Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6 


GAL 1:1     Alignment score: 0.268 → 0.284
Paul , an apostle not an apostle from men nor by human agency , but through Jesus Christ and God the Father , who raised him from the dead
पावल एक प्रेरित हुँ कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन , तर येशू ख्रीष्‍ट परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो


GAL 1:2     Alignment score: 0.146
and all the brothers with me , to the churches of Galatia :
मसँग भएका सबै भाइहरूका साथ यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु
GAL 1:3     Alignment score: 0.204 → 0.323
Grace to you and peace from God our Father and the Lord Jesus Christ ,
परमेश्‍वर हाम्रा पिता प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह शान्ति होस् ,
GAL 1:4     Alignment score: 0.19
who gave himself for our sins so that he might deliver us from this present evil age , according to the will of our God and Father ,
जसले हाम्रा परमेश्‍वर पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो
GAL 1:5     Alignment score: 0.339
to him be the glory forever and ever . Amen .
उहाँलाई नै सदासर्वदा महिमा होस्
GAL 1:6     Alignment score: 0.161 → 0.184
I am amazed that you are turning away so quickly from him who called you by the grace of Christ . I am amazed that you are turning to a different gospel .
तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा चकित परेको छु ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा चकित परेको छु
GAL 1:7     Alignment score: 0.27 → 0.278
This
is not to say that there is another gospel , but there are some men who cause you trouble and want to change the gospel of Christ .
अरू कुनै सुसमाचार छैन , तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन्
GAL 1:8     Alignment score: 0.33 → 0.338
But even if we or an angel from heaven should proclaim to you a gospel other than the one we proclaimed to you , let him be cursed .
तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ , त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस्
GAL 1:9     Alignment score: 0.218 → 0.221
As we have said before , so now I say again , " If someone proclaims to you a gospel other than the one you received , let him be cursed . "
हामीले पहिले नै भनिसकेका छौँ अहिले फेरि पनि भन्दछु , कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने , त्यो श्रापित होस्
GAL 1:10     Alignment score: 0.29
For am I now seeking the approval of men or God ? Am I seeking to please men ? If I am still trying to please men , I am not a servant of Christ .
के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु ? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु ? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने , ख्रीष्‍टको दास होइनँ
GAL 1:11     Alignment score: 0.266
For I want you to know , brothers , that the gospel I proclaimed is not man 's gospel .
भाइहरू हो , तिमीहरूले यो कुरा जान भन्‍ने चाहन्छु , कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन
GAL 1:12     Alignment score: 0.328
I did not receive it from any man , nor was I taught it . Instead , it was by revelation of Jesus Christ to me .
मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन , मलाई यो सिकाइएको थियो बरु , मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो
GAL 1:13     Alignment score: 0.237
You have heard about my former life in Judaism , how I was persecuting the church of God beyond measure and that I was trying to destroy it .
यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ , कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ
GAL 1:14     Alignment score: 0.249
I advanced in Judaism beyond many of those who were my own age , from out of my own people . That is how extremely zealous I was for the traditions of my fathers .
यहूदी धर्मकर्ममा मेरा आफ्नै मानिसहरूका कैयौँ सहकर्मीहरूभन्दा धेरै अगि बढिरहेको थिएँ मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति अत्यन्तै उत्साहित थिएँ
GAL 1:16     Alignment score: 0.26 → 0.259
was pleased to reveal his Son in me , so that I would proclaim him among the Gentiles , I did not immediately consult with flesh and blood .
मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो मैले तुरुन्तै शरीर रगतको सल्लाह लिइनँ ,
GAL 1:17     Alignment score: 0.311 → 0.323
I did not go up to Jerusalem to those who had become apostles before me . Instead , I went to Arabia and then returned to Damascus .
मभन्दा अगि प्रेरित भएकाहरूकहाँ यरूशलेममा गइनँ बरु , अरबतिर गएँ त्यसपछि दमस्कसमा फर्किएँ
GAL 1:18     Alignment score: 0.328
Then after three years I went up to Jerusalem to get to know
Cephas and I stayed with him fifteen days .
अनि तिन वर्षपछि केफासलाई भेट्न यरूशलेम गएँ त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ
GAL 1:19     Alignment score: 0.171 → 0.172
But I saw none of the other apostles except James , the Lord 's brother .
तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ
GAL 1:20     Alignment score: 0.215 → 0.216
In what I write to you , I assure you before God , that I am not lying .
हेर , मैले जे लेखेको छु , परमेश्‍वरको अगि मैले तिमीहरूलाई ढाँटेको छैन
GAL 1:21     Alignment score: 0.108 → 0.201
Then I went to the regions of Syria and Cilicia .
त्यसपछि सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ
GAL 1:22     Alignment score: 0.273 → 0.298
I was still not personally known to the churches of Judea that are in Christ .
ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा अझैसम्म चिनिएको थिइनँ ,
GAL 1:23     Alignment score: 0.162
They only heard it being said , " The man who once persecuted us is now proclaiming the faith he once tried to destroy . "
तर उनीहरूले सुनेका थिएँ , एक पटक हामीलाई सताउने व्यक्‍तिले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जुन विश्‍वासलाई कुनै समय उनले नष्‍ट गरिरहेका थिए
GAL 1:24     Alignment score: 0.181
So they glorified God because of me .
मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरिरहेका थिए
GAL 1     Average alignment score: 0.255 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GAL:1  2  3  4  5  6