Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHM:1 


PHM 1:1     Alignment score: 0.386 → 0.389
Paul , a prisoner of Christ Jesus , and the brother Timothy to Philemon , our dear friend and fellow worker ,
ख्रीष्‍ट येशूको कैदी पावल हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी - सहकर्मी फिलेमोनलाई ,


PHM 1:2     Alignment score: 0.347 → 0.351
and to Apphia our sister , and to Archippus our fellow soldier , and to the church that meets in your home .
अनि हाम्री बहिनी अप्फिया हाम्रा सङ्गी - सिपाही अर्खिप्पस तिम्रो घरमा भएको मण्डलीलाई ,
PHM 1:3     Alignment score: 0.353 → 0.352
May grace be to you and peace from God our Father and the Lord Jesus Christ .
परमेश्‍वर पिता हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह शान्ति !
PHM 1:4     Alignment score: 0.204 → 0.252
I always thank my God . I mention you in my prayers .
तिमीलाई प्रार्थनामा सम्झना गर्दा सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु
PHM 1:5     Alignment score: 0.211 → 0.249
I have heard of the love and the faith that you have in the Lord Jesus and for all the believers .
प्रभु येशूमा भएको तिम्रो विश्‍वास प्रेम अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु
PHM 1:6     Alignment score: 0.285 → 0.286
I pray that the fellowship of your faith may be effective for the knowledge of everything good that is among us in Christ .
प्रार्थना गर्छु , कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस्
PHM 1:7     Alignment score: 0.288 → 0.288
For I have had much joy and comfort because of your love , because the hearts of the saints have been refreshed by you , brother .
किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द सान्त्वना दिएको , किनभने भाइ , तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ
PHM 1:8     Alignment score: 0.214 → 0.219
Therefore , although
I have all the boldness in Christ to command you to do what you should do ,
यसकारण , तिमीले के गर्नुपर्छ , त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए , तापनि
PHM 1:9     Alignment score: 0.258 → 0.26
yet because of love , I appeal to you instead I , Paul , an old man , and now a prisoner for Christ Jesus .
प्रेमको कारणले वृद्ध पावल , येशूको निम्ति एउटा कैदी , तिमीलाई बिन्ती गर्छु ,
PHM 1:10     Alignment score: 0.105 → 0.142
I am asking you concerning my child Onesimus , whom I have fathered in my chains .
मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु , जसको कारागारमा हुँदा बुबा बनेँ
PHM 1:11     Alignment score: 0.246
For he once was useless to you , but now he is useful both to you and to me .
किनकि एक पटक तिम्रो निम्ति काम नलाग्‍ने व्‍यक्‍ति थियो , तर अहिले तिमी दुवैको निम्ति काम लाग्‍ने भएको
PHM 1:12     Alignment score: 0.258 → 0.273
I have sent him back to you , he who is my very heart .
उसलाई , जो मेरो हृदय हो , तिमीकहाँ पठाउँदै छु
PHM 1:13     Alignment score: 0.147 → 0.15
I wish I could have kept him with me , so he could serve me for you , while I am in chains for the sake of the gospel .
सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ
PHM 1:14     Alignment score: 0.245
But I did not want to do anything without your consent . I did not want your good deed to be from necessity but from good will .
तर तिम्रो अनुमतिविना केही गर्न चाहन्‍नँ , किनभने तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ , तर तिमी आफैँले राजीखुसीले गरेको चाहन्छु
PHM 1:15     Alignment score: 0.26 → 0.261
Perhaps for this
he was separated from you for a time , so that you might have him back forever .
सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै केही समयको निम्ति तिमीबाट अलग भएको थियो
PHM 1:16     Alignment score: 0.16 → 0.173
No longer would he be a slave , but better than a slave , a beloved brother . He is beloved especially to me , and much more so to you , in both the flesh and in the Lord .
अब एक दासको रूपमा होइन , तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर उसलाई माया गर्छु तिमीले पनि उसलाई प्रेम गर तिमीले उसलाई शरीरमा प्रभुमा भाइको रूपमा प्रेम गर
PHM 1:17     Alignment score: 0.169 → 0.168
So if you have me as a partner , receive him as me .
त्यसैले , यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर
PHM 1:18     Alignment score: 0.06
If he has wronged you or owes you anything , charge that to me .
तर यदि उसले कुनै भुल गरेको भने मलाई दोष लगाऊ केही तिर्नुपर्ने भने मेरो हिसाबमा राखिदेऊ
PHM 1:19     Alignment score: 0.189 → 0.191
I , Paul , write this with my own hand . I myself will pay it back not to mention that you owe me your own self !
पावल , आफ्नै हातले यो कुरा लेख्‍दै छु , कि त्यो तिमीलाई तिरिदिनेछु यो उल्‍लेख गर्दिनँ , कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ
PHM 1:20     Alignment score: 0.237 → 0.26
Yes , brother , do me a favor in the Lord ; refresh my heart in Christ .
हो , भाइ , मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ
PHM 1:21     Alignment score: 0.146 → 0.148
Confident about your obedience , I am writing to you . I know that you will do even more than I ask .
तिमीले मेरो आज्ञा पालन गर्छौ भन्‍ने निश्‍चयतासाथ तिमीलाई यो पत्र लेख्दै छु मलाई विश्‍वास , कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ
PHM 1:22     Alignment score: 0.201
At the same time , prepare a guest room for me , for I hope that through your prayers I will be given back to you .
साथै , मेरो निम्ति एउटा कोठा तयार गर , किनकि आशा गर्दछु , कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै तिमीलाई भेट्न आउन सक्‍नेछु
PHM 1:23     Alignment score: 0.268 → 0.39
Epaphras , my fellow prisoner in Christ Jesus , greets you .
ख्रीष्‍टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन्
PHM 1:24     Alignment score: 0.163
So do Mark , Aristarchus , Demas , and Luke , my fellow workers .
साथै मेरा सहकर्मीहरू मर्कूस , अरिस्तार्खस , डेमास लूकाले पनि अभिवादन पठाएका छन्
PHM 1:25     Alignment score: 0.384 → 0.512
May the grace of our Lord Jesus Christ be with your spirit . Amen .
हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् आमेन
PHM 1     Average alignment score: 0.24 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PHM:1