Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36 


NUM 1:1     Alignment score: 0.407 → 0.431
Yahweh spoke to Moses in the tent of meeting in the wilderness of Sinai . This happened on the first day of the second month during the second year after the people of Israel had come out from the land of Egypt . Yahweh said ,
सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासँग बोल्नुभयो यो इस्राएलका मानिसहरू मिश्र देशबाट निस्की आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा भएको थियो परमप्रभुले भन्‍नुभयो ,


NUM 1:2     Alignment score: 0.25 → 0.262
" Conduct a census of all the men of Israel in each clan , in their fathers ' families . Count them by name . Count every male , each man
" इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार - परिवारअनुसार जनगणना गर् तिनीहरूका नाउँअनुसार गन् हरेक पुरुषको गणना गर् ,
NUM 1:3     Alignment score: 0.282 → 0.311
who is twenty years old or older . Count all who can fight as soldiers for Israel . You and Aaron must record the number of men in their armed groups .
जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् तैँले हारूनले तिनीहरूका सशस्‍त्र समूह - समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ
NUM 1:5     Alignment score: 0.228 → 0.228
These are the names of the leaders who must fight with you : From the tribe of Reuben , Elizur son of Shedeur ;
हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर ; शिमियोनको
NUM 1:6     Alignment score: 0.347 → 0.361
from the tribe of Simeon , Shelumiel son of Zurishaddai ;
कुलबाट सुरीशद्दैको छोरो शलूमीएल
NUM 1:7     Alignment score: 0.404 → 0.425
from the tribe of Judah , Nahshon son of Amminadab ;
यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन ;
NUM 1:8     Alignment score: 0.307 → 0.347
from the tribe of Issachar , Nethanel son of Zuar ;
इस्साखारको कुलबाट सूआरको छोरो नतनेल ;
NUM 1:9     Alignment score: 0.297 → 0.324
from the tribe of Zebulun , Eliab son of Helon ;
जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब ;
NUM 1:10     Alignment score: 0.393 → 0.449
from the tribe of Ephraim son of Joseph , Elishama son of Ammihud ; from the tribe of Manasseh , Gamaliel son of Pedahzur ;
योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा ; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल ;
NUM 1:11     Alignment score: 0.362 → 0.365
from the tribe of Benjamin , Abidan son of Gideoni ;
बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान ;
NUM 1:12     Alignment score: 0.281 → 0.284
from the tribe of Dan , Ahiezer son of Ammishaddai ;
दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर ;
NUM 1:13     Alignment score: 0.529 → 0.529
from the tribe of Asher , Pagiel son of Okran ;
आशेरको कुलबाट ओक्रानको छोरो पगीएल ;
NUM 1:14     Alignment score: 0.306 → 0.308
from the tribe of Gad , Eliasaph son of Deuel ;
गातको कुलबाट दूएलको छोरो एल्यासाप ;
NUM 1:15     Alignment score: 0.228 → 0.234
and from the tribe of Naphtali , Ahira son of Enan . "
नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा "
NUM 1:16     Alignment score: 0.241 → 0.272
These were the men appointed from the people . They led their ancestors ' tribes . They were the leaders of the clans in Israel .
मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए
NUM 1:17     Alignment score: 0.268 → 0.303
Moses and Aaron took these men , who were recorded by name ,
नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा हारूनले लिए ,
NUM 1:21     Alignment score: 0.304
They counted 46,500 men from the tribe of Reuben .
रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए
NUM 1:23     Alignment score: 0.253
They counted 59,300 men from the tribe of Simeon .
शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए
NUM 1:25     Alignment score: 0.253
They counted 45,650 men from the tribe of Gad .
गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए
NUM 1:27     Alignment score: 0.253
They counted 74,600 men from the tribe of Judah .
यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए
NUM 1:29     Alignment score: 0.285
They counted 54,400 men from the tribe of Issachar .
इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए
NUM 1:31     Alignment score: 0.253
They counted 57,400 men from the tribe of Zebulun .
जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए
NUM 1:33     Alignment score: 0.246 → 0.43
They counted 40,500 men from the tribe of Ephraim .
एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए
NUM 1:35     Alignment score: 0.253
They counted 32,200 men from the tribe of Manasseh .
मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए
NUM 1:37     Alignment score: 0.253
They counted 35,400 men from the tribe of Benjamin .
बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए
NUM 1:39     Alignment score: 0.257
They counted 62,700 from the tribe of Dan .
दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए
NUM 1:41     Alignment score: 0.103
They counted 41,500 men from the tribe of Asher .
आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए
NUM 1:43     Alignment score: 0.206
They counted 53,400 from the tribe of Naphtali .
नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए
NUM 1:44     Alignment score: 0.39
Moses and Aaron counted all these men , together with the twelve men who were leading the twelve tribes of Israel .
मोशा हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे
NUM 1:45     Alignment score: 0.213
So all the men of Israel from twenty years old and older , all who could fight
in war , were counted in each of their families .
यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार - परिवारअनुसार गन्ती गरियो
NUM 1:46     Alignment score: 0.244
They counted 603,550 men .
तिनीहरू ६,०३,५५० पुरुष थिए
NUM 1:48     Alignment score: 0.225
because Yahweh had said to Moses ,
गरिएन , किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो ,
NUM 1:49     Alignment score: 0.254 → 0.28
" You must not count
the tribe of Levi or include them in the total of the people of Israel .
" तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू
NUM 1:51     Alignment score: 0.249 → 0.252
When the tabernacle is to move to another place , the Levites must take it down . When the tabernacle is to be set up , the Levites must set it up . Any stranger who comes near the tabernacle must be killed .
पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू
NUM 1:53     Alignment score: 0.304
However , the Levites must set up their tents around the tabernacle of the covenant decrees so that my anger does not come upon the people of Israel . The Levites must care for the tabernacle of the covenant decrees . "
तथापि , लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ , ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ
NUM 1:54     Alignment score: 0.34
The people of Israel did all these things . They did everything that Yahweh commanded through Moses .
इस्राएलका मानिसहरूले यी सबै कुरा गरे परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको सबै थोक तिनीहरूले गरे
NUM 1     Average alignment score: 0.306 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NUM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36