Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42 


JOB 1:1     Alignment score: 0.363 → 0.37
There was a man in the land of Uz whose name was Job ; and Job was blameless and upright , one who feared God and turned from evil .
ऊज भन्‍ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो अनि अय्यूब दोषरहित सोझा थिए जो परमेश्‍वरको भय मान्थे , खराबीबाट फर्कन्‍थे


JOB 1:2     Alignment score: 0.28 → 0.299
There were born
to him seven sons and three daughters .
तिनका सात जना छोरा तीन जना छोरी जन्‍मिएका थिए
JOB 1:3     Alignment score: 0.401
He possessed seven thousand sheep , three thousand camels , five hundred pairs of oxen , and five hundred donkeys and a great many servants . He was the man who was the greatest of all the people of the East .
तिनका सात हजारवटा भेडा , तिन हजारवटा ऊँट , पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए
JOB 1:4     Alignment score: 0.281 → 0.287
On each son 's assigned day , he would give a feast in his house . They would send
and call for their three sisters to eat and drink with them .
हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्‍थे तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे सँगै खाने पिउने गर्थे
JOB 1:5     Alignment score: 0.289 → 0.299
When the days of the feast were over , Job would send
for them and he would consecrate them . He would rise early in the morning and offer burnt offerings for each of his children , for he would say , " It may be that my children have sinned and cursed God in their hearts . " Job always did this .
जब भोजका दिनहरू समाप्‍त हुन्‍थे , तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे तिनले तिनीहरूलाई शुद्ध पार्थे तिनी बिहान सबेरै उठ्थे , आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे , किनकि तिनले यसो भन्थे , " मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्‍वरलाई सरापेका हुन सक्छन् " अय्यूबले सधैं यसै गर्थै
JOB 1:6     Alignment score: 0.304 → 0.313
Then it was the day when the sons of God came to present themselves before Yahweh . Satan also came with them .
तब एक दिन परमेश्‍वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए शैतान पनि तिनीहरूसँगै आयो
JOB 1:7     Alignment score: 0.262 → 0.264
Yahweh said to Satan , " From where have you come ? " Then Satan answered Yahweh and said , " From wandering on the earth , from going back and forth on it . "
परमप्रभुले शैतानलाई सोध्‍नुभयो , " तँ कहाँबाट आइस् ? " शैतानले परमप्रभुलाई जवाफ दियो भन्‍यो , " पृथ्वीमा घुमेर , त्‍यसमा यता उता गएर आएको हुँ "
JOB 1:8     Alignment score: 0.309
Yahweh said to Satan , " Have you considered my servant Job ? For there is no one like him on the earth , a blameless and upright man , one who fears God and turns from evil . "
परमप्रभुले त्यसलाई भन्‍नुभयो , " के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित सोझो मानिस कोही छैन जो परमेश्‍वरको भय मान्छ खराबीबाट अलग बस्छ "
JOB 1:9     Alignment score: 0.354
Then Satan answered Yahweh and said , " Does Job fear God without reason ?
तब शैतानले परमप्रभुलाई जवाफ दियो भन्यो , " के अय्यूबले विनाकारण परमेश्‍वरको भय मान्छन् ?
JOB 1:10     Alignment score: 0.18 → 0.179
Have you not put a barrier around him , around his house , and around all that is his from every side ? You have blessed the deeds of his hands , and his cattle have burst forth in the land .
के तिनी , तिनको घर तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन ? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको , तिनका गाईवस्तुहरू देशभरि भएका छन्
JOB 1:11     Alignment score: 0.286
But now stretch out your hand and touch all that he has , and see if he does not curse you to your face . "
तर अब आफ्नो हात पसार्नुहोस् तिनीसित भएका सबै थोकलाई छुनुहोस् , हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने छैनन् "
JOB 1:12     Alignment score: 0.291
Yahweh said to Satan , " Behold , all that he has is in your hand . Only against him himself do not stretch out your hand . " Then Satan went away from the presence of Yahweh .
