Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 1:2     Alignment score: 0.396
On the fifth day of that month it was the fifth year of the exile of King Jehoiachin
त्‍यस महिनाको पाँचौं दिनमा यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो


EZK 1:3     Alignment score: 0.374 → 0.372
the word of Yahweh came to Ezekiel son of Buzi the priest , in the land of the Chaldeans by the Kebar Canal , and the hand of Yahweh was upon him there .
कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो , त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो
EZK 1:4     Alignment score: 0.202
Then I looked , and there was a windstorm coming from the north ; a great cloud with fire flashing within it and brightness surrounding it and inside of it , and the fire was the color of amber inside the cloud .
तब मैले हेरें , उत्तरबाट आँधीबेहरी आइरहेको थियो एउटा विशाल बादल , बिजुलीको चमकसमेत , अनि त्‍यसको वरिपरि भित्र चहकिलो उज्‍यालो थियो , त्‍यस आगोको माझ जल्‍दो पहेंलो धातुझैं थियो
EZK 1:5     Alignment score: 0.182 → 0.206
In the middle was the likeness of four living creatures
. This was their appearance : They had the likeness of a man ,
माझमा चार जीवित प्राणीहरूजस्ता थिए तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए ,
EZK 1:6     Alignment score: 0.447
but they had four faces each , and each of the creatures had four wings .
तर तिनीहरू हरेकका चारवटा मुहार थिए , हरेकका प्राणीका चारवटा पखेटा थिए
EZK 1:7     Alignment score: 0.196 → 0.209
Their legs were straight , but the soles of their feet were like the hooves of a calf that shone like polished bronze .
तिनीहरूका गोडा सीधा थिए , तर तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए जो टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे
EZK 1:8     Alignment score: 0.256 → 0.26
Yet they had human hands under their wings on all four sides . For all four , their faces and wings were like this
:
तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए ती चारैका मुहार पखेटाहरू यस्ता थिएः
EZK 1:9     Alignment score: 0.214 → 0.25
their wings were touching the wings of the next creature , and they did not turn as they went ; instead , each one went straight forward .
एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो , कतै जाँदा तिनीहरू फर्कंदैन थिए बरु , हरेक सोझै अगाडि हिंड्‌थ्‍यो
EZK 1:11     Alignment score: 0.167 → 0.17
Their faces were like that , and their wings were spread out above , so that each creature
had a pair of wings that touched another creature 's wing , and also a pair of wings that covered their bodies .
तिनीहरूका मुहार यस्‍तै थिए , तिनीहरूका पखेटाचाहिं बाहिर मास्‍तिर फैलिएका थिए हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए , दुईवटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेका थिए
EZK 1:12     Alignment score: 0.262
Each went straight forward , so that wherever the Spirit directed them to go , they went without turning .
तिनीहरू हरेक सोझै हिंड्‌थे , ताकि आत्‍माले जता - जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे , तिनीहरू यताउता नफर्की हिंड्‌थे
EZK 1:13     Alignment score: 0.194 → 0.233
As for the likeness of the living creatures
, their appearance was like burning coals of fire , like the appearance of torches ; bright fire also moved about among the creatures , and there were flashes of lightning .
ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो , राँकोहरूजस्‍ता थिए ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो , त्‍यहाँ बिजुलीका चमकहरू थिए
EZK 1:14     Alignment score: 0.199
The living creatures were moving swiftly back and forth , and they had the appearance of lightning !
ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे , तिनीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे
EZK 1:15     Alignment score: 0.276
Then I looked at the living creatures
; and I saw one wheel on the ground beside each of living creatures with its four faces .
तब मैले ती जीवित प्राणीहरूलाई हेरें ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें
EZK 1:16     Alignment score: 0.177 → 0.179
This
was the appearance and structure of the wheels : Each wheel was like beryl , and the four had the same likeness ; their appearance and structure was like a wheel intersecting another wheel .
ती पाङ्‌ग्राहरूका आकार बनावट यस्‍ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्‍तै थिए , ती चारैवटा उस्‍तै किसिमका थिए एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो
EZK 1:17     Alignment score: 0.198 → 0.216
As they moved , they went in any of their four directions , without turning as they went .
जसै ती हलचल गर्थे , तब कतै नफर्की ती चारैतिर हिंड्‌थे
EZK 1:18     Alignment score: 0.297 → 0.3
As for their rims , they were high and fearsome , for the rims were full of eyes round
about .
