Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2PE:1  2  3 


2PE 1:1     Alignment score: 0.331 → 0.349
Simon Peter , a slave and apostle of Jesus Christ , to those who have received the same precious faith as we have received , faith in the righteousness of our God and Savior Jesus Christ .
येशू ख्रीष्‍टका दास प्रेरित सिमोन पत्रुसबाट , हाम्रा परमेश्‍वरको धार्मिकता मुक्तिदाता येशू ख्रीष्‍टमा हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई


2PE 1:2     Alignment score: 0.283 → 0.285
May grace and peace increase in measure in the knowledge of God and of Jesus our Lord .
तिमीहरूलाई अनुग्रह होस् ; हाम्रा परमेश्‍वर येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस्
2PE 1:3     Alignment score: 0.27 → 0.303
All the things concerning divine power for life and godliness have been given to us through the knowledge of God , who called us through his own glory and excellence .
आफ्नै महिमा सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको
2PE 1:4     Alignment score: 0.226 → 0.235
Through these , he gave us precious and great promises , so that you might be sharers in the divine nature , having escaped the corruption in the world that is caused by evil desires .
यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य महान् प्रतिज्ञाहरू दिनुभएको तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो
2PE 1:5     Alignment score: 0.183
For this
reason , do your best to add goodness to your faith ; and to goodness add knowledge ;
यसैकारण , तिमीहरूको विश्‍वासद्वारा सद्गुण , सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर
2PE 1:6     Alignment score: 0.083 → 0.083
to knowledge add self - control ; to self - control add endurance ; to endurance add godliness ;
तिमीहरूको ज्ञानद्वारा आत्मसंयम आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्‍वरभक्ति
2PE 1:7     Alignment score: 0.116 → 0.116
to godliness add brotherly affection ; and to brotherly affection add love .
तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह , भातृ-स्‍नेहद्वारा प्रेम
2PE 1:8     Alignment score: 0.346 → 0.355
If these things are in you and grow in you , you will not be barren or unfruitful in the knowledge of our Lord Jesus Christ .
यदि यी कुरा तिमीहरूमा छन् , तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ
2PE 1:9     Alignment score: 0.217 → 0.214
But whoever lacks these things is so nearsighted that he is blind , having forgotten he has been cleansed from his past sins .
तर जोसँग यी कुराको घटी नजिकको वस्तु मात्र देख्छ भने , अन्धो हो उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ
2PE 1:10     Alignment score: 0.13 → 0.135
Therefore , brothers , do your best to make your calling and election sure , for if you do these things , you will not stumble .
त्यसकारण भाइ हो , आफ्नो बोलावट चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर तिमीहरूले त्यो गर्‍यौ भने , तिमीहरू लोट्नेछैनौ
2PE 1:11     Alignment score: 0.316 → 0.323
In this
way there will be richly provided for you an entrance into the eternal kingdom of our Lord and Savior Jesus Christ .
त्यसकारण , हाम्रा प्रभु येशू ख्रीष्‍टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ
2PE 1:12     Alignment score: 0.268
Therefore I will always be ready to remind you of these things , although
you know them , and although you are strong in the truth you now have .
यसैले , तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु
2PE 1:13     Alignment score: 0.096 → 0.097
It is proper for me to think , as long as I am in this tent , to stir you up by way of reminder .
जबसम्म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्‍नु यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ
2PE 1:14     Alignment score: 0.286 → 0.286
For I know that the putting off of my tent will be soon , because our Lord Jesus Christ has revealed this to me .
किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको
2PE 1:15     Alignment score: 0.136 → 0.165
I will make every effort to see that after my departure you may be always able to remember these things .
मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर सक्दो प्रयास गर्नेछु
2PE 1:16     Alignment score: 0.232 → 0.248
For we did not follow cleverly invented myths when we made known to you the power and the coming of our Lord Jesus Christ , but we were eyewitnesses of his majesty .
किनकि हामीले येशू ख्रीष्‍टको शक्‍ति आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ , तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ
2PE 1:17     Alignment score: 0.279 → 0.277
For he received honor and glory from God the Father when a voice was brought to him by the Majestic Glory saying , " This
is my beloved Son , with him I am well pleased . "
उहाँले परमेश्‍वर पिताबाट आदर महिमा प्राप्‍त गर्नुभयो , जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः यिनी मेरा प्रिय पुत्र हुन् , जोसित धेरै खुसी छु
2PE 1:18     Alignment score: 0.248 → 0.277
We ourselves heard this
voice brought from heaven when we were with him on the holy mountain .
हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ
2PE 1:19     Alignment score: 0.172 → 0.192
For we have this
prophetic word made more sure , and you do well to pay attention to it , as to a lamp shining in a dark place , until the day dawns and the morning star rises in your hearts .
हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको , जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ यो उज्यालो नहुञ्‍जेल तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै
2PE 1:20     Alignment score: 0.087 → 0.113
Above all , you must understand that no prophecy
comes from someone 's own interpretation .
तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन
2PE 1:21     Alignment score: 0.251 → 0.253
For no prophecy
was ever brought by the will of man , but men spoke from God when they were carried along by the Holy Spirit .
किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन , तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो
2PE 1     Average alignment score: 0.234 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2PE:1  2  3