Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5 


LAM 1:1     Alignment score: 0.288 → 0.3
The city that once was full of people is now sitting all alone . She has become like a widow , though she was a mighty nation . She was a princess among the nations , but is now forced into slavery .
एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको त्यो जाति - जातिहरूका बिचमा राजकुमारीजस्तै थियो , तर अहिले जबरजस्ती दासत्वमा लगिएको


LAM 1:2     Alignment score: 0.278
She weeps and wails in the night , and her tears cover her cheeks . None of her lovers comfort her . All her friends have betrayed her . They have become her enemies .
त्यो रातमा रुन्छ विलाप गर्छ , अनि त्यसको आँसुले गला भरिन्छ त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् तिनीहरू त्यसका शत्रुहरू भएका छन्
LAM 1:3     Alignment score: 0.196
After poverty and affliction , Judah has gone into exile . She lives among the nations and finds no rest . All her pursuers overtook her in her desperation .
गरिबी वेदनापछि यहूदा निर्वासनमा गएको त्यो जाति - जातिहरूका बिचमा बस्छ , त्यसले चैन पाउँदैन त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे
LAM 1:4     Alignment score: 0.261 → 0.261
The roads of Zion mourn because none come to the appointed feasts . All her gates are desolate . Her priests groan . Her virgins are sorrowful and she herself is in complete distress .
सियोनका सडकहरूले शोक गर्छन् , किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन त्यसका सबै मूल ढोका उजाड भएका छन् त्यसका पुजारीहरू सुस्केरा हाल्दछन् त्यसका कन्याहरू शोकित छन् , त्यो आफै नै बिलकुल निराशामा
LAM 1:5     Alignment score: 0.251 → 0.254
Her adversaries have become her master ; her enemies prosper . Yahweh has afflicted her for her many sins . Her little children go into captivity to her adversary .
त्यसका वैरीहरू त्यसको मालिक भएका छन् त्यसका शत्रुहरूको उन्‍नति हुन्छ त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन्
LAM 1:6     Alignment score: 0.196 → 0.206
Beauty has left the daughter of Zion . Her princes have become like deer that can not find pasture , and they go without strength before their pursuer .
सौन्दर्यले सियोनकी छोरीलाई छोडेको त्यसका राजकुमारहरू खर्क पाउन नसक्‍ने मृगहरूजस्तै भएका छन् , तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्‍नेको अगिअगि भाग्छन्
LAM 1:7     Alignment score: 0.266 → 0.266
In the days of her affliction and her homelessness , Jerusalem will call to mind all her precious treasures that she had in former days . When her people fell
into the hand of the adversary , no one helped her . The adversaries saw her and laughed at her destruction .
त्यसले कष्‍ट पाएको घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन वैरीहरूले त्यसलाई देखे , त्यसको विनाशमा हाँसे
LAM 1:8     Alignment score: 0.205 → 0.206
Jerusalem sinned greatly , therefore , she has become scorned as something that is filthy . All who honored her now despise her since they have seen her nakedness . She groans and tries to turn away .
यरूशलेमले घोर पाप गर्‍यो त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ , किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् त्यसले सुस्केरा हाल्छ , भाग्‍ने कोसिस गर्छ
LAM 1:9     Alignment score: 0.302 → 0.305
She has become unclean beneath her skirts . She did not think about her future . Her fall was terrible . There was no one to comfort her . She cried out , " Look at my affliction , Yahweh , for the enemy has become too great ! "
त्यसको फरियाभित्र त्यो अशुद्ध भएको त्यसले आफ्नो भविष्यको विषयमा सोचेन त्यसको पतन डरलाग्दो थियो त्यसलाई सान्त्वना दिने कोही थिएन त्यो चिच्‍च्यायो , " हे परमप्रभु , मेरो कष्‍टलाई हेर्नुहोस् , किनकि शत्रु अति महान् भएको "
LAM 1:10     Alignment score: 0.288
The adversary has put his hand on all our precious treasures . She has seen the nations enter her sanctuary , even though you had commanded that they must not enter into your assembly place .
वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको तपाईंको पवित्र सभामा जाति - जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको
LAM 1:11     Alignment score: 0.291 → 0.293
All her people groan as they search for bread . They have given their precious treasures for food to restore their lives . Look , Yahweh , and consider me , for I have become worthless .
