Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12 


DAN 1:1     Alignment score: 0.349 → 0.351
In the third year of the reign of Jehoiakim king of Judah , Nebuchadnezzar king of Babylonia
came to Jerusalem and surrounded the city to cut off all supplies to it .
यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा , बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले


DAN 1:2     Alignment score: 0.258 → 0.273
The Lord gave Nebuchadnezzar victory over Jehoiakim king of Judah , and he gave him some of the sacred objects from the house of God . He brought them into the land of Babylonia
, to the house of his god , and he placed the sacred objects in his god 's treasury .
परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो , उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए , ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे
DAN 1:4     Alignment score: 0.297 → 0.351
young men without blemish , attractive in appearance , skillful in all wisdom , filled with knowledge and understanding , and qualified to serve in the king 's palace . He was to teach them the Babylonians ' literature and language .
खोटबिनाका जवान मानिसहरू , आकर्षक देखिनेहरू , सबै बुद्धिका सीप भएकाहरू , ज्ञान समझले भरिएकाहरू , राजाको दरवारमा सेवा पुर्‍याउनलाई योग्यहरू हुनुपर्थ्‍यो तिनले उनीहरूलाई बेबिलोनका साहित्य भाषा सिकाउनुपर्थ्‍यो
DAN 1:5     Alignment score: 0.296 → 0.318
The king counted out for them a daily portion of his delicacies and some of the wine that he drank
. These young men were to be trained for three years , and after that , they would serve the king .
राजाले आफ्ना मीठा भोजन आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे ती जवान मानिसहरूलाई तिन वर्षसम्‍म तालिम दनुपर्थ्‍यो , त्यसपछि , तिनीहरूले राजाको सेवा गर्नुपर्थ्‍यो
DAN 1:6     Alignment score: 0.5 → 0.503
Among these were Daniel , Hananiah , Mishael , and Azariah , some of the people of Judah .
यहूदाका ती मानिसमध्‍ये कोही दानिएल , हनन्याह , मीशाएल अजर्याह थिए
DAN 1:7     Alignment score: 0.412 → 0.424
The chief official
gave them names : Daniel he called Belteshazzar , Hananiah he called Shadrach , Mishael he called Meshach , and Azariah he called Abednego .
प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए : दानिएललाई तिनले बेलतसजर भने , हनन्याहलाई तिनले शद्रक भने , मीशाएललाई तिनले मेशक भने अजर्याहलाई तिनले अबेद्‍नगो भने
DAN 1:8     Alignment score: 0.248 → 0.262
But Daniel intended in his mind that he would not pollute himself with the king 's delicacies or with the wine that he drank
. So he asked permission from the chief official that he might not pollute himself .
तर दानिएलले राजाका मीठा भोजन तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्नलाई आफ्नो मनमा इच्‍छा गरे यसैले तिनले आफैंलाई अशुद्ध पार्नु नपरोस् भनेर प्रमुख अधिकारीसँग तिनले अनुमति मागे
DAN 1:9     Alignment score: 0.11 → 0.275
Now God gave Daniel favor and compassion through the respect that the chief official
had for him .
अब प्रमुख अधिकारीले दानिएललाई गरेको आदरद्वारा परमेश्‍वरले तिनलाई कृपा सहानुभूति देखाउनुभयो
DAN 1:10     Alignment score: 0.254 → 0.254
The chief official
said to Daniel , " I am afraid of my master the king . He has commanded what food and drink you should have . Why should he see you looking worse than the other young men of your own age ? The king might have my head because of you . "
प्रमुख अधिकारीले दानिएललाई यसो भने , आफ्‍ना मालिक , महाराजादेखि डराउँछु तिमीले के खाने पिउने भन्‍ने बारेमा उहाँले आज्ञा गर्नुभएको तिमीहरूकै उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू उहाँको सामु किन कमजोर देखिने ?
DAN 1:11     Alignment score: 0.387 → 0.388
Then Daniel spoke to the steward whom the chief official
had assigned over Daniel , Hananiah , Mishael , and Azariah .
