Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TH:1  2  3 


2TH 1:1     Alignment score: 0.556 → 0.553
Paul , Silvanus , and Timothy , to the church of the Thessalonians in God our Father and the Lord Jesus Christ .
पावल , सिलास तिमोथीबाट परमेश्‍वर हाम्रा पिता प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई ,


2TH 1:2     Alignment score: 0.137 → 0.26
May grace be to you and peace from God our Father and the Lord Jesus Christ .
परमेश्‍वर हाम्रा पिता प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह शान्ति
2TH 1:3     Alignment score: 0.256 → 0.265
We should always give thanks to God for you , brothers . For this is appropriate , because your faith is growing more and more , and the love each of you has for one another increases
.
भाइहरू हो , हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ किनभने यो उचित , किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त
2TH 1:4     Alignment score: 0.212 → 0.222
So we ourselves speak proudly about you among the churches of God . We talk about your patience and faith in all your persecutions . We talk about the afflictions that you endure .
त्यसैले , हामीहरू तिमीहरूको धैर्य विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ
2TH 1:5     Alignment score: 0.226
This is a sign of God 's righteous judgment . The result is that you will be considered worthy of the kingdom of God for which you suffer .
यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो , जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ , जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ
2TH 1:6     Alignment score: 0.073 → 0.075
It is righteous for God to return affliction to those who afflict you ,
तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो ,
2TH 1:8     Alignment score: 0.248 → 0.256
In flaming fire he will take vengeance on those who do not know
God and on those who do not respond to the gospel of our Lord Jesus .
जसले परमेश्‍वरलाई चिन्दैनन् तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन् , उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ
2TH 1:9     Alignment score: 0.391 → 0.396
They will be punished with eternal destruction away from the presence of the Lord and from the glory of his power .
तिनीहरूले प्रभु उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन् ,
2TH 1:10     Alignment score: 0.202 → 0.273
He will do this
when he comes on that day to be glorified by his people and to be marveled at by all those who believed . For our testimony to you was believed .
तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ
2TH 1:11     Alignment score: 0.276 → 0.276
Because of this
we also pray continually for you . We pray that our God will consider you worthy of your calling . We pray that he will fulfill every desire of goodness and every work of faith with power .
यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ , कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून् , भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून्
2TH 1     Average alignment score: 0.28 for 10 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TH:1  2  3