Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JON:1  2  3  4 


JON 1:1     Alignment score: 0.321 → 0.32
Now the word of Yahweh came
to Jonah son of Amittai , saying ,
अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो ,


JON 1:2     Alignment score: 0.356
" Get up and go to Nineveh , that great city , and speak out against it , because their wickedness has risen
up before me . "
उठ् त्यो ठुलो सहर निनवेमा जा , त्यसको विरुद्धमा बोल् , किनभने मेरो सामु तिनीहरूको दुष्‍टता अति धेरै भएको
JON 1:3     Alignment score: 0.274 → 0.275
But Jonah got up to run away from the presence of Yahweh and go to Tarshish . He went down to Joppa and found a ship going to Tarshish . So he paid the fare and boarded the ship to go with them to Tarshish , away from the presence of Yahweh .
तर परमप्रभुको उपस्थितिबाट भाग्‍न , तर्शीशतिर जानलाई योना उठे तिनी तल योप्‍पामा गए तर्शीशतिर जाने एउटा पानी - जहाज फेला पारे त्यसैले तिनले जहाजको भाडा तिरे परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे
JON 1:4     Alignment score: 0.297 → 0.298
But Yahweh sent out a great wind on the sea and it became a mighty storm on the sea . Soon it appeared that the ship was going to be broken up .
तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो
JON 1:5     Alignment score: 0.249 → 0.261
Then the sailors became very afraid and each man cried out to his own god . They threw the ship 's cargo into the sea to lighten it . But Jonah had gone down into the innermost parts of the ship , and he was lying there deeply asleep .
तब नावीकहरू धेरै डराए हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्‍यो जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए , तिनी त्‍यहाँ मस्त निद्रामा सुतिरहेका थिए
JON 1:6     Alignment score: 0.214 → 0.229
So the captain came to him and said to him , " What are you doing sleeping ? Get up ! Call upon your god ! Maybe your god will notice us and we will not perish . "
यसैले जहाजका कप्‍तान तिनीकहाँ आए तिनलाई भने , तिमी यहाँ सुतेर के गरिरहेका छौ ? उठ ! आफ्नो देवतालाई पुकार ! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् हामी नष्‍ट हुनेछैनौं
JON 1:7     Alignment score: 0.207 → 0.221
They all said to each other , " Come , let us cast lots , so that we may know
who is the cause of this evil that is happening to us . " So they threw lots , and the lot fell to Jonah .
तिनीहरू सबैले एकआपसमा यसो भने , आओ , हामी चिट्ठा हालौं , यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्‍ने कुरा हामीले जान्‍नेछौं यसैले तिनीहरूले चिट्ठा हाले , त्यो चिट्ठा योनाको नाउँमा पर्‍यो
JON 1:8     Alignment score: 0.202 → 0.223
Then they said to Jonah , " Please tell us who is the cause of this evil that is happening to us . What is your occupation , and where did you come from ? What is your country , and from which people are you ? "
तब तिनीहरूले योनालाई भने , कृपागरी , हामीमाथि आइपरेको यस खराबीको कारण को हो , हामीलाई बताऊ तिमी के काम गर्छौ , तिमी कहाँबाट आएका हौ ? तिम्रो देश कुन हो , तिमी कुन मानिसबाट हौ ?
JON 1:9     Alignment score: 0.392
Jonah said to them , " I am a Hebrew ; and I fear Yahweh , the God of heaven , who has made the sea and the dry land . "
योनाले तिनीहरूलाई जवाफ दिए , एक जना हिब्रू हुँ अनि परमप्रभु स्वर्गका परमेश्‍वरको भय मान्‍छु जसले समुद्र सुख्खा जमिन बनाउनुभएको
JON 1:10     Alignment score: 0.251 → 0.252
Then the men were even more afraid and said to Jonah , " What is this that you have done ? " For the men knew that he was running away from the presence of Yahweh , because he had told them .
त्‍यसपछि ती मानिसहरू झन् धेरै डराए योनालाई भने , तिमीले गरेको यो के हो ? तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए , किनभने तिनले उनीहरूलाई त्‍यसै भनेको थिए
JON 1:11     Alignment score: 0.217 → 0.22
Then they said to Jonah , " What should we do to you so that the sea will calm down for us ? " For the sea became more and more violent .
तब तिनीहरूले योनालाई भने , तिमीलाई हामी के गरौं , जसले गर्दा समुद्र शान्‍त होस् ? किनकि समुद्र झन् - झन् धेरै प्रचण्ड हुँदै थियो
JON 1:12     Alignment score: 0.249 → 0.262
Jonah said to them , " Pick me up and throw me into the sea . Then the sea will be calm for you , for I know
that it is because of me that this great storm is happening to you . "
योनाले तिनीहरूलाई भने , मलाई उठाओ समुद्रमा मलाई फालिदेओ त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ , किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी जान्‍दछु
JON 1:13     Alignment score: 0.214
Nevertheless , the men rowed hard to get them back to the land , but they could not do it because the sea was becoming more and more violent against them .
तापनि , ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए , तर तिनीहरूले त्‍यसो गर्न सकेनन् , किनकि तिनीहरूको विरुद्ध समुद्र झन् - झन् धेरै प्रचण्ड हुँदै थियो
JON 1:14     Alignment score: 0.216 → 0.223
Therefore they cried out to Yahweh and said , " We beg you , Yahweh , we beg you , do not let us perish on account of this man 's life , and do not lay upon us the guilt of his death , because you , Yahweh , have done just as it pleased you . "
यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे यसो भने , हे परमप्रभु , हामी तपाईंसँग बिन्ती गर्छौं , यस मानिसको प्राणको कारणले हामीलाई नष्‍ट हुन नदिनुहोस् , यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस् , किनभने तपाईं , परमप्रभुलाई जे गर्ने इच्‍छा भयो , त्यही तपाईंले गर्नुभयो
JON 1:15     Alignment score: 0.247
So they picked up Jonah and threw him into the sea , and the sea stopped raging .
यसैले तिनीहरूले योनालाई उठाए तिनलाई समुद्रमा फालिदिए , समुद्र उथल - पुथल हुन छाड्‍यो
JON 1:16     Alignment score: 0.306 → 0.312
Then the men feared Yahweh very much . They offered sacrifices to Yahweh and made vows .
त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्‍यन्‍तै माने तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए उहाँमा भाकलहरू गरे
JON 1     Average alignment score: 0.261 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JON:1  2  3  4