलि हटाइएका छन्
JOL 1:14     Alignment score: 0.369 → 0.369
Call for a holy fast , and call a holy assembly . Gather the elders and all the inhabitants of the land to the house of Yahweh your God , and cry to Yahweh .
पवित्र उपवासको घोषणा गर , पवित्र सभा आव्‍हान गर परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू बासिन्दाहरूलाई भेला गराओ , अनि परमप्रभुमा पुकार
JOL 1:15     Alignment score: 0.224
Alas for the day ! For the day of Yahweh is almost here . With it will come destruction from the Almighty .
हाय ! त्यो दिन , किनकि परमप्रभुको दिन नजिकै त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ
JOL 1:16     Alignment score: 0.306 → 0.306
Has not food been cut off from before our eyes , and joy and gladness from the house of our God ?
के हाम्रै आँखाका सामु खानेकुरा , अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द रमाहट रोकिएको छैन ?
JOL 1:17     Alignment score: 0.192 → 0.204
The seeds rot under their clods , the granaries are desolate , and the barns have been broken down , for the grain has withered .
माटोका डल्‍लामुनि बीउहरू सडे , भण्‍डारहरू उजाड भए , अन्‍नका भकारीहरू भत्‍काइए , किनकि अन्‍न सुकेको
JOL 1:18     Alignment score: 0.242 → 0.241
How the animals groan ! The herds of cattle are suffering because they have no pasture . Also , the flocks of sheep suffer .
पशुहरू कसरी विलाप् गर्छन् ! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन् , किनकि तिनीहरूका निम्ति खर्क छैन साथै , भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन्
JOL 1:19     Alignment score: 0.202 → 0.28
Yahweh , I cry to you . For fire has devoured the pastures of the wilderness , and flames have burned all the trees of the fields .
हे परमप्रभु , तपाईंमा पुकारा गर्दछु किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका , खेतका सबै रूखहरूलाई आगोले जलाएको
JOL 1:20     Alignment score: 0.221 → 0.231
Even the animals of the fields pant for you , for the water brooks have dried up , and fire has devoured the pastures of the wilderness .
जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन् , किनकि पानीका खोलाहरू सुकेका छन् , उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको
JOL 1     Average alignment score: 0.274 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOL:1  2  3  4