Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 1:1     Alignment score: 0.391 → 0.391
After the death of Saul , David returned from attacking the Amalekites and remained in Ziklag for two days .
शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के सिक्लगमा दुई दिनसम्म बसे


2SA 1:2     Alignment score: 0.276 → 0.283
On the third day , a man came from Saul 's camp with his clothes torn and with dirt on his head . When he came to David he lay facedown on the ground and prostrated himself .
तेस्रो दिनमा , शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर शिरमा धुलो छरेर आए जब तिनी दाऊदकहाँ आए , तब तिनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारे आफूलाई लमतन्‍न पारे
2SA 1:3     Alignment score: 0.359 → 0.358
David said to him , " Where did you come from ? " He answered , " I escaped from the camp of Israel . "
दाऊदले तिनलाई सोधे , " तिमी कहाँबाट आएको हौ ? " तिनले जवाफ दिए , " इस्राएलको छाउनीबाट उम्केर भएको "
2SA 1:4     Alignment score: 0.445
David said to him , " Please tell me how things went . " He answered , " The people fled from the battle . Many have fallen and many are dead . Saul and Jonathan his son are also dead . "
दाऊदले तिनलाई भने , " कृपया मलाई भन , के के भएका छन् " तिनले जवाफ दिए , " मानिसहरू युद्धबाट भागे धेरै जना ढलेका छन् धेरै जना मरेका छन् शाऊल उनका छोरा जोनाथन पनि मरेका छन् "
2SA 1:5     Alignment score: 0.459 → 0.471
David said to the young man , " How do you know that Saul and Jonathan his son are dead ? "
दाऊदले ती जवान मानिसलाई भने , " शाऊल उनका छोरा जोनाथन मरेका छन् भनेर तिमीलाई कसरी थाहा भयो ? "
2SA 1:6     Alignment score: 0.271 → 0.278
The young man replied , " By chance I happened to be on Mount Gilboa , and there Saul was leaning on his spear , and chariots and riders were about to catch up with him .
ती जवान मानिसले जवाफ दिए , " संयोगवश गिल्बो डाँडामा पुगें त्यहाँ शाऊल आफ्नो भालामा उनिएका थिए अनि रथहरू घडचढीहरूले उनलाई भेट्न लागेका थिए
2SA 1:7     Alignment score: 0.489 → 0.504
Saul turned around and saw me and called out to me . I answered , ' Here I am . '
शाऊलले वरिपरि हेरे मलाई देखे मलाई बोलाए मैले जवाफ दिएँ , ' यहाँ छु '
2SA 1:8     Alignment score: 0.405
He said to me , ' Who are you ? ' I answered him , ' I am an Amalekite . '
उनले मलाई भने , ' तँ को होस् ? ' मैले जवाफ दिएँ , ' अमालेकी हुँ '
2SA 1:9     Alignment score: 0.319 → 0.319
He said to me , ' Please
stand over me and kill me , for great suffering has taken hold of me , but life is still in me . '
उनले मलाई भने , " मेरो छेउमा आएर मलाई मार् , किनकि ठुलो पीडाले मलाई समातेको , तर ममा अझै जीवन '
2SA 1:10     Alignment score: 0.209 → 0.22
So I stood over him and killed him , because I knew
that he would not live after he had fallen . Then I took the crown that was on his head and the band that was on his arm , and brought them here to you , my master . "
त्यसैले उनको छेउमा गएँ उनलाई मारे , किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ त्यसपछि मैले उनको शिरको शिरपेच हातको बाजु लिएँ हजुर मेरो मलिकहाँ ल्याएको छु "
2SA 1:11     Alignment score: 0.364
Then David tore his clothes , and all the men with him did the same .
त्यसपछि दाऊदले आफ्नो लुगा च्याते तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे
2SA 1:12     Alignment score: 0.422
They mourned , wept , and fasted until evening for Saul , for Jonathan his son , for the people of Yahweh , and for the house of Israel because they had fallen by the sword .
तिनीहरूले शाऊल , उनका छोरा जोनाथन , परमप्रभुका मानिसहरू इस्राएलको घरानाको निम्ति विलाप गरे , रोए साँझसम्म उपवास बसे , किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए
2SA 1:13     Alignment score: 0.376 → 0.377
David said to the young man , " Where are you from ? " He answered , " I am the son of a foreigner in the land , an Amalekite . "
दाऊदले ती जवान मानिसलाई सोधे , " तँ कहाँबाट आएको होस् ? " तिनले जवाफ दिए , " एक जना विदेशी अमालेकीको छोरा हुँ "
2SA 1:14     Alignment score: 0.327
David said to him , " Why were you not afraid to kill Yahweh 's anointed king with your own hand ? "
दाऊदले तिनलाई भने , " पमरप्रभुको अभिषिक्‍त राजालाई तेरो आफ्‍नै हातले मार्न तँलाई किन डर लागेन ? "
2SA 1:15     Alignment score: 0.308 → 0.345
David called one of the young men and said , " Go and kill him . " So that man went and struck him down , and the Amalekite died .
दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने , " जाऊ यसलाई मार् " त्यसैले त्यो मानिस गयो तिनलाई प्रहार गर्‍यो ती अमालेकी मरे
2SA 1:16     Alignment score: 0.306
Then David said to the dead
Amalekite , " Your blood is on your head because your own mouth has testified against you and said , ' I have killed Yahweh 's anointed king . ' "
त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने , " तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको भनेको , ' मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु ' "
2SA 1:17     Alignment score: 0.253 → 0.267
Then David sung
this funeral song about Saul and Jonathan his son .
त्यसपछि दाऊदले शाऊल जोनाथनको मृत्‍युमा यो विलापको गित गाए
2SA 1:18     Alignment score: 0.199 → 0.228
He commanded the people to teach this Song
of the Bow to the sons of Judah , which has been written in the Book of Jashar .
तिनले यहूदाका सन्तानलाई यो विलापको गित सिकाउन हुकुम दिए , जसलाई याशारको पुस्तकमा लिखिएको छः
2SA 1:19     Alignment score: 0.386 → 0.386
" Your glory , Israel , is dead , killed on your high places ! How the mighty have fallen !
" इस्राएल तिम्रो महिमा मृत , तिम्रो उच्‍च स्थानहरूमा मारिएको वीरहरू कसरी ढलेका छन् !
2SA 1:20     Alignment score: 0.263 → 0.274
Do not tell it in Gath , do not proclaim it in the streets of Ashkelon , so that the daughters of the Philistines may not rejoice , so that the daughters of the uncircumcised may not celebrate .
यो कुरा गातमा नभन , यसलाई अश्कलोनका गल्तीहरूमा घोषणा नगर , ताकि पलिश्‍तीहरूका छोरीहरू रमाउन नपाउन् , ताकि बेखतनाका छोरीहरूले उत्सव मनाउन नसकुन्
2SA 1:21     Alignment score: 0.269 → 0.283
Mountains of Gilboa , let there not be dew or rain on you , nor fields giving grain for offerings , for there the shield of the mighty was defiled . The shield of Saul is no longer anointed with oil .
गोल्बि डाँडा , तँमाथि कुनै शीत वा झरी नपरोस् , भेटीको निम्ति अन्‍न दिने मैदान नै होस् , किनकि त्यहाँ वीरहरूका ढाल अशुद्ध पारिएको अब उप्रान्त शाऊलका ढालहरूमा तेल लगाइने छैन
2SA 1:23     Alignment score: 0.265 → 0.303
Saul and Jonathan were loved
and gracious in life , and in their death they were not separated . They were swifter than eagles , they were stronger than lions .
शाऊल जोनाथन जीवनमा प्रेमिलो कृपालु थिए आफ्‍नो मृत्‍युमा तिनीहरू छुटेनन् तिनीहरू गिद्धभन्दा द्रूत सिंहभन्दा बलिया थिए
2SA 1:24     Alignment score: 0.205 → 0.22
You daughters of Israel , weep over Saul , who clothed you in scarlet as well as jewels , and who put ornaments of gold on your clothing .
इस्राएलकी छोरीहरूको शाऊलको निम्ति रोओ जसले तिमीहरूलाई गरगहना साथै बैजनी रङ्को पहिरन पहिराइदिए जसले तिमीहरूका लुगामा सुनका गहनाहरू लगाइदिए
2SA 1:25     Alignment score: 0.401 → 0.405
How the mighty have fallen in the midst of the battle ! Jonathan is killed on your high places .
युद्धको बिचमा वीरहरू कसरी ढलेका छन् ! जोनाथन तिम्रो उच्‍च स्थानहरूमा मारिएका छन्
2SA 1:26     Alignment score: 0.286 → 0.305
I am distressed for you , my brother Jonathan . You were very dear to me . Your love to me was wonderful , exceeding the love of women
.
मेरो भाइ जोनाथन तिम्रो निम्ति व्याकुल भएको छु तिमी मेरो निम्ति साह्रै प्रिय थियौ मप्रति तिम्रो प्रेम अद्भूत थियो , स्‍त्रीको प्रेमलाई नै माथ गर्ने थियो
2SA 1:27     Alignment score: 0.411
How the mighty have fallen , and the weapons of war perished ! "
वीरहरू कसरी ढलेका छन् , युद्धका हतियारहरू कसरी नष्‍ट भएका छन् "
2SA 1     Average alignment score: 0.331 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24