Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 1:1     Alignment score: 0.154 → 0.185
The former book I wrote
, Theophilus , told all that Jesus began to do and to teach ,
थियोफिलस , मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न सिकाउन थाल्नुभएका सबै कुरा बताएको


ACT 1:3     Alignment score: 0.246 → 0.248
After his suffering , he presented himself alive
to them with many convincing proofs . For forty days he appeared to them , and he spoke about the kingdom of God .
उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो
ACT 1:4     Alignment score: 0.258 → 0.267
When he was meeting together with them , he commanded them not to leave Jerusalem , but to wait for the promise of the Father , about which , he said , " You heard from me
उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न , तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो त्यसको बारेमा उहाँले भन्‍नुभयो , तिमीहरूले मबाट सुन्यौ
ACT 1:5     Alignment score: 0.46 → 0.458
that John indeed baptized with water , but you shall be baptized in the Holy Spirit in a few days . "
कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए , तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ
ACT 1:6     Alignment score: 0.3
When they were assembled together they asked him , " Lord , is this the time you will restore the kingdom to Israel ? "
तिनीहरू सँगै भेलाहुँदा , तिनीहरूले उहाँलाई सोधे , प्रभु , के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो ?
ACT 1:7     Alignment score: 0.202 → 0.202
He said to them , " It is not for you to know the times or the seasons which the Father has determined by his own authority .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन
ACT 1:8     Alignment score: 0.389 → 0.391
But you will receive power , when the Holy Spirit comes upon you , and you will be my witnesses both in Jerusalem and in all Judea and Samaria , and to the ends of the earth . "
तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ , तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ , अनि तिमीहरू यरूशलेममा सारा यहूदियामा सामरिया पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ
ACT 1:9     Alignment score: 0.255 → 0.258
When the Lord Jesus had said these things , as they were looking up , he was raised up , and a cloud hid him from their eyes .
येशूले यी कुराहरू भनिसक्‍नुभएपछि , तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो , बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो
ACT 1:10     Alignment score: 0.275 → 0.28
While they were looking intensely to heaven as he went , suddenly , two men stood by them in white clothing .
उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए
ACT 1:11     Alignment score: 0.249 → 0.268
They said , " You men of Galilee , why do you stand here looking into heaven ? This Jesus who has been taken up from you into heaven , will return in the same manner as you saw him going into heaven . "
तिनीहरूले भने , हे गालीलका मानिसहरू हो , तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ , उहाँ त्यसरी नै फर्कनुहुनेछ
ACT 1:12     Alignment score: 0.303
Then they returned to Jerusalem from the Mount of Olives , which is near to Jerusalem , a Sabbath day 's journey .
त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के , जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो
ACT 1:13     Alignment score: 0.526 → 0.531
When they arrived , they went up into the upper chamber , where they were staying
. They were Peter , John , James , Andrew , Philip , Thomas , Bartholomew , Matthew , James son of Alphaeus , Simon the Zealot , and Judas son of James .
तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए तिनीहरू पत्रुस , यूहन्‍ना , याकूब , अन्द्रियास , फिलिप , थोमा , बारथोलोमाइ , मत्ती , अल्फयसका छोरा याकूब , उग्रवादी सिमोन यकूबका छोरा यहूदा थिए
ACT 1:14     Alignment score: 0.232 → 0.233
They were all united as one , as they diligently continued in prayer . Included were the women , Mary the mother of Jesus , and his brothers .
तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्‍नपूर्वक लागिरहे त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू उहाँका भाइहरू पनि थिए
ACT 1:15     Alignment score: 0.357 → 0.373
In those days Peter stood up in the midst of the brothers , about 120 people , and said ,
ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए भने ,
ACT 1:16     Alignment score: 0.247 → 0.261
" Brothers , it was necessary that the scripture
should be fulfilled , that the Holy Spirit spoke before by the mouth of David concerning Judas , who guided the ones who arrested Jesus .
भाइहरू हो , येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो
ACT 1:17     Alignment score: 0.171 → 0.185
For he was one of us and received his share of the benefits of this
ministry . "
किनभने त्यो हामीमध्ये एक जना थियो त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो
ACT 1:18     Alignment score: 0.195 → 0.206
( Now this man bought a field with the earnings he received for his wickedness , and there he fell headfirst , and his body burst open , and all his intestines poured out .
( यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो त्यसपछि , उसको टाउको तल पारेर खस्यो , उसको शरीर फुट्यो , उसको सबै आन्द्रा - भुँडी निस्क्यो
ACT 1:19     Alignment score: 0.309 → 0.312
All those living in Jerusalem heard about this , so they called that field in their language " Akeldama , " that is , " Field of Blood . " )
यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ रगतको खेत हुन्छ )
ACT 1:20     Alignment score: 0.249
" For it is written in the Book of Psalms , ' Let his field be made desolate , and do not let even one person live
there ' ; ' Let someone else take his position of leadership . '
किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको , त्यसको खेत उजाड बनाइयोस् त्यहाँ कोही एक जना पनि नबसोस् त्यसको नेतृत्वको पद अरू कसैले लिओस्
ACT 1:21     Alignment score: 0.12 → 0.128
It is necessary , therefore , that one of the men who accompanied us all the time the Lord Jesus went in and out among us ,
यसकारण यो आवश्यक कि , यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म , प्रभु येशू हाम्रो माझमा भित्र - बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ
ACT 1:23     Alignment score: 0.192 → 0.237
They put forward two men , Joseph called Barsabbas , who was also named Justus , and Matthias .
तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो मतियास दुई जनालाई अगि सारे
ACT 1:24     Alignment score: 0.341 → 0.344
They prayed and said , " You , Lord , know
the hearts of all people , so reveal which of these two is the one whom you have chosen
तिनीहरूले प्रार्थना गरे भने , तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्‍नु हुन्छ , त्यसैले यी दुई जनामध्ये कसलाई चुन्‍नुभएको प्रकट गर्नुहोस्
ACT 1:25     Alignment score: 0.11 → 0.118
to take the place in this ministry and apostleship from which Judas turned away to go to his own place . "
यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ प्रेरितको पद तिनले लिऊन्
ACT 1:26     Alignment score: 0.174 → 0.174
They cast lots for them , and the lot fell to Matthias , and he was numbered with the eleven apostles .
उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले ; चिट्ठा मतियासको नाममा पर्‍यो तिनलाई एघार जना प्रेरितसँगै गनियो
ACT 1     Average alignment score: 0.281 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28