Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


HEB 1:1     Alignment score: 0.189 → 0.207
Long ago God spoke to our ancestors through the prophets at many times and in many ways .
प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो


HEB 1:2     Alignment score: 0.368 → 0.37
But in these last days , he has spoken to us through a Son , whom he appointed to be the heir of all things . It is through him that God also made the universe .
तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको , जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो
HEB 1:3     Alignment score: 0.171 → 0.176
He is the brightness of God 's glory , the exact representation of his being . He even holds everything together by the word of his power . After he had made cleansing for sins , he sat down at the right hand of the Majesty on high .
उहाँ नै परमेश्‍वरलको स्वभावको सार महिमाको चमक हुनुहुन्छ आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको
HEB 1:4     Alignment score: 0.071 → 0.139
He has become just as superior to the angels as the name he has inherited is more excellent than their name .
उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ , किनभने जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको , त्यो तिनीहरूलाई दिइएको नाउँभन्दा उत्तम
HEB 1:5     Alignment score: 0.265 → 0.268
For to which of the angels did God ever say , " You are my son , today I have become your father " ? Or to which of the angels did God ever say , " I will be a father to him , and he will be a son to me " ?
के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो ? तिमी मेरा पुत्र हौ , आज तिम्रा पिता भएको छु ? फेरि , उनका लागि पिता हुनेछु , उनी मेरा लागि पुत्र हुनेछन् ?
HEB 1:6     Alignment score: 0.327 → 0.368
But again , when God brings the firstborn into the world , he says , " All God 's angels must worship him . "
फेरि , जब परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ , परमेश्‍वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ
HEB 1:7     Alignment score: 0.345
About the angels he says , " He is the one who makes his angels spirits , and his servants flames of fire . "
स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ , उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ
HEB 1:8     Alignment score: 0.456 → 0.455
But to the Son he says , " Your throne , God , is forever and ever . The scepter of your kingdom is the scepter of justice .
तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ , हे परमेश्‍वर , तपाईंको सिंहासन सधैँभरि रहिरहने तपाईंको राजदण्ड नै तपाईंको राज्यको न्यायको राजदण्ड हुनेछ
HEB 1:9     Alignment score: 0.289 → 0.289
You have loved righteousness and hated lawlessness . Therefore God , your God , has anointed you with the oil of joy more than your companions . "
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अधर्मलाई घृणा गर्नुहुन्छ त्यसकारण , हे परमेश्‍वर , तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको सहयोगी बनाउनुभएको
HEB 1:10     Alignment score: 0.309
" In the beginning , Lord , you laid the earth 's foundation . The heavens are the work of your hands .
हे प्रभु , आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो स्वर्गहरू तपाईंका हातका काम हुन्
HEB 1:11     Alignment score: 0.245
They will perish , but you will continue . They will all wear out like a piece of clothing .
तिनीहरू नष्‍ट हुनेछन् , तर तपाईं रहिरहनुहुनेछ तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन्
HEB 1:12     Alignment score: 0.316
You will roll them up like a cloak , and they will be changed like a piece of clothing . But you are the same , and your years do not end . "
तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ , तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् तर तपाईं सधैँ उस्तै हुनुहुन्छ , तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन
HEB 1:13     Alignment score: 0.295 → 0.294
But to which of the angels has God said at any time , " Sit at my right hand until I make your enemies a stool for your feet " ?
तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको , मेरो दाहिने हातपट्टि बस जबसम्म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ ?
HEB 1:14     Alignment score: 0.393 → 0.4
Are not all angels spirits who serve , and who are sent to care for those who will inherit salvation ?
के सबै स्वर्गदूतहरू मुक्‍ति पाउनेहरूको वास्ता सेवा गर्न पठाइएका आत्माहरू होइनन् ?
HEB 1     Average alignment score: 0.295 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of HEB:1  2  3  4  5  6  7  8  9  10  11  12  13