Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 1:1     Alignment score: 0.297
In the beginning was the Word , and the Word was with God , and the Word was God .
सुरुमा वचन हुनुहुन्‍थ्‍यो वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो


JHN 1:2     Alignment score: 0.158 → 0.18
This
one was in the beginning with God .
उहाँ सुरुदेखि नै परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो
JHN 1:3     Alignment score: 0.13
All things were made through him , and without him there was not one thing made that has been made .
सबै थोकहरू उहाँद्वारा बनिए , बनिएको कुनै पनि थोक उहाँविना बनिएन
JHN 1:4     Alignment score: 0.302
In him was life , and the life was the light of men .
उहाँमा जीवन थियो , अनि त्‍यो जीवन सबै मानिसहरूका लागि ज्‍योति थियो
JHN 1:5     Alignment score: 0.224 → 0.219
The light shines in the darkness , and the darkness did not overcome it .
ज्‍योति अन्धकारमा चम्‍किन्छ , अनि अन्धकारले यसलाई जितेन
JHN 1:6     Alignment score: 0.418
There was a man who was sent from God , whose name was John .
परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए , जसको नाउँ यूहन्‍ना थियो
JHN 1:7     Alignment score: 0.27 → 0.313
He came
as a witness to testify about the light , that all might believe through him .
उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो
JHN 1:8     Alignment score: 0.394
John was not the light , but came that he might testify about the light .
यूहन्‍ना ज्‍योति थिएनन् , तर ज्‍योतिको बारेमा गवाही दिन भनेर उनी आए
JHN 1:9     Alignment score: 0.246 → 0.283
The true light , which gives light to all men , was coming into the world .
उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने संसारमा आउनुहुने सत्‍य ज्‍योति हुनुहुन्थ्यो
JHN 1:10     Alignment score: 0.303
He was in the world , and the world was made through him , and the world did not know
him .
उहाँ संसारमा हुनुहुन्थ्यो संसार उहाँद्वारा नै बनियो , तर संसारले उहाँलाई चिनेन
JHN 1:11     Alignment score: 0.082
He came to his own , and his own did not receive him .
उहाँ आफ्नैहरूकहाँ आउनुभयो , तर उहाँलाई आफ्नैहरूले स्‍वीकार गरेनन्
JHN 1:12     Alignment score: 0.239 → 0.246
But to as many as received him , who believed in his name , he gave the right to become children of God .
तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो
JHN 1:13     Alignment score: 0.312
These were not born of blood , nor of the will of the flesh , nor of the will of man , but of God .
यिनीहरू रगतले , शारीरिक इच्छाअनुसार , मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए , तर परमेश्‍वरबाट जन्‍मेका थिए
JHN 1:14     Alignment score: 0.187
The Word became flesh and lived
among us . We have seen his glory , glory as of the one and only who came from the Father , full of grace and truth .
अनि वचन देहधारी हुनुभयो हाम्रा बिचमा बास गर्नुभयो हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह सत्यताले पूर्ण महिमा देख्यौँ
JHN 1:15     Alignment score: 0.236 → 0.239
John testified about him and cried out , saying , " This
was the one of whom I said , ' He who comes after me is greater than I am , for he was before me . ' "
यूहन्‍नाले उहाँको बारेमा गवाही दिए , ठुलो सोरले यसो भने , मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ , किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ
JHN 1:16     Alignment score: 0.178 → 0.241
For from his fullness we have all received grace after grace .
किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ
JHN 1:17     Alignment score: 0.346
For the law was given through Moses . Grace and truth came through Jesus Christ .
किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो अनुग्रह सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो
JHN 1:18     Alignment score: 0.195
No one has seen God at any time . The one and only God , who is at the side of the Father , he has made him known .
कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको
JHN 1:19     Alignment score: 0.414
This is the testimony of John when the Jews sent priests and Levites to him from Jerusalem to ask him , " Who are you ? "
यहूदीहरूले यरूशलेमबाट पुजारीहरू लेवीहरूलाई तिमी को हौ ? भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो
JHN 1:20     Alignment score: 0.353 → 0.355
He confessed he did not deny , but confessed " I am not the Christ . "
उनले खुला भएर भने , इन्कार गरेनन् , तर जवाफ दिए , ख्रीष्‍ट होइनँ
JHN 1:21     Alignment score: 0.291 → 0.294
So they asked him , " What are you then ? Are you Elijah ? " He said , " I am not . " They said , " Are you the prophet ? " He answered , " No . "
त्‍यसकारण , तिनीहरूले उनलाई भने , त्‍यसो भए तिमी को हौ ? के तिमी एलिया हौ ? उनले भने , होइनँ तिनीहरूले भने , के तिमी अगमवक्‍ता हौ ? उनले जवाफ दिए , होइनँ
JHN 1:22     Alignment score: 0.238 → 0.256
Then they said to him , " Who are you , so that we may give an answer to those who sent us ? What do you say about yourself ? "
तब तिनीहरूले उनलाई भने , तिमी को हौ , ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ ? तिमी आफ्नै बारेमा के भन्‍छौ ?
JHN 1:23     Alignment score: 0.321
He said , " I am a voice , crying in the wilderness : ' Make the way of the Lord straight , ' just as Isaiah the prophet said . "
उनले भने , मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ जस्तो यशैया अगमवक्‍ताले भने
JHN 1:24     Alignment score: 0.02
Now some from the Pharisees were sent ,
ती पठाइएकाहरू फरिसीहरूबाटका थिए
JHN 1:25     Alignment score: 0.443 → 0.459
and they asked him and said to him , " Why do you baptize then if you are not the Christ nor Elijah nor the prophet ? "
तिनीहरूले उनलाई सोधे भने , तिमी ख्रीष्‍ट , एलिया , अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ ?
JHN 1:26     Alignment score: 0.362
John answered them , saying , " I baptize with water . But among you stands someone you do not know
.
अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए , पानीले बप्‍तिस्‍मा दिन्‍छु तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ ,
JHN 1:27     Alignment score: 0.309 → 0.291
He is the one who comes after me , the strap of whose sandal I am not worthy to untie . "
उहाँ जो मपछि आउनुहुन्‍छ , उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ
JHN 1:28     Alignment score: 0.441 → 0.44
These things were done in Bethany on the other side of the Jordan , where John was baptizing .
यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए , जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए
JHN 1:29     Alignment score: 0.38 → 0.378
The next day John saw Jesus coming to him and said , " Look , there is the Lamb of God , who takes away the sin of the world !
अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे भने , हेर , संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा !
JHN 1:30     Alignment score: 0.169 → 0.168
This
is the one of whom I said , ' The one who comes after me is more than me , for he was before me . '
मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ , किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ
JHN 1:31     Alignment score: 0.338
I did not know
him , but it was so that he could be revealed to Israel that I came baptizing with water . "
उहाँलाई चिन्‍दिनथेँ , तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी पानीले बप्‍तिस्‍मा दिँदै आएँ
JHN 1:32     Alignment score: 0.294
John testified , saying , " I saw the Spirit descending like a dove from heaven , and it stayed upon him .
यूहन्‍नाले यसरी गवाही दिए , मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको उहाँमाथि बस्‍नुभएको देखेँ
JHN 1:33     Alignment score: 0.299 → 0.312
I did not recognize him , but he who sent me to baptize in water said to me , ' Upon whom you shall see the Spirit descending and remaining on him , he is the one baptizing in the Holy Spirit . '
मैले उहाँलाई चिन्दिनथेँ , तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो , तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको उहाँमाथि रहनुभएको देख्छौ , पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ
JHN 1:34     Alignment score: 0.261
I have both seen and testified that this
is the Son of God . "
मैले देखेको , उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु
JHN 1:35     Alignment score: 0.421 → 0.418
Again , the next day , as John was standing with two of his disciples ,
फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा ,
JHN 1:36     Alignment score: 0.373
they saw Jesus walking by , and John said , " Look , the Lamb of God ! "
तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे , यूहन्‍नाले भने , हेर , परमेश्‍वरका थुमा !
JHN 1:37     Alignment score: 0.305 → 0.316
His two disciples heard him say this and they followed Jesus .
यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने , तिनीहरूले येशूलाई पछ्याए
JHN 1:38     Alignment score: 0.381 → 0.389
Then Jesus turned and saw them following him and said to them , " What do you want ? " They replied , " Rabbi ( which translated means teacher ) , where are you staying ? "
तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्‍नुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू के चाहन्‍छौ ? तिनीहरूले उहाँलाई जवाफ दिए , रब्बी ( जसको अर्थ हो , गुरु ) , तपाईं कहाँ बस्दै हुनुहुन्छ ?