तिनीहरूका घेरा अल्‍गा डरलाग्‍दा थिए , किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए
EZK 1:19     Alignment score: 0.274 → 0.276
Whenever the living creatures moved , the wheels moved beside them . When the living creatures rose up from the earth , the wheels also rose up .
जब ती जीवित प्राणीहरू चलहल गर्थे , तब ती पाङ्‌ग्राहरू पनि साथसाथै हिंड्‌थे जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्‌थे , तब ती पाङ्‌ग्राहरू पनि उठ्‌थे
EZK 1:20     Alignment score: 0.285
Wherever the Spirit would go , they went , and the wheels rose
up beside them , for the spirit of the living creature was in the wheels .
आत्‍मा जता जानुहुन्‍थ्‍यो तिनीहरू त्‍यतै जान्‍थे , ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्थे , किनकि ती जीवित प्राणीहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए
EZK 1:21     Alignment score: 0.241 → 0.243
Whenever the creatures moved , the wheels also moved ; and when the creatures stood still , the wheels stood still ; when the creatures rose
up from the earth , the wheels rose up beside them , because the spirit of the living creature was in the wheels .
जब ती प्राणीहरू चलहल गर्थे , तब पाङ्ग्राहरू पनि चलहल गर्थे अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्‍थे , तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्‍थे ती प्राणीहरू जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे , किनभने ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए
EZK 1:22     Alignment score: 0.127 → 0.17
Over the heads of the living creatures
was the likeness of an expansive dome ; it looked like awe - inspiring crystal stretched out over their heads above .
ती जीवित प्राणीहरूका शिरको मास्‍तिर विशाल अर्धगोलाकार क्षेत्रजस्‍तै थियो त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो
EZK 1:23     Alignment score: 0.178 → 0.193
Beneath the dome , each one of the creature
's wings stretched out straight and touched another creature 's wings . Each of the living creatures also had a pair to cover themselves ; each had a pair to cover his own body .
त्‍यो विशाल अर्धगोलाकार क्षेत्र मुन्‍तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए एउटाको पखेटाले अर्काको पखेटालाई छुन्‍थ्‍यो हरेक जीवित प्राणीका आफूलाई ढाक्‍ने एकजोडी पखेटा थिए हरेकसित आफूलाई ढाक्‍ने जोडी थियो
EZK 1:24     Alignment score: 0.241 → 0.255
Then I heard the sound of their wings . Like the noise of many waters . Like the voice of the Almighty whenever they moved . Like the sound of a rainstorm . Like the sound of an army . Whenever they stood still , they lowered their wings .
तब मैले तिनीहरूका पखेटाको आवाज सुनें त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो जब तिनीहरू हलचल गर्थे , तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो आँधीको वर्षाजस्‍तो थियो सेनाको आवाजजस्तो थियो जब तिनीहरू ठिङ्ग उभिन्‍थे , तब तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे
EZK 1:25     Alignment score: 0.307 → 0.309
A voice came from above the dome over their heads whenever they stood still and lowered their wings .
जब तिनीहरू ठिङ्ग उभिए आफ्‍ना पखेटा तल झारे , तब तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो
EZK 1:26     Alignment score: 0.122 → 0.154
Above the dome over their heads was the likeness of a throne that was like the appearance of a sapphire stone , and on the likeness of the throne was a likeness like the appearance of a man .
तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो जुन हेर्दा त्‍यो नीलमणीजस्‍तै देखिन्‍थ्‍यो , त्‍यो सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो
EZK 1:27     Alignment score: 0.123 → 0.142
I saw a figure with the appearance of glowing metal with fire in it from the appearance of his hips up ; I saw from the appearance of his hips downward the appearance of fire and brightness all around .
मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो , उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो
EZK 1:28     Alignment score: 0.239 → 0.257
Like the appearance of a rainbow in the clouds on a rainy day was the appearance of the bright light surrounding it . It was the appearance of the likeness of the glory of Yahweh . When I saw it , I fell on my face , and I heard a voice speaking .
उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो जब मैले त्‍यो देखें तब घोप्‍टो परें , एउटा बोलिरहेको आवाज मैले सुनें
EZK 1     Average alignment score: 0.239 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48