Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAG:1  2 


HAG 1:2     Alignment score: 0.314 → 0.312
" Yahweh of hosts says this : These people say , ' It is not time for us to come or to build Yahweh 's house . ' "
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : यी मानिसहरू भन्छन् , हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन


HAG 1:3     Alignment score: 0.312 → 0.336
Then the word of Yahweh came
by the hand of Haggai the prophet , saying ,
त्यसपछि अगमवक्ता हाग्गैद्धारा परमप्रभुको यस्तो वचन आयो ,
HAG 1:4     Alignment score: 0.175 → 0.172
" Is it a time for you yourselves to live in your finished houses , while this house lies ruined ?
यो मन्दिर ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्‍ने समय हो ?
HAG 1:5     Alignment score: 0.341
So now Yahweh of hosts says this : Consider your ways !
यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : आफ्ना मार्गहरूमाथि ध्यान देओ !
HAG 1:6     Alignment score: 0.252 → 0.253
You have sown much seed , but bring in little harvest ; you eat but do not have enough ; you drink but can not get drunk
. You wear clothes but can not warm yourselves , and the wage earner earns money only to put it into a bag full of holes !
तिमीहरूले प्रशस्त बीऊ छरेका छौ , तर फसल भने थोरै मात्र ल्याउँछौ , तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्‍त छैन तिमीहरू पिउँछौ , तर प्रशस्त मद्य तिमीहरूसँग छैन तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्‍न सक्दैनौ , ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन्
HAG 1:7     Alignment score: 0.366
Yahweh of hosts says this : " Consider your ways !
सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : आफ्ना मार्गहरूमाथि ध्यान देओ
HAG 1:8     Alignment score: 0.306 → 0.306
Go up to the mountain , bring timber , and build my house ; then I will take pleasure in it , and I will be glorified ! says Yahweh . "
माथि पर्वतमा जाओ , काठहरू ल्याओ , मेरो भवन बनाओ , अनि त्यसमा आनन्द मनाउनेछु , महिमित हुनेछु - परमप्रभु भन्‍नुहुन्छ
HAG 1:9     Alignment score: 0.273 → 0.281
" You looked for much , but behold ! you have brought little home , for I blew
it away ! Why ? " declares Yahweh of hosts . " Because my house lies in ruins , while every one of you is working on his own house .
तिमीहरूले धेरै कुराको खोजी गर्‍यौ , तर हेर ! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ , कनभने मैले ती उडाइदिएँ किन ? सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ किनभने मेरो भवन भग्‍नावशेषको बिचमा , तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ
HAG 1:10     Alignment score: 0.258
Because of this
the heavens withhold the dew from you , and the earth withholds its produce .
यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ , पृथ्वीले आफ्नो उब्जनी दिनेछैन
HAG 1:12     Alignment score: 0.386 → 0.39
Then Zerubbabel son of Shealtiel , and the high priest Joshua son of Jehozadak , along with all the remnant of the people , obeyed the voice of Yahweh their God and the words of Haggai the prophet , because Yahweh their God had sent him and the people feared the face of Yahweh .
अनि शालतिएलका छोरा यरुबाबेल , येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले , बाँकी रहेका सबै मानिसका साथमा तिनीहरूका परमेश्‍वर परमप्रभुको आवाज अगमवक्ता हाग्‍गैका वचनलाई पालन गरे , किनभने तिनीहरूका परमेश्‍वर परमप्रभुले तिनलाई पठाउनुभएको थियो मानिसहरूले परमप्रभुको भय मान्थे
HAG 1:13     Alignment score: 0.342 → 0.342
Then Haggai , the messenger of Yahweh , spoke Yahweh 's message to the people and said , " I am with you ! this
is Yahweh 's declaration ! "
त्यसपछि परमप्रभुका समाचारवाहक , हाग्‍गैले मानिसहरूलाई यसो भनी परमप्रभुको सन्देश सुनाए , तिमीहरूसँग छु - परमप्रभु घोषणा गर्नुहुन्छ
HAG 1:14     Alignment score: 0.438 → 0.436
So Yahweh stirred up the spirit of the governor of Judah , Zerubbabel son of Shealtiel , and the spirit of the high priest Joshua son of Jehozadak , and the spirit of all the remnant of the people , so that they went and worked on the house of Yahweh of hosts , their God
यसकारण परमप्रभुले यहूदाका राज्यपाल , शालतिएलका छोरा यरुबाबेल , येहोसादाकका छोरा प्रधान पुजारी यहोशू , सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो , अनि तिनीहरू गए तिनीहरूका परमेश्‍वर सेनाहरूका परमप्रभुको भवनमा काम गरे
HAG 1:15     Alignment score: 0.253 → 0.284
in the twenty - fourth day of the sixth month , in the second year of Darius the king .
दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो
HAG 1     Average alignment score: 0.318 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAG:1  2