Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7 


MIC 1:1     Alignment score: 0.325 → 0.339
This is the word of Yahweh that came to Micah the Morashtite in the days of Jotham , Ahaz , and Hezekiah , kings of Judah , which he saw concerning Samaria and Jerusalem .
यरूशलेमका राजाहरू योताम , आहाज , हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो , जुन उनले सामरिया यरूशलेमको विषयमा देखेका थिए


MIC 1:2     Alignment score: 0.291 → 0.294
Listen , all you peoples . Listen , earth , and all that is in you . Let the Lord Yahweh be a witness against you , the Lord from his holy temple .
सारा जातिका मानिस , यो सुन पृथ्वी त्यसमा भएका सबैले यो सुन परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून्
MIC 1:3     Alignment score: 0.238 → 0.256
Look , Yahweh comes out of his place ; he will come down and tread on the high places of the earth .
हेर , परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ ; उहाँ तल आउनुहुनेछ पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ
MIC 1:4     Alignment score: 0.105 → 0.123
The mountains will melt under him ; the valleys will break apart , like wax before fire , like waters that are poured down a steep place .
मैन आगोको सामु पग्‍लिएझैँ , भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन् , उपत्यकाहरू टुक्रिन्‍छन्
MIC 1:5     Alignment score: 0.369 → 0.369
All this is because of the Jacob 's transgression , and because of the sins of the house of Israel . What is Jacob 's transgression ? Is it not Samaria ? What is Judah 's high place ? Is it not Jerusalem ?
यो सबै याकूबको अपराध इस्राएलको घरनाका पापको कारणले भएको हो याकूबको अपराध के हो ? के त्यो सामरिया होइन ? यहूदाको उच्‍च स्थान के हो ? के त्यो यरूशलेम होइन ?
MIC 1:6     Alignment score: 0.228 → 0.256
" I will make Samaria a heap of ruins in the field , a place for planting vineyards
, and I will pour her stones down into the valley and I will uncover her foundations .
सामरियालाई भग्‍नावशेषको थुप्रो , दाखबारी लगाउने स्थान बनाइदिनेछु , त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु
MIC 1:7     Alignment score: 0.293 → 0.325
All her carved figures will be broken to pieces , and all her gifts that she received will be burned with fire , and I will destroy all her idols . Since she gathered her gifts from the wages of prostitutes , they will become the wages of prostitutes again . "
त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा - टुक्रा पारिनेछन् , त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ , त्यसका सबै मुर्तिहरूलाई नष्‍ट गर्नेछु त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले , ती फेरि वेश्याकै ज्याला बन्‍नेछन्
MIC 1:8     Alignment score: 0.264 → 0.274
For this
reason I will lament and wail ; I will go barefoot and naked ; I will wail like the jackals and mourn like owls .
यसैकारण विलाप गर्नेछु रुनेछु ; खाली खुट्टा नाङ्गै जानेछु स्यालहरूझैँ चिच्‍याउनेछु लाटोकोसेरोझैँ शोक गर्नेछु
MIC 1:9     Alignment score: 0.224 → 0.261
For her wound is incurable , for it has come to Judah . It has reached the gate of my people , to Jerusalem .
किनभने त्यसको घाउ निको हुँदैन , किनकि त्यो यहूदासम्म आएको त्यो मेरा मानिसको प्रवेशद्धार , अर्थात् यरूशलेम पुगिसकेको
MIC 1:10     Alignment score: 0.274 → 0.282
Do not tell about it in Gath ; do not weep at all . At Beth Leaphrah I roll myself in the dust .
गातमा यस विषयमा केही नबताओ , रुँदै नरोओ बेथ - ओप्रामा आफैँ धुलोमा लत्‍पतिन्छु
MIC 1:11     Alignment score: 0.337 → 0.337
Pass by , inhabitants of Shaphir , in nakedness and shame . The inhabitants of Zaanan do not come out . Beth Ezel mourns , for their protection is taken away .
शाफीरका निवासीहरू , नग्‍नता शर्ममा हिँड सानानका निवासीहरू बाहिर ननिस्‍क बेथ एजेल विलाप गर्दछ , किनकि तिनीहरूको सुरक्षा - स्थान खोसिएको
MIC 1:12     Alignment score: 0.226 → 0.235
For the inhabitants of Maroth wait anxiously for good news , because disaster has come down from Yahweh to the gates of Jerusalem .
किनभने मरोतका निवासीहरू असल समाचारको निम्ति व्याकुल भएर पर्खन्छन् , किनभने परमप्रभुबाट यरूशलेमका प्रवेशद्धारहरुमा विनाश आएको
MIC 1:13     Alignment score: 0.371 → 0.374
Harness the chariot to the team of horses , inhabitants of Lachish . You , Lachish , were the beginning of sin for the daughter of Zion , for the transgressions of Israel were found
in you .
लाकीशका निवासीहरू , रथलाई घोडाहरूका समुहमा बाँध लाकीश , सियोनकी छोरीको निम्ति तँ नै पापको सुरुवात थिइस् , किनकि तँमा नै इस्राएलका अपराधहरू भेटिएका थिए
MIC 1:14     Alignment score: 0.227 → 0.229
So you will give a parting gift to Moresheth Gath ; the town of Akzib will disappoint the kings of Israel .
यसैकारण तिमीहरूले मोरेशेत - गातलाई बिदाईको उपहार दिनेछौ अक्‍जीबको नगरले इस्राएलका राजाहरूलाई निराश बनाउनेछन्
MIC 1:15     Alignment score: 0.358 → 0.387
I will again bring a conqueror to you , inhabitants of Mareshah ; the splendor of Israel will come to Adullam .
मारेशाका निवासीहरू , तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु इस्राएलको वैभव अदुल्‍लाममा आउनेछ
MIC 1:16     Alignment score: 0.151 → 0.156
Shave your head and cut off your hair for the children in whom you delight . Make yourself as bald as eagles , for your children will go into exile from you .
तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ , किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन्
MIC 1     Average alignment score: 0.285 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MIC:1  2  3  4  5  6  7