Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34 


DEU 1:1     Alignment score: 0.251 → 0.285
These are the words that Moses spoke to all Israel beyond the Jordan in the wilderness , in the plain of the Jordan River valley over against Suph , between Paran , Tophel , Laban , Hazeroth , and Dizahab .
यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान , तोफेल , लाबान , हसेरोत दीसाहाबका बिचमा यर्दनपारिको उजाड - स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन्


DEU 1:2     Alignment score: 0.27 → 0.289
It is eleven days ' journey from Horeb by the way of Mount Seir to Kadesh Barnea .
होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश - बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ
DEU 1:4     Alignment score: 0.269 → 0.311
This
was after Yahweh had attacked Sihon the king of the Amorites , who lived in Heshbon , and Og the king of Bashan , who lived in Ashtaroth at Edrei .
हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो
DEU 1:6     Alignment score: 0.292
" Yahweh our God spoke to us at Horeb , saying , ' You have lived long enough in this hill country .
" परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो , ' तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको
DEU 1:8     Alignment score: 0.243 → 0.246
Look , I have set the land before you ; go in and possess the land that Yahweh swore to your fathers to Abraham , to Isaac , and to Jacob to give to them and to their descendants after them . '
हेर , मैले यो देश तिमीहरूको सामु राखिदिएको छु परमप्रभुले तिमीहरूका पिता - पुर्खाहरू अर्थात् अब्राहाम , इसहाक याकूबसित तिनीहरू तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर '
DEU 1:9     Alignment score: 0.187 → 0.192
I spoke to you at that time , saying , ' I am not able to carry you myself alone .
त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ , ' एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ
DEU 1:10     Alignment score: 0.229 → 0.228
Yahweh your God has multiplied you , and , look , you are today as the multitude of the stars of heaven .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको , अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ
DEU 1:11     Alignment score: 0.212 → 0.212
May Yahweh , the God of your fathers , make you a thousand times as many as you are , and bless you , as he has promised you !
परमप्रभु तिमीहरूका पिता - पुर्खाका परमेश्‍वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस्
DEU 1:12     Alignment score: 0.3 → 0.304
But how can I myself alone carry your loads , your burdens , and your disputes ?
तर आफैले मात्र कसरी तिमीहरूका भार , तिमीहरूका बोझ तिमीहरूका झगडाहरू बोक्‍न सक्छु ?
DEU 1:13     Alignment score: 0.395 → 0.392
Take wise men , understanding men , and men of good repute from each tribe , and I will make them heads over you . '
हरेक कुलबाट बुद्धिमान् मानिसहरू , समझशक्ति भएकाहरू असल नाम चलेकाहरूलाई छान तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्ने छु '
DEU 1:14     Alignment score: 0.308 → 0.313
You answered me and said , ' The thing that you have spoken is good for us to do . '
तिमीहरूले जवाफ दिई मलाई भन्यौ , ' तपाईंले भन्‍नुभएको कुरो हाम्रो निम्ति असल '
DEU 1:15     Alignment score: 0.231 → 0.242
So I took the heads of your tribes , wise men , and men of good repute , and made them heads over you , captains of thousands
, captains of hundreds , captains of fifties , captains of tens , and officers , tribe by tribe .
त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू , बुद्धिमान् मानिसहरू , असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल - कुलअनुसार हजार , सय , पचास दसको रेखदेख गरून्
DEU 1:16     Alignment score: 0.32 → 0.323
I commanded your judges at that time , saying , ' Hear the disputes between your brothers , and judge righteously between a man and his brother , and the foreigner who is with him .
त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ , ' तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस , भाइ तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर
DEU 1:18     Alignment score: 0.185
I commanded you at that time all the things that you should do .
तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ
DEU 1:19     Alignment score: 0.311 → 0.317
We journeyed away from Horeb and went through all that great and terrible wilderness that you saw , on our way to the hill country of the Amorites , as Yahweh our God had commanded us ; and we came
to Kadesh Barnea .
हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल डरलाग्दो उजाड - स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश - बर्ने आइपुग्यौँ
DEU 1:20     Alignment score: 0.343 → 0.34
I said to you , ' You have come to the hill country of the Amorites , which Yahweh our God is giving to us .
मैले तिमीहरूलाई भनेँ , ' तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ
DEU 1:21     Alignment score: 0.225
Look , Yahweh your God has set the land before you ; go up , take possession , as Yahweh , the God of your fathers , has spoken to you ; do not be afraid , neither be discouraged . '
हेर , परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको तिमीहरूका पिता - पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर नडराओ , निरुत्साहित होओ '
DEU 1:22     Alignment score: 0.165 → 0.168
Every one of you came to me and said , ' Let us send
men ahead of us , so that they may search out the land for us , and bring us word about the way by which we should attack , and about the cities to which we will come . '
तिमीहरू हरेक मकहाँ आएर भन्यौ , ' हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ हामी कुन - कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन् '
DEU 1:23     Alignment score: 0.29 → 0.309
The advice pleased me well ; I took twelve men of you , one man for every tribe .
त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्‍यो मैले तिमीहरूमध्ये हरेक कुलबाट एक - एक गरी बाह्र जना मानिस छानेँ
DEU 1:24     Alignment score: 0.247
They turned and went up into the hill country , came
to the Valley of Eshkol , and scouted it .
तिनीहरू पहाडी देशमा गए तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे
DEU 1:25     Alignment score: 0.332 → 0.328
They took some of the produce of the land in their hands and brought it down to us . They also brought us word and said , ' It is a good land that Yahweh our God is giving to us . '
तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए , ' परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल '
DEU 1:26     Alignment score: 0.296 → 0.3
Yet you refused to attack , but rebelled against the commandment of Yahweh your God .
तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ
DEU 1:27     Alignment score: 0.321 → 0.343
You complained in your tents and said , " It is because Yahweh hated us that he has brought us out of the land of Egypt , to give us into the hand of the Amorites to destroy us .
तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ , " परमप्रभुले हामीलाई घृणा गर्नुभएको त्यसैले , एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको
DEU 1:28     Alignment score: 0.244 → 0.257
Where can we go now ? Our brothers have made our heart to melt , saying , ' Those people are bigger and taller than we are ; their cities are large and are fortified up to the heavens ; moreover , we have seen the sons of the Anakim there . ' "
अब हामी कहाँ जाने ? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन् , ' ती मानिसहरू हामीभन्दा ठुला अग्ला छन् तिनीहरूका सहरहरू विशाल छन् आकाशसम्मै पर्खाल लगाइएका छन् त्यस बाहेक , त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ ' "
DEU 1:29     Alignment score: 0.249 → 0.255
Then I said to you , ' Do not be terrified , neither be afraid of them .
तब मैले तिमीहरूलाई भनेँ , ' भयभीत नहोओ , तिनीहरूदेखि डराओ
DEU 1:30     Alignment score: 0.191
Yahweh your God , who goes before you , he will fight for you , like everything that he did for you in Egypt before your eyes ,
तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो
DEU 1:31     Alignment score: 0.137 → 0.17
and also in the wilderness , where you have seen how Yahweh your God carried you , as a man carries his son , everywhere you went until you came
to this place . '
तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म बुबाले आफ्नो छोरोलाई बोकेजस्तै उजाड - स्थानसाथै हरेक ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्‍नुभएको तिमीहरूले देखेकै छौ '
DEU 1:32     Alignment score: 0.275
Yet in spite of this word you did not believe Yahweh your God ,
यस वचनका बाबजुत पनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरमा विश्‍वास गरेनौ
DEU 1:33     Alignment score: 0.224
who went before you on the way to find a place for you to make camp , in fire by night and in a cloud by day .
