Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5 


1TH 1:1     Alignment score: 0.528 → 0.53
Paul , Silvanus , and Timothy to the church of the Thessalonians in God the Father and the Lord Jesus Christ . May grace and peace be to you .
पावल , सिलास तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता प्रभु येशू ख्रीष्‍टमा अनुग्रह शान्ति


1TH 1:2     Alignment score: 0.23 → 0.222
We always give thanks to God for all of you , as we mention you in our prayers .
तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ
1TH 1:3     Alignment score: 0.292 → 0.295
We remember without ceasing before our God and Father your work of faith , labor of love , and steadfastness of hope in our Lord Jesus Christ .
हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम , प्रेमको परिश्रम आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो
1TH 1:4     Alignment score: 0.116 → 0.191
Brothers loved by God , we know he has chosen you ,
परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई , तिमीहरूको बोलावट हामीलाई थाहा
1TH 1:5     Alignment score: 0.333 → 0.334
because our gospel came to you not in word only , but also in power , in the Holy Spirit , and in much assurance . In the same way , you also know what kind of men we were among you for your sake .
हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो , वचनमा मात्र होइन , तर शक्तिमा , पवित्र आत्मामा , धेरै निश्‍चयतामा तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ , सो तिमीहरूलाई थाहा
1TH 1:6     Alignment score: 0.261 → 0.267
You became imitators of us and of the Lord , as you received the word in much hardship with joy from the Holy Spirit .
तिमीहरू हाम्रो प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ आनन्द पवित्र आत्मामा ग्रहण गर्‍यौ
1TH 1:7     Alignment score: 0.336 → 0.339
As a result , you became an example to all in Macedonia and Achaia who believe .
त्यसैले , तिमीहरू सबै माकेडोनिया अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ
1TH 1:8     Alignment score: 0.242
For from you the word of the Lord has rung out , and not only in Macedonia and Achaia everywhere your faith in God has gone out . Therefore we do not need to say anything about it .
तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया अखैयामा मात्र प्रचार भएको होइन , तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको त्यसैले , हामीलाई केही भन्‍नु आवश्यक छैन
1TH 1:9     Alignment score: 0.163 → 0.178
For they themselves report what kind of coming we had among you . They tell how you turned to God from the idols to serve the living and true God .
हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन् , कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ
1TH 1:10     Alignment score: 0.166 → 0.176
They report that you are waiting for his Son from heaven , whom he raised from the dead
. This is Jesus , who frees us from the wrath to come .
उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ , जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ
1TH 1     Average alignment score: 0.275 for 10 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1TH:1  2  3  4  5