परमप्रभुले शैतानलाई भन्‍नुभयो , " हेर् , त्‍योसित भएका सबै थोक तेरै हातमा त्‍यसलाई मात्र तेरो हातले नछो " तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो
JOB 1:13     Alignment score: 0.342 → 0.347
It came about that on a certain day , his sons and his daughters were eating and drinking wine in their oldest brother 's house .
कुनै एक दिनमा यस्‍तो भयो , तिनका छोराहरू छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै पिउँदै थिए
JOB 1:14     Alignment score: 0.377 → 0.419
A messenger came to Job and said , " The oxen were plowing and the donkeys were feeding beside them .
एउटा समाचारवाहक अय्यूबकहाँ आयो भन्यो , " आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए , गधाहरू चरिरहेका थिए
JOB 1:15     Alignment score: 0.26
Then the Sabeans fell
on them and took them away . As for the servants , they have struck them with the edge of the sword . I alone have escaped to tell you . "
तब शबीहरूले तिनीहरूलाई झम्‍टे ती लिएर गए नोकरहरूका विषयमा , तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे तपाईंलाई खबर दिनलाई मात्रै उम्केको छु "
JOB 1:16     Alignment score: 0.266 → 0.292
While he was still speaking , another also came and said , " The fire of God fell
from the heavens and burned up the sheep and the servants . I alone have escaped to tell you . "
जब त्यो बोलिरहेकै थियो , तब अर्को पनि आयो भन्यो , " आकाशबाट परमेश्‍वरको आगो झर्‍यो अनि भेडाहरू नोकरहरूलाई भस्म पार्‍यो तपाईंलाई खबर दिनलाई मात्रै उम्केको छु "
JOB 1:17     Alignment score: 0.311 → 0.318
While he was still speaking , another also came and said , " The Chaldeans formed three groups , attacked the camels , and have taken them away . As for the servants , they have struck them with the edge of the sword . I alone have escaped to tell you . "
जब त्यो बोलिरहेकै थियो , तब अर्को पनि आयो भन्यो , " कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे ती लिएर गएका छन् नोकरहरूका विषयमा , तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे तपाईंलाई खबर दिनलाई मात्रै उम्केको छु "
JOB 1:18     Alignment score: 0.319 → 0.32
While he was yet speaking , another also came and said , " Your sons and your daughters were eating and drinking wine in their oldest brother 's house .
जब त्यो बोलिरहेकै थियो , तब अर्को पनि आयो भन्यो , " तपाईंका छोराहरू तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै मद्य पिउँदै थिए
JOB 1:19     Alignment score: 0.204 → 0.212
A strong wind came from the wilderness and struck the four corners of the house . It fell on the young people , and they died . I alone have escaped to tell you . "
उजाड - स्थानबाट एउटा प्रचण्ड आँधी आयो घरका चारै कुनालाई प्रहार गर्‍यो ती युवायुवतीमाथि त्‍यो ढल्यो , तिनीहरूको मृत्‍यु भयो तपाईंलाई खबर दिनलाई मात्रै उम्केको छु "
JOB 1:20     Alignment score: 0.333
Then Job rose , tore his robe , shaved his head , lay facedown on the ground , and worshiped God .
तब अय्यूब उठे , आफ्नो लुगा च्याते , कपाल खौरे , भुइँमा घोप्‍टो परे परमेश्‍वरको आराधना गरे
JOB 1:21     Alignment score: 0.339
He said , " I was naked when I came
out of my mother 's womb , and I will be naked when I will return there . It is Yahweh who gave , and it is Yahweh who has taken away . May the name of Yahweh be blessed . "
तिनले भने , " मेरी आमाको गर्भबाट निस्कँदा नाङ्गै थिएँ , त्‍यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु परमप्रभुले दिनुभयो , परमप्रभुले नै लानुभएको परमप्रभुको नाउँको धन्य होस् "
JOB 1:22     Alignment score: 0.365 → 0.366
In all this matter , Job did not sin , nor did he accuse God of wrongdoing .
यी सबै कुरामा अय्यूबले पाप गरेनन् , तिनले परमेश्‍वरलाई गलत गरेको भनेर दोष लगाए
JOB 1     Average alignment score: 0.306 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOB:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42