Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9 


AMO 1:1     Alignment score: 0.31 → 0.322
These are the things concerning Israel that Amos , one of the shepherds in Tekoa , received in revelation . He received these things in the days of Uzziah king of Judah , and also in the days of Jeroboam son of Joash king of Israel , two years before the earthquake .
तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा , येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे


AMO 1:2     Alignment score: 0.329
He said , " Yahweh will roar from Zion ; he will raise his voice from Jerusalem . The pastures of the shepherds will dry up ; the top of Carmel will wither . "
तिनले भने , परमप्रभु सियोनबाट गर्जनुहुनेछ उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ गोठालाहरूका खर्कहरू सुक्‍नेछन् कार्मेलको टाकुरो ओइलाउनेछ
AMO 1:3     Alignment score: 0.317 → 0.311
This
is what Yahweh says : " For three sins of Damascus , even for four , I will not turn away punishment , because they threshed Gilead with instruments of iron .
परमप्रभु यसो भन्‍नुहुन्छः दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे
AMO 1:4     Alignment score: 0.498
I will send a fire into the house of Hazael , and it will devour the fortresses of Ben Hadad .
हजाएलको घरानामा आगो पठाउनेछु , त्यसले बेन - हददका किल्लाहरू भस्म पार्नेछ
AMO 1:5     Alignment score: 0.332 → 0.338
I will break the gate bars of Damascus and cut off the man who rules over the Valley of Aven , and also the man who holds the scepter in Beth Eden . The people of Aram will go in captivity to Kir , " says Yahweh .
दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्‍नेछु आवन उपत्यकामा राज्‍य गर्नेलाई , बेथ - अदनमा राजदण्ड लिनेलाई समेत टुक्राटुक्रा पार्नेछु अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन् , परमप्रभु भन्‍नुहुन्छ
AMO 1:6     Alignment score: 0.301 → 0.307
This
is what Yahweh says : " For three sins of Gaza , even for four , I will not turn away punishment , because they carried away captive a whole people , to hand them over to Edom .
परमप्रभु यसो भन्‍नुहुन्छ , गाजाका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई कैदी बनाएर , एदोमको हातमा सुम्‍पन लगे
AMO 1:7     Alignment score: 0.368 → 0.369
I will send fire on the walls of Gaza , and it will devour her fortresses .
गाजाका पर्खालहरूमा आगो पठाउनेछु त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ
AMO 1:8     Alignment score: 0.297 → 0.318
I will cut off the man who lives in Ashdod and the man who holds the scepter from Ashkelon . I will turn my hand against Ekron , and the rest of the Philistines will perish , " says the Lord Yahweh .
अश्‍दोदमा बस्‍ने मानिस , अश्‍कलोनको राजदण्ड लिने मानिसलाई टुक्राटुक्रा पार्नेछु एक्रोनको विरुद्ध आफ्ना हात उठाउनेछु , बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन् , परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ
AMO 1:9     Alignment score: 0.284 → 0.282
This
is what Yahweh says : " For three sins of Tyre , even for four , I will not turn away punishment , because they had delivered up a whole people to Edom , and they broke their covenant of brotherhood .
परमप्रभु यसो भन्‍नुहुन्छः टुरोसका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई एदोममा सुम्‍पेका छन् , आफ्‍नो भ्रातृत्‍व करार तिनीहरूले तोडेका छन्
AMO 1:10     Alignment score: 0.465
I will send fire on the walls of Tyre , and it will devour her fortresses . "
टुरोसका पर्खालहरूमा आगो पठाउनेछु , त्यसले उसका किल्लाहरूलाई भस्म पार्नेछ
AMO 1:11     Alignment score: 0.329 → 0.33
This is what Yahweh says , " For three sins of Edom , even for four , I will not turn away punishment , because he pursued his brother with the sword and cast off all pity . His anger raged continually , and his wrath lasted forever .
परमप्रभु यस्तो भन्‍नुहुन्छ , एदोमका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने त्यसले आफ्नो भाइलाई तरवारले खेद्‍यो , सबै दयालाई त्यागिदियो त्यसको रिस निरन्तर बढ्यो , त्यसको क्रोध सदाको निम्ति रह्‍यो
AMO 1:12     Alignment score: 0.508
I will send fire on Teman , and it will devour the palaces of Bozrah . "
तेमानमा आगो पठाउनेछु , त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ
AMO 1:13     Alignment score: 0.341 → 0.34
This
is what Yahweh says , " For three sins of the people of Ammon , even for four , I will not turn away punishment , because they ripped open the pregnant women of Gilead , that they may enlarge their borders .
परमप्रभु यसो भन्‍नुहुन्छ , अम्‍मोनका तिन वा चारवटा पापका निम्‍ति समेत , दण्ड दिनबाट पछि हट्‍नेछैनँ , किनभने तिनीहरूले आफ्नो सीमा बढाउन सकून् भनेर , गिलादका गर्भवती स्‍त्रीहरूका पेट चिरे
AMO 1:14     Alignment score: 0.229
I will light a fire in the walls of Rabbah , and it will devour the palaces , with a shout in the day of battle , with a tempest in the day of the whirlwind .
रब्बाका पर्खालहरूमा आगो बाल्‍नेछु , युद्धको दिनको चिच्‍याहट , हुरीबतासमा हुने आँधीको दिनको , आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ
AMO 1:15     Alignment score: 0.336
Their king will go into captivity , he and his officials together , " says Yahweh .
तिनीहरूका राजा , त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन् , परमप्रभु भन्‍नुहुन्छ
AMO 1     Average alignment score: 0.335 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of AMO:1  2  3  4  5  6  7  8  9