Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14 


ZEC 1:2     Alignment score: 0.225 → 0.237
" Yahweh was exceedingly angry with your fathers !
परमप्रभु तिमीहरूका पिता - पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो !


ZEC 1:3     Alignment score: 0.353
Say to them , ' Yahweh of hosts says this : Turn to me ! this
is the declaration of Yahweh of hosts and I will return to you , says Yahweh of hosts .
तिनीहरूलाई भन् , सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : मतिरफर्क ! - परमप्रभु घोषणा गर्नुहुन्छ - तिमीहरूतिर फर्कनेछु , सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ
ZEC 1:4     Alignment score: 0.311 → 0.311
Do not be like your fathers to whom the prophets cried out previously , saying , " Yahweh of hosts says this : Turn from your evil ways and wicked practices
! " But they would not hear and did not pay attention to me this is Yahweh 's declaration . '
तिमीहरूका पिता - पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए , सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : तिमीहरूका खराब मार्गहरू दुष्‍ट कामहरूबाट फर्क ! तर तिनीहरूले सुनेनन् मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ
ZEC 1:5     Alignment score: 0.285 → 0.291
Your fathers , where are they ? Where are the prophets , are they here forever ?
तिमीहरूका पिता - पुर्खाहरू कहाँ छन् ? अगमवक्ताहरू कहाँ छन् , के तिनीहरूयहाँ सधैँ रहन्छन् ?
ZEC 1:6     Alignment score: 0.286 → 0.298
But my words and my decrees that I commanded my servants the prophets , have they not overtaken your fathers ? So they repented and said , ' Just as Yahweh of hosts planned to do to us what our ways and actions deserved , so he has dealt with us . ' "
तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन निर्णयहरूले के तिमीहरूका पिता - पुर्खाहरूलाई उछिनेकाछैनन् ? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे भने , हाम्रा चाल कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो , उहाँले हामीसित त्यस्तै गर्नुभएको
ZEC 1:8     Alignment score: 0.389 → 0.387
" I saw in the night , and , look ! a man was riding on a red horse , and he was among the myrtle trees that are in the valley ; and behind him there were red , reddish - brown , and white horses . "
मैले रातमा यस्तो देखेँ ! एउटा मानिस रातो घोडामा सवार थिए , तिनी बेँसीको असारे - फूलका रूखहरूका माझमा थिए , उनको पछाडि रातो , रातो - खैरो , सेतो घोडाहरू थिए
ZEC 1:9     Alignment score: 0.423
I said , " What are these things , Lord ? " Then the angel who talked with me said to me , " I will show you what these things are . "
मैले भनेँ , परमप्रभु , यी कुराहरू के हुन् ? अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने , यी कुराहरू के हुन् , तिमीलाई देखाउनेछु
ZEC 1:10     Alignment score: 0.254 → 0.281
Then the man who stood among the myrtle trees answered and said , " These are those Yahweh has sent out to roam throughout the earth . "
ती असारे - फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए , यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको
ZEC 1:11     Alignment score: 0.248 → 0.265
They answered the angel of Yahweh who stood among the myrtle trees ; they said to him , " We have been roaming throughout the earth ; see , all the earth sits still and is at rest . "
असारे - फूलका रूखहरूकाबिचमा बसेका परमप्रभुका स्वर्गदूतलाई तिनीहरूले यस्तो जवाफ दिए , हामी सारा पृथ्वीभरि धुमिरहेका छौँ हेर्नुहोस् , सारा पृथ्वी शान्त आराम गरिरहेको
ZEC 1:12     Alignment score: 0.436 → 0.456
Then the angel of Yahweh answered and said , " Yahweh of hosts , how long will you show no compassion to Jerusalem and to the cities of Judah , which you have been angry with these seventy years ? "
अनि परमप्रभुका स्वर्गदूतले यस्तो जवाफ दिए , सेनाहरूका परमप्रभु , यरूशलेम यहूदाका सहरहरूप्रति तपाईंले कहिलेसम्म दया देखाउनुहुनेछैन , जससँग तपाईं सत्तरी वर्षदेखि रिसाउनुभएको ?
ZEC 1:13     Alignment score: 0.367 → 0.372
Yahweh answered the angel who had talked with me , with good words , words of comfort .
मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू , सान्त्वनाका शब्दहरूमा बोल्नुभयो
ZEC 1:14     Alignment score: 0.343 → 0.344
So the angel who had talked with me said to me , " Call out and say , ' Yahweh of hosts says this : I have been jealous
for Jerusalem and for Zion with a great passion !
यसैकारण मसँग कुरा गरेका स्वर्गदूतले मलाई भने , उच्‍च सोरमा भन , सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : यरूशलेम सियोनको निम्ति अत्यन्तै डाही भएको छु !
ZEC 1:15     Alignment score: 0.383
I am very angry with the nations that are at ease . When I was only a little angry with them , they made the disaster worse .
सुख - चैनमा बसिरहेका जातिहरूसँग धेरै रिसाएको छु जब तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ , तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए
ZEC 1:16     Alignment score: 0.322 → 0.34
Therefore Yahweh of hosts says this : I have returned to Jerusalem with mercies . My house will be built within her this
is the declaration of Yahweh of hosts and the measuring line will be stretched out over Jerusalem ! '
यसकारण सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : यरूशलेममा दयासाथ फर्केको छु मेरो भवन त्यसभित्र निर्माण हुनेछ यरूशलेममाथि नाप्ने डोरी तन्काइनेछ , सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ
ZEC 1:17     Alignment score: 0.356 → 0.357
Again call out , saying , ' Yahweh of hosts says this : My cities will once again overflow with goodness , and Yahweh will again comfort Zion , and he will once again choose Jerusalem . ' "
उच्‍च सोरमा फेरि यस्तो भन , सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ : मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ , परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ उहाँले फेरी यरूशलेमलाई चुन्‍नुहुनेछ
ZEC 1     Average alignment score: 0.343 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEC:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14