Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


ROM 1:1     Alignment score: 0.389
Paul , a servant of Jesus Christ , called to be an apostle and set apart for the gospel of God ,
प्रेरित हुनको निम्ति बोलाइएका सुसमाचारको कामको निम्ति अलग गरिएका , येशू ख्रीष्‍टका दास पावल


ROM 1:2     Alignment score: 0.33 → 0.333
which he promised beforehand by his prophets in the holy scriptures ,
उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो
ROM 1:3     Alignment score: 0.195 → 0.176
concerning his Son who was a descendant of David according to the flesh .
यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो
ROM 1:4     Alignment score: 0.249 → 0.29
Through the Spirit of holiness he was declared with power to be the Son of God by the resurrection from the dead , Jesus Christ our Lord .
मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ
ROM 1:5     Alignment score: 0.307 → 0.351
Through him we have received grace and apostleship for obedience of faith among all the nations , for the sake of his name .
उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह प्रेरितको सेवा पाएका छौँ
ROM 1:6     Alignment score: 0.356 → 0.358
Among these nations , you also have been called to belong to Jesus Christ .
यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ
ROM 1:7     Alignment score: 0.36 → 0.376
This letter is to all who are in Rome , the beloved of God , who are called to be holy people . May grace be to you , and peace from God our Father and the Lord Jesus Christ .
यो पत्र रोममा भएका सबैका निम्ति हो , अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ हाम्रा परमेश्‍वर प्रभु येशू ख्रीष्‍टको अनुग्रह शान्ति तिमीहरूमा रहोस्
ROM 1:8     Alignment score: 0.259
First , I thank my God through Jesus Christ for all of you , because your faith is proclaimed throughout the whole world .
पहिले , तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद चढाउँछु , किनकि तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको
ROM 1:9     Alignment score: 0.262 → 0.31
For God is my witness , whom I serve in my spirit in the gospel of his Son , of how continually I make mention of you .
किनकि तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ उहाँका पुत्रको सुसमाचारमा मेरो आत्माले ( जोसका साथ ) उहाँको सेवा गर्छु
ROM 1:10     Alignment score: 0.131 → 0.132
I always request in my prayers that by any means I may at last be successful now by the will of God in coming to you .
परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु
ROM 1:11     Alignment score: 0.276
For I desire to see you , that I may give you some spiritual gift , in order to strengthen you .
तिमीहरूलाई भेट्ने इच्छा गर्छु , ताकि तिमीहरूलाई बलियो बनाउनको लागि तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ
ROM 1:12     Alignment score: 0.216 → 0.218
That is , I long to be mutually encouraged among you , through each other 's faith , yours and mine .
अर्थात् तिमीहरू मेरो एक - अर्काका विश्‍वासद्वारा पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु
ROM 1:13     Alignment score: 0.203 → 0.204
Now I do not want you to be uninformed , brothers , that I often intended to come to you , ( but I was hindered until now ) , in order to have a harvest among you , just as I have had among the rest of the Gentiles .
मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने चाहन्‍नँ , तर मलाई अहिलेसम्म रोकिएको मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ
ROM 1:14     Alignment score: 0.096 → 0.245
I am a debtor both to Greeks and to foreigners , both to the wise and to the foolish .
यहूदीहरू विदेशीहरू , बुद्धिमान्‌हरू मूर्खहरू दुवैप्रति ऋणी छु
ROM 1:15     Alignment score: 0.383
So , as for me , I am ready to proclaim the gospel also to you who are in Rome .
त्यसैले , मेरो हकमा तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु
ROM 1:16     Alignment score: 0.352 → 0.362
For I am not ashamed of the gospel , for it is the power of God for salvation for everyone who believes , for the Jew first and for the Greek .
सुसमाचारको निम्ति शर्माउँदिनँ , किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो , पहिलो यहूदी त्यसपछि ग्रिकहरूका निम्ति
ROM 1:17     Alignment score: 0.422 → 0.424
For in it God 's righteousness is revealed from faith to faith , as it has been written , " The righteous will live
by faith . "
किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको , जस्तो लेखिएको धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन्
ROM 1:18     Alignment score: 0.235 → 0.262
For the wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of people , who through unrighteousness hold back the truth .
