Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAL:1  2  3 


MAL 1:1     Alignment score: 0.152
The declaration of the word of Yahweh to Israel by the hand of Malachi .
इस्राएलको विषयमा मलाकीद्दारा भएको परमप्रभुको वचनको घोषणा


MAL 1:2     Alignment score: 0.436
" I have loved you , " says Yahweh . But you say , " How have you loved us ? " " Was not Esau Jacob 's brother ? " declares Yahweh . " Yet I have loved Jacob ,
मैले तिमीहरूलाई प्रेम गरेको छु , परमप्रभु भन्‍नुहुन्छ तर तिमीहरू भन्छौ , तपाईंले हामीलाई कसरी प्रेम गर्नुभएको ? के एसाव याकूबको दाजु थिएन ? परमप्रभु घोषणा गर्नुहुन्छ तथापि मैले याकूबलाई प्रेम गरेको छु ,
MAL 1:3     Alignment score: 0.383 → 0.407
but Esau I have hated . I have made his mountains an abandoned devastation , and I have made his inheritance a place for the jackals of the wilderness . "
तर मैले एसावलाई घृणा गरेको छु मैले त्यसका पर्वतहरूलाई त्यागिएको बनाएको छु , मैले त्यसको उत्तराधिकारलाई मरुभूमिका स्यालहरूका वासस्थान बनाइदिएको छु
MAL 1:4     Alignment score: 0.341 → 0.353
If Edom says , " We are beaten down , but we will rebuild
the ruins , " Yahweh of hosts will say , " They may rebuild , but I will throw down again . Others will call them ' The country of wickedness ' and ' The people whom Yahweh has cursed forever . '
हामीहरू कुल्चिएकाछौँ , तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ , भनेर एदोमले भनेमा , परमप्रभुले भन्‍नुहुनेछ , तिनीहरूले पुनर्निर्माण गर्लान् , तर फेरि तल झारिदिनेछु अरूहरूले तिनीहरूलाई दुष्‍टताको देश परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति भनेर भन्‍नेछन्
MAL 1:5     Alignment score: 0.306 → 0.323
Your own eyes will see this , and you will say , ' Yahweh is great beyond the borders of Israel . ' "
तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन् , अनि तिमीहरूले भन्‍नेछौ , इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ
MAL 1:6     Alignment score: 0.405 → 0.406
" A son honors his father , and a servant honors his master . If I , then , am a father , where is my honor ? If I am a master , where is the reverence for me ? " says Yahweh of hosts to you priests , who despise my name . " But you say , ' How have we despised your name ? '
छोरोले आफ्नो बुबाको आदर गर्दछ , दासले आफ्नो मालिकको यदि , यसैकारण , पिता हुँ भने , मेरो आदर कहाँ ? मालिक हुँ भने , मेरो निम्ति श्रद्धा कहाँ ? सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्‍नुहुन्छ , जसले मेरो नाउँको तिरस्कार गर्दछौ तर तिमीहरू भन्छौ , हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ ?
MAL 1:7     Alignment score: 0.332
By offering polluted bread upon my altar . But you say , ' How have we polluted you ? ' By saying that Yahweh 's table is contemptible .
तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ भनेर यसो भन्दछौ , हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ ?
MAL 1:8     Alignment score: 0.287 → 0.301
When you offer blind animals for sacrifice , is that not evil ? When you offer the lame and sick , is that not evil ? Present that to your governor ! Will he accept you or will he lift up your face ? " says Yahweh of hosts .
जब तिमीहरू बलिदानको निम्ति अन्धा पशुहरू चढाउँछौ , के त्यो खराब होइन ? जब तिमीहरू लङ्गडो रोग लागेका पशु चढाउँछौ , के त्यो बेठिक होइन ? त्यो तिमीहरूका राज्यपाललाई चढाएर हेर ! के तिनले तिमीहरूलाई स्वीकार गर्लान् , वा के तिनले तिमीहरूको शिर माथि उठाउलान् ? सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 1:9     Alignment score: 0.279 → 0.28
Now you keep asking the face of God , that he may be gracious to us . But Yahweh of hosts says that with such an offering in your hand , would he lift up any of your faces ?
उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ तर सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ , तिमीहरूका हातमा त्यस्तो भेटी लिएर , के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ ?
MAL 1:10     Alignment score: 0.218 → 0.236
" Oh , if only there were one of you who would shut the temple gates , so that you might not light fires on my altar in vain ! I have no pleasure in you , " says Yahweh of hosts , " and I will not accept any offering from your hand .
तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर , तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्‍ने इच्छा गर्दछु ! तिमीहरूमा प्रसन्‍न हुन्‍नँ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ , तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ
MAL 1:11     Alignment score: 0.358
For from the rising of the sun to its setting my name will be great among the nations and in every place incense and pure offerings will be offered in my name . For my name will be great among the nations , " says Yahweh of hosts .
किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति - जातिहरूमा मेरो नाउँ महान् हुनेछ हरेक ठाउँमा मेरो नाउँमा धूप शुद्ध भेटीहरू अर्पण गरिनेछन् किनभने जाति - जातिहरूमा मेरो नाउँ महान् हुनेछ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 1:12     Alignment score: 0.239 → 0.261
" But you are profaning it when you say the Lord 's table is polluted , and that its fruit , its food , is to be despised .
तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध , त्यसमा भएका फलफुल रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ
MAL 1:13     Alignment score: 0.316
You also say , ' How tiresome this is , ' and you snort at it , " says Yahweh of hosts . " You bring what has been taken by a wild animal or is lame or sick ; and this you bring as your offering . Should I accept this
from your hand ? " says Yahweh .
तिमीहरू यसो पनि भन्छौ , यो कति थकानयुक्त , आफ्नो नाक बङ्गाउँछौ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ जङ्गली पशुले लगेका लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ , तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ के ती तिमीहरूका हातबाट अर्पण गरूँ ? परमप्रभु भन्‍नुहुन्छ
MAL 1:14     Alignment score: 0.256 → 0.275
" May the deceiver be cursed who has a male animal in his flock and vows to give it to me , and yet sacrifices
to me , the Lord , what is flawed ! For I am a great king , " says Yahweh of hosts , " and my name will be honored among the nations . "
छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर - पशु मलाई दिने प्रतिज्ञा गर्दछ , तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ ! किनभने महान् राजा हुँ , सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
MAL 1     Average alignment score: 0.328 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MAL:1  2  3