Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8 


SNG 1:1     Alignment score: 0.029 → 0.133
The Song
of Songs , which is Solomon 's .
यो सोलोमनको श्रेष्‍ठगीत हो प्रेमिका आफैसित बोल्दै :


SNG 1:2     Alignment score: 0.339
Oh , that he would kiss me with the kisses of his mouth , for your love is better than wine .
उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् प्रेमिका प्रेमीसित बोल्दै : किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम
SNG 1:3     Alignment score: 0.276
Your anointing oils have a delightful fragrance ; your name is like flowing perfume , so the young women
love you .
तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना तपाईंको नाउँ बगिरहने अत्तरझैँ त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन्
SNG 1:4     Alignment score: 0.269 → 0.272
Take me with you , and we will run . The king has brought me into his rooms . We are glad ; We rejoice about you ; let us celebrate your love ; it is better than wine . It is natural for the other women to adore you .
मलाई तपाईंसितै लैजानुहोस् , हामी दौडने छौँ प्रेमिका आफैसित बोल्दै : राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको प्रेमिका प्रमीसित बोल्दै : हामी खुसी छौँ हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ तपाईंको प्रेमको उत्सव मनाऔँ यो दाखमद्यभन्दा उत्तम अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः
SNG 1:5     Alignment score: 0.409 → 0.438
I am dark but lovely , you daughters of Jerusalem dark like the tents of Kedar , lovely like the curtains of Solomon .
हे यरूशलेमका छोरीहरू हो , काली छु , तर मायालु छु केदारका पालहरूजस्तै काली सोलोमनका पर्दाहरूजस्तै मायालु छु
SNG 1:6     Alignment score: 0.245 → 0.251
Do not stare at me because I am dark , because the sun has scorched me . My mother 's sons were angry with me ; they made me keeper of the vineyards
, but my own vineyard I have not kept .
काली भएकीले घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर मेरी आमाका छोराहरू मसित रिसाउँथे तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए , तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ प्रेमिका प्रेमीसित बोल्दैः
SNG 1:7     Alignment score: 0.219 → 0.233
Tell me , you whom my soul loves , where do you feed your flock ? Where do you rest your flock at noontime ? Why should I be like someone who wanders beside the flocks of your companions ?
हे मेरा प्रेमी , मेरो प्राणले तपाईंलाई प्रेम गर्छ मलाई बताउनुहोस् तपाईंले आफ्नो भेडा - बाख्राको बगाल कहाँ चराउनुहुन्छ ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने ? प्रेमी प्रेमिकासित बोल्दैः
SNG 1:8     Alignment score: 0.24 → 0.265
If you do not know , most beautiful among women
, follow the tracks of my flock , and pasture your young goats near the shepherds ' tents .
हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी , तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ , गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ
SNG 1:9     Alignment score: 0.286 → 0.304
I compare you , my love , to a mare among Pharaoh 's chariot horses .
हे मेरी प्रिय , तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु
SNG 1:10     Alignment score: 0.1
Your cheeks are beautiful with ornaments , your neck with strings of jewels .
शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन् ; गर्गहनाले तिम्रो गला सजिएको
SNG 1:11     Alignment score: 0.148
We will make for you gold ornaments with silver studs .
हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ प्रेमिका आफैसित बोल्दैः
SNG 1:12     Alignment score: 0.167 → 0.171
While the king lay on his couch , my nard emitted its fragrance .
राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो
SNG 1:13     Alignment score: 0.203 → 0.216
My beloved is to me like a bag of myrrh that spends the night lying between my breasts .
मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ
SNG 1:14     Alignment score: 0.212 → 0.211
My beloved is to me like a cluster of henna flowers in the vineyards of En Gedi .
मलाई मेरा प्रेमी एन - गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ प्रेमी प्रेमिकासित बोल्दैः
SNG 1:15     Alignment score: 0.264
Listen , you are beautiful , my love ; listen , you are beautiful ; your eyes are doves .
हे मेरी प्रिय , सुन तिमी सुन्दरी छ्यौ सुन , तिमी सुन्दरी छ्यौ तिम्रा आँखा ढुकुरजस्ता छन् प्रेमिका प्रेमीसित बोल्दैः
SNG 1:16     Alignment score: 0.337 → 0.338
Listen , you are handsome , my beloved , how handsome . The lush plants are our bed .
हे मेरा प्रेमी , सुन्‍नुहोस् तपाईं सुन्दर हुनुहुन्छ हो , तपाईं कति सुन्दर हुनुहुन्छ ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन्
SNG 1:17     Alignment score: 0.172
The beams of our house are cedars ; our rafters are firs .
हाम्रो घरका दलिनहरू देवदारूका छन् छाना सल्लाका छन्
SNG 1     Average alignment score: 0.257 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of SNG:1  2  3  4  5  6  7  8