Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PRO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


PRO 1:1     Alignment score: 0.319 → 0.35
The proverbs of Solomon son of David , the king of Israel .
दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः


PRO 1:2     Alignment score: 0.312 → 0.465
These proverbs are to teach wisdom and instruction , to teach words of insight ,
यी हितोपदेशहरू बुद्धि निर्देशनक कुराहरू सिकाउन अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो ,
PRO 1:3     Alignment score: 0.154 → 0.179
that you may receive instruction in order to live
by doing what is right , just , and fair .
ताकि जे ठिक , न्यायी उचित त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्‍त गर्न सक
PRO 1:4     Alignment score: 0.371
These proverbs are also to give wisdom to the naive , and to give knowledge and discretion to young people .
यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन युवाहरूलाई ज्ञान समझदारी दिनलाई पनि हो
PRO 1:5     Alignment score: 0.178
Let wise people listen and increase their learning , and let discerning people get guidance ,
बुद्धिमानी मानिसहरूले सुनून् तिनीहरूको ज्ञान बढाऊन् , अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन् ,
PRO 1:6     Alignment score: 0.238 → 0.24
to understand proverbs , sayings , and words of wise people and their riddles .
जसद्वारा तिनीहरूले हितोपदेशहरू , दृष्‍टान्तहरू , बुद्धिमानीहरूका वचनहरू आहानहरू बुझून्
PRO 1:7     Alignment score: 0.344
The fear of Yahweh is the beginning of knowledge fools despise wisdom and instruction .
परमप्रभुको भय नै ज्ञानको सुरु हो मूर्खहरूले बुद्धि निर्देशनलाई तुच्छ ठान्छ
PRO 1:8     Alignment score: 0.162 → 0.17
My son , hear the instruction of your father and do not lay aside the rules of your mother ;
हे मरो छोरो , आफ्नो छोरोको निर्देशन सुन् , आफ्नी आमाका नियमहरूलाई पाखा नलगा
PRO 1:9     Alignment score: 0.123 → 0.2
they will be a graceful wreath for your head and pendants hanging from your neck .
ती तेरो शिरमा अनुग्रहको माला हुने छन् , तेरो गलामा सम्मानको हार हुने छन्
PRO 1:10     Alignment score: 0.229
My son , if sinners try to entice you into their sin , refuse to follow them .
हे मेरो छोरो , पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने , तिनीहरूको पछि नलाग्
PRO 1:11     Alignment score: 0.234 → 0.245
If they say , " Come with us , let us lie in wait for blood , let us hide and attack innocent people for no reason .
तिनीहरूले भन्लान् , " हामीसित आऊ उक्तपातको लागि ढुकिबसौँ विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ
PRO 1:13     Alignment score: 0.232 → 0.247
We shall find all kinds of valuable things ; we will fill our houses with what we steal
from others .
हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ
PRO 1:14     Alignment score: 0.146
Throw in your lot with us ; we will all have one purse together . "
तिमी हामीसित साझेदार होऊ हामी सबैको एउटै थैलो हुने "
PRO 1:15     Alignment score: 0.287 → 0.287
My son , do not walk down that road with them ; do not let your foot touch where they walk ;
हे मेरो छोरो , तिनीहरूसँग त्यस मार्गमा नचल तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे
PRO 1:16     Alignment score: 0.265
their feet run to evil and they hurry to shed blood .
तिनीहरूका पाउ खराबीको लागि दौडन्छन् , तिनीहरू रगत बगाउन हतारिन्छन्
PRO 1:17     Alignment score: 0.188 → 0.229
For it is useless to spread the net in the sight of any bird .
किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ
PRO 1:18     Alignment score: 0.245 → 0.257
These men lie in wait for their own blood they set an ambush for their own lives .
यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन्
PRO 1:19     Alignment score: 0.091 → 0.098
So are the ways of everyone who gains riches by injustice ; unjust gain takes away the lives of those who hold on to it .
अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ
PRO 1:20     Alignment score: 0.305 → 0.323
Wisdom cries aloud
in the street , she raises her voice in the open places ;
बुद्धि सडकमा चर्को गरी कराउँछ , खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ
PRO 1:21     Alignment score: 0.146 → 0.146
at the head of the noisy streets she cries out , at the entrance of the city gates she speaks ,
होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ , सहरको मूल ढोकामा त्यसले भन्छ ,
PRO 1:22     Alignment score: 0.328 → 0.333
" How long , you naive people , will you love being naive ? How long , you mockers , will you delight in mockery
, and how long , you fools , will you hate knowledge ?
" हे निर्बुद्धि मानिसहरू हो , तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ ? हे गिल्ला गर्नेहरू हो , तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ ? हे मूर्खहरू हो , तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ ?
PRO 1:23     Alignment score: 0.29 → 0.308
Pay attention to my correction ; I will pour out my thoughts to you ; I will make my words known to you .
मेरो सुधारलाई ध्यान देओ तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु
PRO 1:24     Alignment score: 0.301 → 0.3
I have called , and you have refused to listen ; I reached out with my hand , but there was no one who paid attention .
मैले बोलाएको छु , तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ मैले मेरा हात फैलाएँ , तर ध्यान दिने कोही थिएन
PRO 1:25     Alignment score: 0.303 → 0.332
But you have ignored all my instruction and paid no attention to my correction .
तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ , मेरो सुधारलाई वास्तै गरेका छैनौ
PRO 1:26     Alignment score: 0.131 → 0.131
I will laugh at your calamity , I will mock you when the terror comes
तिमीहरूमाथि विपत्ति आइपर्दा खिसी गर्ने छु ; त्रास आउँदा तिमीहरूलाई उपहास गर्ने छु-
PRO 1:27     Alignment score: 0.188 → 0.189
when your fearful dread comes like a storm and disaster sweeps over you like a whirlwind , when distress and anguish come upon you .
जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने , भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ , सङ्कष्‍ट पीडा तिमीहरूमाथि आउँछन्
PRO 1:28     Alignment score: 0.281
Then they will call upon me , and I will not answer ; they will desperately call for me , but they will not find me .
तब तिनीहरूले मेरो पुकारा गर्ने छन् , तर मे जवाफ दिने छैनँ तिनीहरूले मेरो औधी खोजी गर्ने छन् , तर मलाई भेट्टाउने छैनन्
PRO 1:29     Alignment score: 0.306 → 0.318
Because they hate knowledge and did not choose the fear of Yahweh ,
तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले परमप्रभुको भयलाई नरोजेकाले ,
PRO 1:30     Alignment score: 0.397
they would not follow my instruction , and they despised all my correction .
तिनीहरूले मेरो निर्देशनलाई मानेनन् , मेरो सुधारलाई तुच्छ ठाने
PRO 1:31     Alignment score: 0.27
They will eat the fruit of their ways , and with the fruit of their schemes they will be filled .
तिनीहरूले तिनीहरूका चालको फल खाने छन् , तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन्
PRO 1:32     Alignment score: 0.234 → 0.262
For the naive are killed when they turn away , and the indifference of fools will destroy them .
किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन् , मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्‍ट गर्ने छन्
PRO 1:33     Alignment score: 0.206
But whoever listens to me will live in safety and will rest secure with no fear of disaster . "
तर मेरो कुरा सुन्‍ने सुरक्षामा जिउने , कुनै पनि विपत्तिको डरैविना ढुक्‍कसित बस्‍ने "
PRO 1     Average alignment score: 0.257 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PRO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31