JHN 1:39     Alignment score: 0.306 → 0.312
He said to them , " Come and see . " Then they came and saw where he was staying
; they stayed with him that day , for it was about the tenth hour .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , आऊ अनि देख्छौ तब उनीहरू आए उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे त्‍यस दिन तिनीहरू उहाँसँगै बसे , किनभने दसौँ पहर हुन लागेको थियो
JHN 1:40     Alignment score: 0.31 → 0.358
One of the two who heard John speak and then followed Jesus was Andrew , the brother of Simon Peter .
यूहन्‍नाले भनेको सुन्‍ने येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए
JHN 1:41     Alignment score: 0.418 → 0.419
He first found
his own brother Simon and said to him , " We have found the Messiah " ( which translated is : Christ ) .
अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने , हामीले मसीह ( जसलाई ख्रीष्‍ट भनिन्छ ) लाई भेट्टाएका छौँ
JHN 1:42     Alignment score: 0.441 → 0.441
He brought him to Jesus , and Jesus looked at him and said , " You are Simon son of John . You will be called Cephas " ( which is translated Peter ) .
उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए अनि येशूले उनलाई हेर्नुभयो भन्‍नुभयो , तिमी यूहन्‍नाका छोरा सिमोन हौ तिमीलाई केफास ( जसको अर्थ पत्रुस हो ) भनिनेछ
JHN 1:43     Alignment score: 0.315 → 0.322
The next day , when Jesus wanted to leave to go to Galilee , he found
Philip and said to him , " Follow me . "
अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो , उहाँले फिलिपलाई भेट्‌नुभयो उनलाई भन्‍नुभयो , मलाई पछ्याऊ
JHN 1:44     Alignment score: 0.437
Now Philip was from Bethsaida , the city of Andrew and Peter .
फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास पत्रुसको सहर थियो
JHN 1:45     Alignment score: 0.369 → 0.369
Philip found Nathaniel and said to him , " He of whom Moses wrote in the law , and the prophets , we have found him : Jesus son of Joseph , from Nazareth . "
फिलिपले नथानेललाई भेटे उनलाई भने , मोशाको व्‍यवस्‍थामा अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ
JHN 1:46     Alignment score: 0.359
Nathaniel said to him , " Can any good thing come out of Nazareth ? " Philip said to him , " Come and see . "
नथानेलले उनलाई भने , के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ ? फिलिपले उनलाई भने , आएर हेर !
JHN 1:47     Alignment score: 0.332
Jesus saw Nathaniel coming to him and said about him , " See , a true Israelite , in whom is no deceit ! "
येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो उनलाई उनको बारेमा भन्‍नुभयो , हेर , कुनै छल नभएका एक इस्राएली !
JHN 1:48     Alignment score: 0.376 → 0.4
Nathaniel said to him , " How do you know
me ? " Jesus answered and said to him , " Before Philip called you , when you were under the fig tree , I saw you . "
नथानेलले उहाँलाई भने , तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ ? येशूले उनलाई जवाफ दिनुभयो भन्‍नुभयो , फिलिपले बोलाउनुभन्‍दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ
JHN 1:49     Alignment score: 0.369 → 0.374
Nathaniel replied , " Rabbi , you are the Son of God ! You are the King of Israel ! "
नथानेलले जवाफ दिए , रब्‍बी , तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ !
JHN 1:50     Alignment score: 0.27 → 0.27
Jesus replied and said to him , " Because I said to you , ' I saw you underneath the fig tree , ' do you believe ? You will see greater things than this
. "
येशूले तिनलाई जवाफ दिनुभयो भन्‍नुभयो , मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण , के तिमी मलाई विश्‍वास गर्छौ ? तिमीले योभन्‍दा ठुला - ठुला कुराहरू देख्‍नेछौ
JHN 1:51     Alignment score: 0.244
Then he said , " Truly , truly , I say to you , you will see the heavens opened , and the angels of God ascending and descending upon the Son of Man . "
येशूले भन्‍नुभयो , साँचो , साँचो तिमीहरूलाई भन्‍दछु , तिमीहरूले स्‍वर्ग उघ्रिएको , अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका उक्‍लिरहेका देख्‍नेछौ
JHN 1     Average alignment score: 0.319 for 51 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21