जो रातमा आगो दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो
DEU 1:34     Alignment score: 0.263 → 0.272
Yahweh heard the sound of your words and was angry ; he swore and said ,
परमप्रभुले तिमीहरूको आवाज सुन्‍नुभयो उहाँ रिसाउनुभयो उहाँले शपथ खाएर भन्‍नुभयो ,
DEU 1:35     Alignment score: 0.258 → 0.26
' Surely not one of these men of this evil generation will see the good land that I swore to give to your ancestors ,
' निश्‍चय नै यो दुष्‍ट पुस्ताको एउटै मान्छेले पनि मैले तिमीहरूका पिता - पुर्खाहरूलाई दिन्छु भनेको असल देश देख्‍ने छैन
DEU 1:36     Alignment score: 0.211 → 0.234
save Caleb son of Jephunneh ; he will see it . To him I will give the land that he has stepped on , and to his children , because he has wholly followed Yahweh . '
तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले त्यसलाई त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु '
DEU 1:37     Alignment score: 0.236 → 0.246
Also Yahweh was angry with me because of you , saying , ' You also will not go in there ;
तिमीहरूका कारणले परमप्रभु मसित पनि रिसाउनुभयो , ' तँ पनि त्यहाँ जाने छैनस्
DEU 1:38     Alignment score: 0.315
Joshua son of Nun , who stands before you , he will go in there ; encourage him , for he will lead Israel to inherit it .
मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ
DEU 1:39     Alignment score: 0.224 → 0.246
Moreover , your little children , the ones you said would be victims , who today have no knowledge of good or evil they will go in there . To them I will give it , and they will possess it .
यस बाहेक , तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस् , जससित आज असल खराबको ज्ञान छैन , तिनीहरू नै त्यहाँ जाने छन् तिनीहरूलाई यो देश दिने छु तिनीहरूले यसको अधिकार गर्ने छन्
DEU 1:40     Alignment score: 0.239 → 0.239
But as for you , turn and take your journey into the wilderness along the way to the Sea of Reeds . '
तर तिमीहरू भने फर्केर उजाड - स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ '
DEU 1:41     Alignment score: 0.327 → 0.326
Then you answered and said to me , ' We have sinned against Yahweh ; we will go up and fight , and we will follow all that Yahweh our God has commanded us to do . ' Every man among you put on his weapons of war , and you were ready to attack the hill country .
तब तिमीहरूले मलाई जवाफ दियौ , ' हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ हामी माथि उक्लेर लडाइँ गर्ने छौँ , परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ
DEU 1:42     Alignment score: 0.305 → 0.336
Yahweh said to me , ' Say to them , " Do not attack and do not fight , for I will not be with you , and you will be defeated by your enemies . '
परमप्रभुले मलाई भन्‍नुभयो , ' तिनीहरूलाई भन् , " आक्रमण नगर् ; लडाइँ नगर् किनकि तिमीहरूसँग हुने छैनँ , तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ '
DEU 1:43     Alignment score: 0.307 → 0.305
I spoke to you in this way , but you did not listen . You rebelled against the commandment of Yahweh ; you were arrogant and attacked the hill country .
मैले तिमीहरूलाई यसरी नै भनेँ , तर तिमीहरूले मेरो कुरा सुनेनौ तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ तिमीहरू हठी भयौ त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ
DEU 1:44     Alignment score: 0.318 → 0.336
But the Amorites , who lived in that hill country , came out against you and chased you like bees , and struck you down in Seir , as far as Hormah .
तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे
DEU 1:45     Alignment score: 0.314
You returned and wept before Yahweh ; but Yahweh did not listen to your voice , nor did he pay attention to you .
तिमीहरू फर्केर पमरप्रभुको सामु रोयौ तर पमरप्रभुले तिमीहरूको रुवाइ सुन्‍नुभएन , उहाँले तिमीहरूलाई ध्यानै दिनुभयो
DEU 1:46     Alignment score: 0.265 → 0.295
So you stayed in Kadesh many days , all the days that you stayed there .
त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ
DEU 1     Average alignment score: 0.275 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of DEU:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34