Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


1CO 1:1     Alignment score: 0.242 → 0.286
Paul , called by Christ Jesus to be an apostle by the will of God , and Sosthenes our brother ,
परमेश्‍वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल हाम्रा भाइ सोस्थेनसबाट


1CO 1:2     Alignment score: 0.293 → 0.323
to the church of God at Corinth , to those who have been sanctified in Christ Jesus , who are called to be holy people . We are also writing to all who call on the name of our Lord Jesus Christ in every place , their Lord and ours .
कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई , ख्रीष्‍ट येशूमा समर्पित गरिएका पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ , जो तिनीहरू हाम्रा प्रभु हुनुहुन्छ
1CO 1:3     Alignment score: 0.125 → 0.247
May grace and peace be to you from God our Father and the Lord Jesus Christ .
हाम्रा परमेश्‍वर पिता ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह शान्ति
1CO 1:4     Alignment score: 0.273 → 0.283
I always give thanks to my God for you because of the grace of God that Christ Jesus gave to you .
ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु
1CO 1:5     Alignment score: 0.259 → 0.314
He has made you rich in every way , in all speech and with all knowledge ,
उहाँले तिमीहरूलाई सारा बोली ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको
1CO 1:6     Alignment score: 0.201 → 0.278
just as the testimony about Christ has been confirmed as true among you .
ख्रीष्‍टको विषयमा भएको गवाही सत्य भनेर तिमीहरूका माझमा पुष्‍टि भएको ,
1CO 1:7     Alignment score: 0.32 → 0.341
Therefore you lack no spiritual gift as you eagerly wait for the revelation of our Lord Jesus Christ .
ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस्
1CO 1:8     Alignment score: 0.198 → 0.198
He will also strengthen you to the end , so that you will be blameless on the day of our Lord Jesus Christ .
तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ
1CO 1:9     Alignment score: 0.411 → 0.412
God is faithful , who called you into the fellowship of his Son , Jesus Christ our Lord .
परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ , जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो
1CO 1:10     Alignment score: 0.261 → 0.272
Now I urge you , brothers , through the name of our Lord Jesus Christ , that you all agree , and that there be no divisions among you . I urge that you be joined together with the same mind and by the same purpose .
अब भाइहरू हो , हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा तिमीहरूलाई आग्रह गर्छु , कि तिमीहरू सबै सहमत होओ तिमीहरूका माझमा फाटो नहोस् आग्रह गर्छु कि तिमीहरू एकै मनको एउटै उद्देश्यका साथ एकजुट होओ
1CO 1:11     Alignment score: 0.109 → 0.111
For it has been made clear to me , my brothers , by Chloe 's people that there are factions among you .
किनकि तिमीहरूका माझमा गुटबन्दी भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन्
1CO 1:12     Alignment score: 0.269 → 0.277
I mean this : Each one of you says , " I am with Paul , " or " I am with Apollos , " or " I am with Cephas , " or " I am with Christ . "
मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले पावलको हुँ , कसैले अपोल्लोसको हुँ , कसैले केफासको हुँ कसैले ख्रीष्‍टको हुँ भन्छौ
1CO 1:13     Alignment score: 0.381
Is Christ divided ? Was Paul crucified for you ? Were you baptized in the name of Paul ?
के ख्रीष्‍ट बाँडिनुभएको ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए ? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ ?
1CO 1:14     Alignment score: 0.296 → 0.309
I thank God that I baptized none of you , except Crispus and Gaius .
परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ
1CO 1:15     Alignment score: 0.249 → 0.256
This
was so that no one would say that you were baptized into my name .
तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन
1CO 1:16     Alignment score: 0.295 → 0.299
( I also baptized the household of Stephanas . Beyond that , I do not know
if I baptized any others . )
( मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन )
1CO 1:17     Alignment score: 0.278 → 0.28
For Christ did not send
me to baptize but to preach the gospel . He did not send me to preach with words of human wisdom , so that the cross of Christ should not be emptied of its power .
किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन , तर प्रचार गर्नलाई पठाउनुभयो ख्रीष्‍टको क्रुस शक्‍तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन
1CO 1:19     Alignment score: 0.294 → 0.375
For it is written , " I will destroy the wisdom of the wise . I will frustrate the understanding of the intelligent . "
किनकि यस्तो लेखिएको , बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु
1CO 1:20     Alignment score: 0.281 → 0.29
Where is the wise person ? Where is the scholar ? Where is the debater of this world ? Has not God turned the wisdom of the world into foolishness ?
बुद्धिमान् कहाँ ? शिक्षित कहाँ ? यो संसारको तर्क गर्ने कहाँ ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन ?
1CO 1:21     Alignment score: 0.212
Since the world in its wisdom did not know
God , it pleased God through the foolishness of preaching to save those who believe .
संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो
1CO 1:22     Alignment score: 0.287
For Jews ask for miraculous signs and Greeks seek wisdom .
किनकि यहूदीहरू चिन्ह माग्छन् , ग्रिकहरू ज्ञानको खोजी गर्छन्
1CO 1:23     Alignment score: 0.34 → 0.344
But we preach Christ crucified , a stumbling block to Jews and foolishness to Greeks .
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ , जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो , ग्रिकहरूका निम्ति मूर्खता हो
1CO 1:24     Alignment score: 0.363 → 0.363
But to those whom God has called , both Jews and Greeks , we preach Christ as the power and the wisdom of God .
तर तिनीहरू अर्थात् यहूदी ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको , तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति बुद्धिको रूपमा प्रचार गर्छौं
1CO 1:25     Alignment score: 0.23 → 0.239
For the foolishness of God is wiser than people , and the weakness of God is stronger than people .
किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी , परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली
1CO 1:26     Alignment score: 0.216 → 0.219
Look at your calling , brothers . Not many of you were wise by human standards . Not many of you were powerful . Not many of you were of noble birth .
भाइहरू हो , आफ्नो बोलावटलाई हेर तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन
1CO 1:27     Alignment score: 0.272 → 0.36
But God chose the foolish things of the world to shame the wise . God chose what is weak in the world to shame what is strong .
तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो
1CO 1:28     Alignment score: 0.176
God chose what is low and despised in the world . He even chose things that are regarded as nothing , to bring to nothing things that are held as valuable .
परमेश्‍वरले संसारमा भएको नीच तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो
1CO 1:29     Alignment score: 0.13
He did this so that no one would have a reason to boast before him .
उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो
1CO 1:30     Alignment score: 0.285
Because of what God did , now you are in Christ Jesus , who became for us wisdom from God . He became our righteousness , holiness , and redemption .
परमेश्‍वरले जे गर्नुभयो , त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ , जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो उहाँ हाम्रो धार्मिकता , पवित्रता छुटकारा बन्‍नुभयो
1CO 1:31     Alignment score: 0.144 → 0.162
As a result , as scripture says , " Let the one who boasts , boast in the Lord . "
यसैले धर्मशास्‍त्र भन्दछ , गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस्
1CO 1     Average alignment score: 0.283 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16