Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NAM:1  2  3 


NAM 1:1     Alignment score: 0.139 → 0.211
The declaration about Nineveh . The book of the vision of Nahum , the Elkoshite .
निनवेको विषयमा भएको घोषणा एल्कोशी नहूमको दर्शनको पुस्तक


NAM 1:2     Alignment score: 0.31 → 0.311
Yahweh is a jealous
God and avenges ; Yahweh avenges and is full of wrath ; Yahweh takes vengeance on his adversaries , and he continues his anger for his enemies .
परमप्रभु डाही परमेश्‍वर हुनुहुन्छ उहाँले बदला लिनुहुन्छ परमप्रभुले बदला लिनुहुन्छ उहाँ क्रोधले भरिनुभएको उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ
NAM 1:3     Alignment score: 0.284 → 0.297
Yahweh is slow to anger and great in power ; he will not allow the wicked to go unpunished . Yahweh makes his way in the whirlwind and the storm , and the clouds are the dust of his feet .
परमप्रभु रिसाउनमा ढिला शक्तिमा महान् हुनुहुन्छ उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न परमप्रभुले भुमरी आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ , बादलहरू उहाँका पाउका धुलो हुन्
NAM 1:4     Alignment score: 0.419 → 0.419
He rebukes the sea and makes it dry ; he dries up all the rivers . Bashan is weak , and Carmel also ; the flowers of Lebanon are weak .
उहाँले समुद्रलाई हप्काउनुहुन्छ त्यसलाई सुक्खा बनाउनुहुन्छ उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ बाशान कर्मेल कमजोर छन् लेबनानका फूलहरू कमजोर छन्
NAM 1:5     Alignment score: 0.286 → 0.29
The mountains shake in his presence , and the hills melt ; the earth collapses in his presence , indeed , the world and all people who live in it .
पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन् , पहाडहरू पग्लिन्‍छन् उहाँको उपस्थितिमा पृथ्वी , सारा संसार त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन्
NAM 1:6     Alignment score: 0.161 → 0.182
Who can stand before his wrath ? Who can resist the fierceness of his anger ? His wrath is poured out like fire , and the rocks are broken apart by him .
उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ , उहाँद्धारा चट्टानहरू टुक्रा - टुक्रा पारिन्छन्
NAM 1:7     Alignment score: 0.259 → 0.301
Yahweh is good , a stronghold in the day of trouble ; and he is faithful to those who take refuge in him .
परमप्रभु असल हुनुहुन्छ , कष्‍टको समयमा उहाँ बलियो गढ हुनुहुन्छ , उहाँमा शरण लिनेको निम्ति उहाँ विश्‍वसनीय हुनुहुन्छ
NAM 1:8     Alignment score: 0.312 → 0.313
But he will make a full
end to his enemies with an overwhelming flood ; he will pursue them into darkness .
तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ , उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ
NAM 1:9     Alignment score: 0.233 → 0.263
What are you people plotting against Yahweh ? He will make a full
end to it ; trouble will not rise up a second time .
तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ समस्या दोस्रो पटक आइपर्नेछैन
NAM 1:10     Alignment score: 0.186 → 0.203
For they will become tangled up like thornbushes ; they will be saturated in their own drink ; they will be completely devoured by fire like dry stubble .
किनभने तिनीहरू काँढाघारीहरूझैँ अल्झिनेछन् तिनीहरू आफ्नै पेय पदार्थले भरपेट हुनेछन् तिनीहरू सुकेका ठोसाहरूझैँ आगोद्धारा पूर्ण रूपमा भस्म हुनेछन्
NAM 1:11     Alignment score: 0.312 → 0.315
Someone arose among you , Nineveh , who planned evil against Yahweh , someone who promoted wickedness .
निनवे , तिमीहरूका बिचमा कोही खडा भयो , जसले परमप्रभुको विरुद्धमा योजना बनायो , त्यसले दुष्‍टतालाई बढुवा दियो
NAM 1:12     Alignment score: 0.237 → 0.242
This is what Yahweh says , " Even if they are at their full strength and full numbers , they will nevertheless be sheared ; their people will be no more . But you , Judah : Though I have afflicted you , I will afflict you no more .
परमप्रभु यस्तो भन्‍नुहुन्छ , तिनीहरू आफ्ना पूर्ण शक्ति पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन् , तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् तर यहूदा , मैले तँलाई पीडा दिएको भए तापनि अब तँलाई पीडा दिनेछैनँ
NAM 1:13     Alignment score: 0.214 → 0.217
Now will I break that people 's yoke from off you ; I will break your chains . "
अब मानिसहरूका जुवा भाँची तँबाट निकालिदिनेछु , तेरा बन्धनहरूलाई तोडिदिनेछु
NAM 1:14     Alignment score: 0.181 → 0.191
Yahweh has given a command about you , Nineveh : " There will be no more descendants bearing your name . I will cut off the carved figures and the cast metal figures from the houses of your gods . I will dig your graves , for you are contemptible . "
निनवे , तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको , अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन कलात्मक रूपमा हातले बनाइएका फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट हटाइदिनेछु तेरो चिहान तयार गर्नेछु , किनकि तँ तुच्छ छस्
NAM 1     Average alignment score: 0.263 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NAM:1  2  3