त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् हे परमप्रभु , हेर्नुहोस् , मलाई विचार गर्नुहोस् , किनकि बेकम्मा भएको छु
LAM 1:12     Alignment score: 0.171 → 0.171
Is it nothing to you , all you who pass by ? Look and see if there is anyone else 's sorrow like the sorrow that is being inflicted on me , since Yahweh has tormented me on the day of his fierce anger .
यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन ? मलाई दिइएको शोकजस्तै कसैको शोक कि छैन भनेर हेर विचार गर , किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको
LAM 1:13     Alignment score: 0.295 → 0.345
It is from on high that he has sent fire into my bones , and it has conquered them . He has spread a net for my feet and turned me back . He has made me constantly desolate and weak .
उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको , यसले तिनलाई जितेको उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको , मलाई फर्काउनुभएको उहाँले मलाई निरन्तर रूपमा उजाड कमजोर बनाउनुभएको
LAM 1:14     Alignment score: 0.21 → 0.252
The yoke of my transgressions
is bound together by his hand . They are knit together and placed upon my neck . He has made my strength fail . The Lord has given me over into their hands , and I am not able to stand .
मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको , खडा हुन सक्दिनँ
LAM 1:15     Alignment score: 0.321 → 0.34
The Lord has tossed aside all my mighty men who defended me . He has called an assembly against me to crush my vigorous men . The Lord has trampled the virgin daughter of Judah in the winepress .
मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपिठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको परमप्रभुले यहूदाका कन्या - छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको
LAM 1:16     Alignment score: 0.229 → 0.245
For these things I weep , my eyes overflow with tears ; for a comforter is far from me , one who restores my life . My children are desolate because the enemy has conquered me .
यिनै कुराहरूको लागि रुन्छु ; मेरा आँखा आँसुको धारा बहन्छ किनकि मलाई सान्त्वना दिने मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन्
LAM 1:17     Alignment score: 0.345 → 0.345
Zion has spread her hands wide ; there is none to comfort her . Yahweh has commanded that those around Jacob should be his adversaries . Jerusalem is something unclean to them .
सियोनले आफ्ना हात फैलाएको त्यसलाई सान्त्वना दिने कोही छैन याकूबको वरिपरि हुनेहरू त्यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको यरूशलेम तिनीहरूका लागि अशुद्ध
LAM 1:18     Alignment score: 0.38 → 0.383
Yahweh is righteous , for I have rebelled against his commandment . Hear , all you peoples , and see my sorrow . My virgins and my vigorous men have gone into captivity .
परमप्रभु धर्मी हुनुहुन्छ , किनकि उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु हे सबै मानिस हो , सुन मेरो शोकलाई विचार गर मेरा कन्याहरू हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन्
LAM 1:19     Alignment score: 0.309 → 0.32
I called for my friends , but they were treacherous toward me . My priests and my elders perished in the city , while they sought food to restore their lives .
मैले मेरा मित्रहरूलाई बोलाएँ , तर तिनीहरू मप्रति धोकेबाज निस्किए मेरा पुजारीहरू मेरा धर्म - गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्‍ट भए
LAM 1:20     Alignment score: 0.383 → 0.385
Look , Yahweh , for I am in distress ; my stomach churns , my heart is disturbed within me , for I have been very rebellious . Outside , the sword bereaves a mother , inside the house there is only death .
हे परमप्रभु , हेर्नुहोस् , किनकि निराशामा छु मेरो पेट हुँडल्छ मेरो हृदय मभित्रै छटपटिन्छ , किनकि ज्यादै विद्रोही भएको छु बाहिर तरवारले आमालाई नष्‍ट पार्छ , घरभित्र केवल मृत्यु
LAM 1:21     Alignment score: 0.329 → 0.351
They have heard my groaning , but there is no one to comfort me . All my enemies have heard of my trouble and they are glad that you have done it . You have brought the day you promised ; now let them become like me .
तिनीहरूले मेरो सुस्केरा सुनेका छन् , तर मलाई सान्त्वना दिने कोही छैन मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन् , तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको अब तिनीहरू मजस्तै होऊन्
LAM 1:22     Alignment score: 0.339
Let all their wickedness come before you . deal
with them as you have dealt with me because of all my transgressions . My groans are many and my heart is faint .
तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् मेरा सुस्केरा धेरै छन् , मेरो हृदय मुर्छा परेको
LAM 1     Average alignment score: 0.289 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LAM:1  2  3  4  5