Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


NEH 1:2     Alignment score: 0.3 → 0.32
that one of my brothers , Hanani , came with some people from Judah , and I asked them about the Jews who had escaped , the remnant of the Jews who were there , and about Jerusalem .
मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए , मैले त्यहाँ बाँकी रहेका यहूदीहरू यरूशलेमको विषयमा सोधपुछ गरेँ


NEH 1:3     Alignment score: 0.288 → 0.294
They said to me , " Those in the province who survived the captivity are in great trouble and disgrace because the wall of Jerusalem has been broken open , and its gates have been set on fire . "
तिनीहरूले मलाई भने , " निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन् , तिनीहरू ठुलो कष्‍ट अपमानमा छन् , किनकि यरूशलेमको पर्खाल भत्काइएको , यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् "
NEH 1:4     Alignment score: 0.356
As soon as I heard these words , I sat down and wept , and for days I continued grieving and fasting and praying before the God of heaven .
मैले यी वचन सुन्‍ने बित्तिकै बसेर रोएँ , अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु शोक गर्दै , उपवास बस्दै प्रार्थना गर्दै बसेँ
NEH 1:5     Alignment score: 0.312 → 0.329
Then I said , " You are Yahweh , God of heaven , the God who is great and awesome , who keeps the covenant and steadfast love with those who love him and keep his commandments .
तब मैले भनेँ , " तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ , जो महान् भययोग्य हुनुहुन्छ तपाईंलाई प्रेम गर्नेहरू तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ तपाईंको अचुक प्रेम देखाउनुहुन्छ
NEH 1:6     Alignment score: 0.29 → 0.309
Listen to my prayer and open your eyes , so you may hear the prayer of your servant that I now pray before you day and night for the people of Israel your servants . I am confessing the sins of the people of Israel , which we have sinned against you . Both I and my father 's house have sinned .
अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस् , तपाईंका आँखा खोल्नुहोस् तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप स्वीकार गर्दै छु मेरा पिताको घराना दुवैले पाप गरेका छन्
NEH 1:7     Alignment score: 0.245 → 0.275
We have acted very wickedly against you , and we have not kept the commandments , the statutes , and the rules you commanded your servant Moses .
हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ , तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू , विधिविधानहरु नियमहरू पालन गरेका छैनौँ
NEH 1:8     Alignment score: 0.241 → 0.252
Please call to mind the word you commanded your servant Moses , ' If you act unfaithfully , I will scatter you among the nations ,
कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस् , ' तिमीहरू अविश्‍वासयोग्य भयौ भने तिमीहरूलाई जाति - जातिहरूका बिचमा तितर - बितर पारिदिने छु ,
NEH 1:9     Alignment score: 0.244 → 0.245
but if you return to me and follow my commandments and do them , though your people were scattered under the farthest skies , I will gather them from there and bring them to that place where I have chosen to make my name remain . '
तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना - कुनासम्म तितर - बितर भए तापनि तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु , मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु '
NEH 1:10     Alignment score: 0.29 → 0.292
Now they are your servants and your people , whom you have rescued by your great power and by your strong hand .
तिनीहरू तपाईंका दासहरू हुन् , तपाईंका मानिसहरू हुन् , जसलाई तपाईंले आफ्नो महान् शक्ति शक्तिशाली हातले छुटकारा दिनुभएको
NEH 1:11     Alignment score: 0.299 → 0.303
Yahweh , I beg you , listen now to the prayer of your servant and to the prayer of your servants who delight to honor your name . Now give success to your servant today , and grant him mercy in the sight of this man . " I served as cupbearer to the king .
हे परमप्रभु , बिन्ती गर्छु , कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् आज तपाईंको दासलाई सफलता दिनुहोस् , यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् " राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें
NEH 1     Average alignment score: 0.297 for 10 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of NEH:1  2  3  4  5  6  7  8  9  10  11  12  13