Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16 


MRK 1:1     Alignment score: 0.355
This is the beginning of the gospel of Jesus Christ , the Son of God .
यो परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो


MRK 1:2     Alignment score: 0.295 → 0.296
As it is written in Isaiah the prophet , " Look , I am sending my messenger before your face , the one who will prepare your way .
जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको , हेर , मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु , जसले तिम्रो बाटो तयार पार्नेछ
MRK 1:3     Alignment score: 0.24 → 0.241
The voice of one calling out in the wilderness , ' Make ready the way of the Lord ; make his paths straight . ' "
उजाड - स्थानमा कोही बोलाउनेको आवाज , परमप्रभुको बाटो तयार पार , उहाँका बाटाहरू सिधा बनाओ
MRK 1:4     Alignment score: 0.358 → 0.359
John came
, baptizing in the wilderness and preaching a baptism of repentance for the forgiveness of sins .
यूहन्‍ना उजाड - स्थानमा बप्‍तिस्मा दिँदै पाप - क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए
MRK 1:5     Alignment score: 0.369 → 0.386
The whole country of Judea and all the people of Jerusalem went out to him . They were baptized by him in the Jordan River , confessing their sins .
यहूदियाको पुरै इलाकाबाट यरूशलेमका सबै मानिस तिनीकहाँ गए तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए
MRK 1:6     Alignment score: 0.283 → 0.299
John was wearing a coat of camel 's hair and a leather belt around his waist , and he was eating locusts and wild honey .
यूहन्‍नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे कम्मरमा छालाको पेटी बाँध्‍थे तिनले सलहहरू वन मह खान्थे
MRK 1:7     Alignment score: 0.217 → 0.222
He proclaimed , " One will come after me who is more powerful than I ; the strap of his sandals I am not worthy to stoop down and untie .
उनले प्रचार गरे भने , मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ , उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन
MRK 1:8     Alignment score: 0.435 → 0.436
I baptized you with water , but he will baptize you with the Holy Spirit . "
मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ , तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ
MRK 1:9     Alignment score: 0.358 → 0.415
It happened in those days that Jesus came from Nazareth in Galilee , and he was baptized by John in the Jordan River .
ती दिनहरूमा यसो भयो , कि येशू गालीलको नासरतबाट आउनुभयो , यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो
MRK 1:10     Alignment score: 0.304 → 0.303
As Jesus came
up out of the water , he saw the heavens split open and the Spirit coming down on him like a dove .
जसै येशू पानीबाट निस्कनुभयो , उहाँले स्वर्ग उघ्रिएको पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो
MRK 1:11     Alignment score: 0.271 → 0.279
A voice came out of the heavens , " You are my beloved Son . I am very pleased with you . "
अनि स्वर्गबाट यस्तो आवाज आयो , तिमी मेरा प्रिय पुत्र हौ तिमीसँग अति प्रसन्‍न छु
MRK 1:12     Alignment score: 0.232
Then the Spirit compelled him to go out into the wilderness .
त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड - स्थानमा जान बाध्य गराउनुभयो
MRK 1:13     Alignment score: 0.28 → 0.31
He was in the wilderness forty days , being tempted by Satan . He was with the wild animals , and the angels served him .
उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड - स्थानमा रहनुभयो उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो स्वर्गदूतहरूले उहाँको सेवा गरे
MRK 1:14     Alignment score: 0.322 → 0.345
Now after John was arrested , Jesus came into Galilee proclaiming the gospel of God .
अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो
MRK 1:15     Alignment score: 0.468
He said , " The time is fulfilled , and the kingdom of God is near . Repent and believe in the gospel . "
भन्‍नुभयो , समय पुरा भएको , परमेश्‍वरको राज्य नजिकै पश्‍चात्ताप गर सुसमाचारमा विश्‍वास गर
MRK 1:16     Alignment score: 0.336 → 0.32
When he was walking beside the Sea of Galilee , he saw Simon and Andrew the brother of Simon casting a net in the sea , for they were fishermen .
गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो , किनभने तिनीहरू मछुवाहरू थिए
MRK 1:17     Alignment score: 0.419
Jesus said to them , " Come , follow me , and I will make you fishers of men . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , आओ , मेरो पछि लाग तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु
MRK 1:18     Alignment score: 0.411
Then immediately they left the nets and followed him .
तुरुन्तै तिनीहरूले जालहरू छोडे येशूको पछि लागे
MRK 1:19     Alignment score: 0.372 → 0.378
As Jesus was walking on a little farther , he saw James son of Zebedee and John his brother ; they were in the boat mending the nets .
जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो , उहाँले जब्दियाका पुत्र याकूब उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो ; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए
MRK 1:20     Alignment score: 0.256 → 0.311
He called them and they left their father Zebedee in the boat with the hired servants , and they followed him .
उहाँले तिनीहरूलाई बोलाउनुभयो , तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे , तिनीहरू उहाँको पछि लागे
MRK 1:21     Alignment score: 0.269 → 0.281
Then they came into Capernaum , and on the Sabbath , Jesus went into the synagogue and taught .
उहाँहरू कफर्नहुममा आउनुभयो , अनि शबाथ - दिनमा येशू सभाघरमा जानुभयो शिक्षा दिनुभयो
MRK 1:22     Alignment score: 0.229
They were astonished at his teaching , for he was teaching them as someone who has authority and not as the scribes .
