Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 1:1     Alignment score: 0.348 → 0.37
These are the words of Jeremiah son of Hilkiah , one of the priests at Anathoth in the land of Benjamin .
बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन्


JER 1:3     Alignment score: 0.24 → 0.289
It also came
in the days of Jehoiakim son of Josiah , king of Judah , until the fifth month of the eleventh year of Zedekiah son of Josiah , king of Judah , when the people of Jerusalem were taken away as prisoners .
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म , यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो
JER 1:4     Alignment score: 0.354
The word of Yahweh came to me , saying ,
परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो ,
JER 1:5     Alignment score: 0.251 → 0.254
" Before I formed you in the womb , I chose you ; before you came
out from the womb I set you apart ; I made you a prophet to the nations . "
" मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले , मैले तँलाई चुनें तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें मैले तँलाई जाति - जातिहरूका निम्ति अगमवक्ता बनाएँ
JER 1:6     Alignment score: 0.261 → 0.255
" Ah , Lord Yahweh ! " I said , " I do not know how to speak , for I am too young . "
मैले भनें , " हे परमप्रभु परमेश्‍वर , कसरी बोल्ने भनी मलाई थाहा छैन , किनकि धेरै सानो बालक छु "
JER 1:7     Alignment score: 0.233
But Yahweh said to me , " Do not say , ' I am too young . ' You must go everywhere I send
you , and you must say whatever I command you !
तर परमप्रभुले मलाई भन्‍नुभयो , " यसो नभन् , ' सानो बालक छु ' मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ , मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ
JER 1:8     Alignment score: 0.238 → 0.233
Do not be afraid of them , for I am with you to rescue you this is Yahweh 's declaration . "
तिनीहरूदेखि नडरा , किनकि तेरो उद्धार गर्न तँसित छु , यो परमप्रभुको घोषणा हो "
JER 1:9     Alignment score: 0.416 → 0.43
Then Yahweh reached out with his hand , touched my mouth , and said to me , " Now , I have placed my word in your mouth .
तब परमप्रभुले आफ्नो हात पसार्नुभयो , मेरो मुख छुनुभयो , मलाई भन्‍नुभयो , " अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु
JER 1:10     Alignment score: 0.224 → 0.227
I am appointing you today over nations and over kingdoms , to uproot and break down , to destroy and overthrow , to build and plant . "
उखेल्न भत्काउन , नाश गर्न भताभुङ्ग पार्न , बनाउन रोप्न , आज मैले तँलाई जातिहरू राज्यहरूमाथि नियुक्त गर्दैछु "
JER 1:11     Alignment score: 0.361 → 0.37
The word of Yahweh came to me , saying , " What do you see , Jeremiah ? " I said , " I see an almond branch . "
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो , " यर्मिया , तँ के देख्छस् ? " मैले भनें , " हाडे - बदामको एउटा हाँगा देख्छु "
JER 1:12     Alignment score: 0.273
Yahweh said to me , " You have seen well , for I am watching over my word to carry it out . "
परमप्रभुले मलाई भन्‍नुभयो , " तैंले राम्ररी देखेको छस् , किनकि आफ्‍नो वचन पुरा गर्नलाई त्‍यसलाई नियालेर हेर्दैछु "
JER 1:13     Alignment score: 0.251 → 0.253
The word of Yahweh came
to me a second time , saying , " What do you see ? " I said , " I see a heated pot , whose surface is churning , tipping away from the north . "
परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो , " तैंले के देख्छस् ? " मैले भनें , " एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको "
JER 1:14     Alignment score: 0.216 → 0.217
Yahweh said to me , " Disaster will be opened up out of the north on all who live in this land .
परमप्रभुले मलाई भन्‍नुभयो , " यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ
JER 1:15     Alignment score: 0.277 → 0.297
For I am calling all the tribes of the northern kingdoms , declares Yahweh . They will come , and everyone will set his throne at the entrance of the gates of Jerusalem , against all the walls that surround it , and against all the cities of Judah .
किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो तिनीहरू आउनेछन् , यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन् , अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन्
JER 1:16     Alignment score: 0.284 → 0.292
I will pronounce sentence against them for all their evil in forsaking me , in burning incense to other gods , and in worshiping what they made with their own hands .
अरू देवताहरूलाई धुप बालेर तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा इन्साफ गर्नेछु
JER 1:17     Alignment score: 0.186
Get yourself ready ! Stand up and say to them whatever I command you . Do not be shattered before them , or I will shatter you before them !
आफूलाई तयार पार ! खडा हो , मैले तँलाई जे आज्ञा गर्छु , त्यो तिनीहरूलाई भन् तिनीहरूको सामु नडरा , अन्‍यथा तिनीहरूका सामु तँलाई नै डरमा पार्नेछु
JER 1:18     Alignment score: 0.374 → 0.381
Behold ! Today I have made you a fortified city , an iron pillar , and bronze walls against the whole land against the kings of Judah , its officials , its priests , and the people of the land .
हेर , सारा देश अर्थात् यहूदाका राजाहरू , यसका अधिकारीहरू , पुजारीहरू देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर , फलामे खम्बा काँसाको पर्खाल बनाएको छु
JER 1:19     Alignment score: 0.329
They will fight against you , but they will not defeat you , for I will be with you to rescue you this is Yahweh 's declaration . "
तिनीहरू तेरो विरुद्धमा लड्नेछन् , तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन् , किनकि तेरो उद्धार गर्न तँसितै हुनेछु , यो परमप्रभुको घोषणा हो "
JER 1     Average alignment score: 0.29 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52