Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAB:1  2  3 


HAB 1:1     Alignment score: 0.297 → 0.327
The message that Habakkuk the prophet received ,
अगमवक्ता हबकूकले पाएका सन्देश ,


HAB 1:2     Alignment score: 0.318 → 0.319
" Yahweh , how long will I cry for help , and you will not hear ? I cry out to you , ' Violence ! ' but you will not save .
परमप्रभु , कति समय अझै सहायताको निम्ति पुकारूँ , तर तपाईंले सुन्‍नुहुन्‍न ? हिंसा भनेर तपाईंलाई पुकार्दछु , तर तपाईंले बचाउनुहुन्‍न
HAB 1:3     Alignment score: 0.22 → 0.224
Why do you make me see iniquity and look upon wrongdoing ? Destruction and violence are before me ; there is strife , and contention rises up .
मलाई किन अपराध दुष्कर्म देखाउनुहुन्छ ? सर्वनाश हिंसा मेरो सामुन्‍ने छन् त्यहाँ झैँ-झगडा , विवाद चर्किंदै
HAB 1:4     Alignment score: 0.231 → 0.234
Therefore the law is weakened , and justice does not last for any time . For the wicked surround the righteous ; therefore false justice goes out . "
यसैकारण कानून - व्यवस्था कमजोर भएको , न्याय अब छैन किनकि दुष्‍टले धर्मीलाई घेर्दछ यसैकारण इन्साफ झुटो भएको परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ
HAB 1:5     Alignment score: 0.221 → 0.221
" Look at the nations and examine them ; be amazed and astonished ! For I am surely about to do something in your days that you will not believe when it is reported to you .
जाति - जातिहरूलाई हेर् तिनीहरूको जाँच गर् , अचम्मित , आश्‍चर्यचकित हो ! किनभने निश्‍चय नै तेरै समयमा यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन
HAB 1:6     Alignment score: 0.109 → 0.116
For look ! I am about to raise
up the Chaldeans that fierce and impetuous nation they are marching throughout the breadth of the land to seize homes that were not their own .
किनभने हेर् , बेबिलोनीहरूलाई उठाउँदै छु , त्यो भयानक उग्र जाति तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन्
HAB 1:7     Alignment score: 0.196 → 0.215
They are terrifying and fearsome ; their judgment and splendor proceed from themselves .
तिनीहरू डरलाग्दा भयानक छन् न्याय वैभव तिनीहरूबाटै अगाडि बढ्छ
HAB 1:8     Alignment score: 0.235 → 0.244
Their horses also are swifter than leopards , quicker than the evening wolves . So their horses stamp , and their horsemen come from a great distance they fly like an eagle hurrying to eat .
तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज , साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन् , तिनीहरूका घोडचढीहरू टाढा - टाढाबाट आउँछन् , तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन्
HAB 1:9     Alignment score: 0.21 → 0.214
They all come for violence ; their multitudes go like the desert wind , and they gather captives like sand .
तिनीहरू सबै हिंसाको निम्ति आउँछन् तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन् , बालुवासरह कैदीहरू ल्याउँछन्
HAB 1:10     Alignment score: 0.228 → 0.246
So they mock kings , and rulers are only a mockery
for them . They laugh at every stronghold , for they heap up earth and take them .
यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन् , शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन् , किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन्
HAB 1:11     Alignment score: 0.178
Then the wind will rush on ; it will move past guilty men , those whose might is their god . "
अनि बतास आउनेछ दोषी मानिसहरूबाट त्यो जानेछ , ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन् ,
HAB 1:12     Alignment score: 0.373 → 0.374
" Are you not from ancient times , Yahweh my God , my Holy One ? We will not die . Yahweh has ordained them for judgment , and you , Rock , have established them for correction .
परमप्रभु मेरा परमेश्‍वर , मेरा एक मात्र पवित्र परमेश्‍वर , के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न ? हामी मर्नेछैनौँ परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको , हे चट्टान , तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको
HAB 1:13     Alignment score: 0.221 → 0.245
Your eyes are too pure to gaze upon evil , and you are not able to look on wrongdoing with favor ; why then have you looked favorably on those who betray ? Why are you silent while the wicked swallow up those more righteous than they are ?
तपाईंका आँखा यति शुद्ध छन् , कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न , तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको ?
HAB 1:14     Alignment score: 0.181
You make men like fish in the sea , like creeping things without a ruler over them .
तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ , घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन
HAB 1:15     Alignment score: 0.16 → 0.171
He brings all of them up with a fishhook ; he drags men away in his fishnet ; he gathers them together in his dragnet ; so he rejoices and he is glad .
त्यसले सबैलाई बल्छीले ल्याउँछ त्यसले मानिसहरूलाई माछी - जालमा पारेर पर लैजान्छ त्यसले महाजालमा सबैलाई थुपार्छ , अनि त्यो खुशी हुन्छ रमाहट गर्दछ
HAB 1:16     Alignment score: 0.228 → 0.23
Therefore he sacrifices
to his net and burns incense to his dragnet , for by his net he lives in luxury , and his food is the richest kind .
त्यसैकारण त्यसले आफ्नो माछी - जालमा बलि चढाउँछ महाजालमा धूप बाल्छ , किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ , त्यसको भोजन उत्तम हुन्छ
HAB 1:17     Alignment score: 0.18
Will he therefore keep emptying his net , and will he continually slaughter the nations without mercy ? "
के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ , जाति - जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ ?
HAB 1     Average alignment score: 0.234 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HAB:1  2  3