तिनीहरू उहाँको शिक्षामा छक्‍क परे , किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्तो होइन , तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो
MRK 1:23     Alignment score: 0.432
Just then a man in their synagogue who had an unclean spirit cried out ,
त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो त्यो चिच्‍च्यायो
MRK 1:24     Alignment score: 0.273 → 0.277
saying , " What do we have to do with you , Jesus of Nazareth ? Have you come to destroy us ? I know who you are . You are the Holy One of God ! "
भन्‍यो , हे नासरतका येशू , तपाईंसँग हाम्रो के सरोकार ? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी चिन्छु तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ
MRK 1:25     Alignment score: 0.213
Jesus rebuked the demon and said , " Be quiet and come out of him ! "
येशूले भूतलाई हकार्नुभयो भन्‍नुभयो , चुप लाग् , त्यसबाट निस्की आइज !
MRK 1:26     Alignment score: 0.291
The unclean spirit threw him down and went out from him while crying out with a loud voice .
अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो , त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो
MRK 1:27     Alignment score: 0.279 → 0.305
All the people were amazed , so they asked each other , " What is this ? A new teaching with authority ? He even commands the unclean spirits and they obey him ! "
अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे , यो के हो ? अधिकारसहितको एउटा नयाँ शिक्षा ! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ तिनीहरूले उहाँको आज्ञा मान्छन् !
MRK 1:28     Alignment score: 0.228 → 0.23
The news about him went out everywhere into the whole region of Galilee .
उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो
MRK 1:29     Alignment score: 0.199 → 0.22
After coming out of the synagogue , they came
into the house of Simon and Andrew , along with James and John .
सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब यूहन्‍नासँगै सिमोन अन्द्रियासको घरमा जानुभयो
MRK 1:30     Alignment score: 0.332
Now Simon 's mother-in-law was lying sick with a fever , and they told Jesus about her .
अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन् तिनीहरूले तिनको विषयमा येशूलाई बताए
MRK 1:31     Alignment score: 0.155 → 0.157
So he came , took her by the hand , and raised her up ; the fever left her , and she started serving them .
यसकारण , उहाँ आउनुभयो तिनको हातमा समाएर तिनलाई उठाउनुभयो ; जरोले तिनलाई छोडिहाल्यो , तिनले उहाँहरूको सेवा गर्न थालिन्
MRK 1:32     Alignment score: 0.287 → 0.288
That evening , after the sun had set , they brought to him all who were sick or possessed by demons .
त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए
MRK 1:33     Alignment score: 0.237
The whole city gathered together at the door .
सारा सहर नै त्यो घरको ढोकामा भेला भए
MRK 1:34     Alignment score: 0.278 → 0.28
He healed many who were sick with various diseases and cast out many demons , but he did not allow the demons to speak because they knew
him .
उहाँले विभिन्‍न प्रकारका रोगी बिमारीहरूलाई निको पार्नुभयो धेरै भूत निकाल्नुभयो , तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन , किनकि तिनीहरूले उहाँलाई चिन्थे
MRK 1:35     Alignment score: 0.268 → 0.257
He got up very early , while it was still dark ; he left and went out into a solitary place and there he prayed .
उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो ; उहाँ एकान्त ठाउँमा जानुभयो , त्यहाँ प्रार्थना गर्नुभयो
MRK 1:36     Alignment score: 0.373
Simon and those who were with him searched for him .
सिमोन तिनीसँग भएकाहरूले उहाँलाई खोजे
MRK 1:37     Alignment score: 0.339
They found him and they said to him , " Everyone is looking for you . "
तिनीहरूले उहाँलाई भेट्टाए भने , सबैले तपाईंलाई खोजिरहेका छन्
MRK 1:38     Alignment score: 0.236
He said , " Let us go elsewhere , out into the surrounding towns , so that I may preach there also . That is why I came out here . "
उहाँले भन्‍नुभयो , हामी कतै वरिपरि सहरहरूमा जाऔँ , ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ त्यसैको लागि यहाँ आएँ
MRK 1:39     Alignment score: 0.173 → 0.2
He went throughout all of Galilee , preaching in their synagogues
and casting out demons .
उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो
MRK 1:40     Alignment score: 0.255
A leper came to him . He was begging him ; he knelt down and said to him , " If you are willing , you can make me clean . "
एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो ; त्यसले घुँडा टेक्‍यो उहाँलाई भन्यो , यदि तपाईंले चाहनुभयो भने , तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ
MRK 1:41     Alignment score: 0.269 → 0.282
Moved with compassion , Jesus reached out his hand and touched him , saying to him , " I am willing . Be clean . "
येशू दयाले भरिनुभयो आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो , अनि भन्‍नुभयो , चाहन्छु तिमी शुद्ध होइजाऊ
MRK 1:42     Alignment score: 0.416
Immediately the leprosy left him , and he was made clean .
तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो त्यो शुद्ध भयो
MRK 1:43     Alignment score: 0.249
Jesus strictly warned him and sent him away .
येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो त्यसलाई पठाउनुभयो
MRK 1:44     Alignment score: 0.315
He said to him , " Be sure to say nothing to anyone , but go , show yourself to the priest , and offer for your cleansing what Moses commanded , as a testimony to them . "
उहाँले त्यसलाई भन्‍नुभयो , कसैलाई केही नभन , तर जाऊ पुजारीकहाँ आफैँलाई देखाऊ मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ
MRK 1:45     Alignment score: 0.175 → 0.176
But he went out and began to spread the news widely , so much that Jesus could no longer enter a town openly but he stayed out in remote places . Yet people were still coming to him from everywhere .
तर त्यो व्‍यक्‍ति गयो सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो , कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन यसकारण , उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो , मानिसहरू उहाँकहाँ आए
MRK 1     Average alignment score: 0.297 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of MRK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16