Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5 


JAS 1:1     Alignment score: 0.387 → 0.411
James , a servant of God and of the Lord Jesus Christ , to the twelve tribes in the dispersion : Greetings !
परमेश्‍वर प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट , छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन


JAS 1:2     Alignment score: 0.172 → 0.184
Consider it all joy , my brothers , when you experience various troubles .
मेरा भाइहरू हो , तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ ,
JAS 1:3     Alignment score: 0.172
You know that the testing of your faith produces endurance .
तिमीहरू जान्दछौ , कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ
JAS 1:4     Alignment score: 0.139
Let endurance complete its work , so that you may become fully
developed and complete , not lacking anything .
धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ , ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको पूर्ण हुन सक तिमीहरूमा कुनै कुराको कमी नहोस्
JAS 1:5     Alignment score: 0.169 → 0.173
But if any of you needs wisdom , let him ask for it from God , the one who gives generously and without rebuke to all who ask , and he will give it to him .
तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो भने , माग्‍ने जति सबैलाई उदारतासँग नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् उहाँले उसलाई त्यो दिनुहुनेछ
JAS 1:6     Alignment score: 0.149 → 0.196
But let him ask in faith , doubting nothing . For anyone who doubts is like a wave in the sea that is driven by the wind and tossed around .
तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस् किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ
JAS 1:7     Alignment score: 0.097
For that person must not think that he will receive anything from the Lord .
त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्
JAS 1:8     Alignment score: 0.274 → 0.284
Such a person is double - minded , unstable in all his ways .
त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ , आफ्ना सबै चालमा अस्थिर हुन्छ
JAS 1:9     Alignment score: 0.255 → 0.309
Let the poor brother boast of his high position ,
दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस् ,
JAS 1:10     Alignment score: 0.263 → 0.276
but the rich man of his low position , because he will pass away as a wild flower in the grass .
तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस् , किनभने घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ
JAS 1:11     Alignment score: 0.303
For the sun rises with burning heat and dries up the grass . The flower falls off , and its beauty perishes . In the same way , the rich man will fade away in the middle of his journey .
किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ घाँसलाई सुकाइदिन्‍छ फुल झर्छ , त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ त्यसै गरी , धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ
JAS 1:12     Alignment score: 0.239 → 0.25
Blessed is the man who endures testing . For after he has passed the test , he will receive the crown of life , which has been promised to those who love God .
त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ , जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको
JAS 1:13     Alignment score: 0.146 → 0.147
Let no one say when he is tempted , " I am tempted by God , " because God is not tempted by evil , nor does he himself tempt anyone .
परीक्षामा पर्दा यो परीक्षा परमेश्‍वरबाट आएको हो भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न
JAS 1:14     Alignment score: 0.247
But each person is tempted by his own desire , which drags him away and entices him .
तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ , जसले उसलाई बहकाउँछ प्रलोभनमा पार्दछ
JAS 1:15     Alignment score: 0.161 → 0.173
Then after the desire conceives , it gives birth to sin , and after the sin is full grown , it gives birth to death .
अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ
JAS 1:16     Alignment score: 0.428
Do not be deceived , my beloved brothers .
मेरा प्रिय भाइहरू हो , धोकामा नपर
JAS 1:17     Alignment score: 0.305 → 0.331
Every good gift and every perfect gift is from above . It comes down from the Father of lights . With him there is no changing or shadow because of turning .
हरेक असल वरदान हरेक सिद्ध वरदान माथिबाटको हो ज्योतिका पिताबाट त्यो तल आउँछ उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न
JAS 1:18     Alignment score: 0.19
God chose to give us birth by the word of truth , so that we would be a kind of firstfruits of all the things that he created .
उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो
JAS 1:19     Alignment score: 0.27 → 0.314
You know
this , my beloved brothers : Let every man be quick to hear , slow to speak , and slow to anger .
मेरो प्रिय भाइहरू हो , तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो , बोल्नमा ढिलो रिसाउनमा धीमा होस्
JAS 1:20     Alignment score: 0.333 → 0.347
For the anger of man does not work the righteousness of God .
किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन
JAS 1:21     Alignment score: 0.136 → 0.158
Therefore take off all sinful filth
and abundant amounts of evil . In humility receive the implanted word , which is able to save your souls .
यसकारण , सबै पापमय घिनलाग्‍दा कुरा दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ
JAS 1:22     Alignment score: 0.173 → 0.205
Be doers of the word and not only hearers , deceiving yourselves .
आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन , तर पालन पनि गर
JAS 1:23     Alignment score: 0.272 → 0.309
For if anyone is a hearer of the word but not a doer , he is like a man who examines his natural face in a mirror .
किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो , तर पालन गर्ने व्यक्‍ति होइन भने ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो
JAS 1:24     Alignment score: 0.173
He examines himself and then goes away and immediately forgets what he was like .
उसले आफैँलाई जाँच्छ गइहाल्छ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ
JAS 1:25     Alignment score: 0.172 → 0.19
But the person who looks carefully into the perfect law of freedom , and continues to do so , not just being a hearer who forgets , this
man will be blessed in his actions .
तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ
JAS 1:26     Alignment score: 0.285
If anyone thinks himself to be religious , but if he does not control his tongue , he deceives his heart , and his religion is worthless .
यदि कसैले आफैँलाई धार्मिक ठान्दछ , तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ उसको धर्म व्यर्थको हुन्‍छ
JAS 1:27     Alignment score: 0.235
Religion that is pure and unspoiled before our God and Father is to help the fatherless and widows in their affliction , and to keep oneself unstained by the world .
हाम्रा परमेश्‍वर पिताको सामु पवित्र निष्कलङ्क धर्म यही होः अनाथ विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु , अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु
JAS 1     Average alignment score: 0.237 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JAS:1  2  3  4  5