किनभने सबै भक्‍तिहीनता मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको
ROM 1:19     Alignment score: 0.116 → 0.134
This is because that which is known about God is visible to them . For God has enlightened them .
यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको
ROM 1:20     Alignment score: 0.229 → 0.232
For his invisible qualities , namely his eternal power and divine nature , have been clearly seen , ever since the creation of the world , in the things that have been made . So they are without excuse .
किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् यी पक्षहरू उहाँको अनन्त शक्‍ति ईश्‍वरीय स्वभावहरू हुन् परिणामस्वरूप , यी मानिसहरूलाई कुनै बहाना छैन
ROM 1:21     Alignment score: 0.238 → 0.239
This is because , although
they knew about God , they did not glorify him as God , nor did they give him thanks . Instead , they became foolish in their thoughts , and their senseless hearts were darkened .
यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो बरु , तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए , तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए
ROM 1:22     Alignment score: 0.404
They claimed to be wise , but they became foolish .
तिनीहरूले बुद्धिमान् भएको दाबी गरे , तापनि तिनीहरू मूर्ख नै भए
ROM 1:23     Alignment score: 0.266 → 0.281
They exchanged the glory of the imperishable God for the likenesses of an image of perishable man , of birds , of four - footed beasts , and of creeping things .
तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस , चराचुरुङ्गी , चार खुट्टे जनावरहरू घस्रने जन्तुहरूको प्रतिमासँग साटे
ROM 1:24     Alignment score: 0.169 → 0.216
Therefore God gave them over to the lusts of their hearts for uncleanness , for their bodies to be dishonored among themselves .
त्यसकारण , परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो
ROM 1:25     Alignment score: 0.284
It is they who exchanged the truth of God for a lie , and who worshiped and served the creation instead of the Creator , who is praised forever . Amen .
परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् आमेन
ROM 1:26     Alignment score: 0.213 → 0.258
Because of this
, God gave them over to dishonorable passions , for their women exchanged natural relations for those that were unnatural .
यसैले , परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो , किनकि तिनीहरूका स्‍त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे
ROM 1:27     Alignment score: 0.14 → 0.181
Likewise , the men also left their natural relations with women
and burned in their lust for one another . These were men who committed shameless acts with men and received in themselves the penalty they deserved for their error .
त्यसै गरी , पुरुषहरूले पनि स्‍त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे , एक - अर्काप्रतिको कामुकताले जले पुरुषहरूसँग अश्‍लील कार्य गर्ने तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए
ROM 1:28     Alignment score: 0.14
Because they did not approve of having God in their awareness , he gave them up to a depraved mind , for them to do those things that are not proper .
तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो
ROM 1:29     Alignment score: 0.305 → 0.319
They have been filled with all unrighteousness , wickedness , covetousness , and malice . They are full of envy , murder , strife , deceit , and evil intentions . They are gossips ,
तिनीहरू अधार्मिकता , दुष्‍टता , लालच , द्वेषले भरिएका छन् तिनीहरू ईर्ष्या , हत्या , कलह , छल दुष्‍ट विचारले पूर्ण छन्
ROM 1:30     Alignment score: 0.17 → 0.221
slanderers , haters of God , insolent , arrogant , boastful , inventing ways of doing evil ; they are disobedient to parents .
तिनीहरू कुरौटे , निन्दा गर्ने , परमेश्‍वरलाई घृणा गर्नेहरू हुन् तिनीहरू हिंस्रक , घमण्डी अहङ्कारी छन् तिनीहरू दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन् आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन्
ROM 1:31     Alignment score: 0.102
They are senseless , faithless , heartless , and unmerciful .
तिनीहरूमा समझ छैन , तिनीहरू अविश्‍वासयोग्य , स्वाभाविक प्रेमविनाका , कृपारहित छन्
ROM 1:32     Alignment score: 0.24 → 0.242
They understand the regulations of God , that those who practice
such things are deserving of death . But not only do they do these things , they also approve of others who do them .
यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन् , तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन्
ROM 1     Average alignment score: 0.265 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ROM:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16