तब दानिएल , हनन्याह , मीशाएल अजर्याहमाथि प्रमुख अधिकारीले खटाएका भण्‍डारेसँग दानिएलले कुरा गरे
DAN 1:12     Alignment score: 0.466
He said , " Please test us , your servants , for ten days . Give us only some vegetables to eat and water to drink .
तिनले भने , कृपया , हामी तपाईंका सेवकहरूलाई दस दिनसम्म जाँच्नुहोस् हामीलाई खानलाई सागपात पिउनलाई पानी मात्र दिनुहोस्
DAN 1:13     Alignment score: 0.221 → 0.233
Then compare our appearance with the appearance of the young men who eat the king 's delicacies , and treat us , your servants , based on what you see . "
त्‍यसपछि राजाका मिठा भोजन खाने जवान मानिसहरूका सामु हाम्रो अनुहार कस्‍तो देखिन्‍छ तुलना गरेर हेर्नुहोस् , हामी तपाईंका सेवकहरूलाई तपाईंले जे देख्‍नुहुन्छ , त्यसअनुसार व्यवहार गर्नुहोस्
DAN 1:14     Alignment score: 0.261
So the steward agreed with him to do this
, and he tested them for ten days .
यसैले भण्‍डारे तिनका कुरामा सहमत भए , तिनले दस दिनसम्म तिनीहरूको जाँच गरे
DAN 1:15     Alignment score: 0.285 → 0.292
At the end of ten days their appearance was more healthy , and they were better nourished , than all the young men who ate the king 's delicacies .
दस दिनको अन्त्यमा , राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा तिनीहरूका अनुहार बढी स्वस्थ देखिए , तिनीहरूले बढी पोषण पाएका देखा परे
DAN 1:16     Alignment score: 0.324
So the steward took away their delicacies and their wine and gave them only vegetables .
यसैले ती भण्‍डारेले तिनीहरूका सबै राजकीय मीठा भोजन दाखमद्य हटाइदिए , अनि तिनीहरूलाई सागपात मात्र दिए
DAN 1:17     Alignment score: 0.539
As for these four young men , God gave them knowledge and insight in all literature and wisdom , and Daniel could understand all kinds of visions and dreams .
यी चार जना जवान मानिसहरूका विषयमा परमेश्‍वरले तिनीहरूलाई सबै साहित्य बुद्धिमा ज्ञान अन्तर्दृष्‍टि दिनुभयो , अनि दानिएलले सबै किसिमका दर्शनहरू सपनाहरू बुझ्‍न सक्‍थे
DAN 1:18     Alignment score: 0.262 → 0.264
At the end of the time set by the king to bring them in , the chief official
brought them in before Nebuchadnezzar .
तिनीहरूलाई हाजिर गराउनलाई राजाले दिएका समयको अन्‍तमा , प्रमुख अधिकारीले तिनीहरूलाई भित्र नबूकदनेसरको सामु लगे
DAN 1:19     Alignment score: 0.351 → 0.381
The king spoke with them , and among the whole group there were none to compare with Daniel , Hananiah , Mishael , and Azariah . They stood before the king , ready to serve him .
राजाले तिनीहरूसँग कुरा गरे , दानिएल , हनन्याह , मीशाएल अजर्याहसँग तुलना गर्नलाई सम्‍पूर्ण समूहमा अरू कोही भेटिएन तिनीहरू राजाको सामु तिनको सेवा गर्न खडा भए
DAN 1:20     Alignment score: 0.206 → 0.221
In every question
of wisdom and understanding that the king asked them , he found them ten times better than all the magicians and those who claimed to speak with the dead , who were in his entire kingdom .
राजाले तिनीहरूलाई सोधेका ज्ञान समझका सबै प्रश्नहरूमा , तिनको सारा राज्यमा भएका जादुगरहरू मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी सबै जनाभन्दा तिनीहरू दस गुणा असल थिए
DAN 1:21     Alignment score: 0.445 → 0.436
Daniel was there until the first year of King Cyrus .
राजा कोरेसको शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ थिए
DAN 1     Average alignment score: 0.331 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DAN:1  2  3  4  5  6  7  8  9  10  11  12