Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66 


ISA 1:1     Alignment score: 0.415 → 0.415
The vision of Isaiah son of Amoz , that he saw concerning Judah and Jerusalem , in the days of Uzziah , Jotham , Ahaz , and Hezekiah , kings of Judah .
यहूदाका राजाहरू उज्‍जियाह , योताम , आहाज हिजकियाका समयमा यरूशलेम यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन


ISA 1:2     Alignment score: 0.376 → 0.373
Hear , heavens , and give ear , earth ; for Yahweh has spoken : " I have nourished and brought up children , but they have rebelled against me .
आकाश सुन् , पृथ्वी कान थाप् किनकि परमप्रभु बोल्नुभएको छः " मैले छोराछोरीलाई पालनपोषण गरेको हुर्काएको छु , तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्
ISA 1:3     Alignment score: 0.347
The ox knows his owner , and the donkey his master 's feeding trough , but Israel does not know
, Israel does not understand . "
गोरुले आफ्नो मालिक चिन्छ गधाले आफ्नो मालिकको डूँड चिन्छ , तर इस्राएलले चिन्दैन इस्राएलले बुझ्दैन "
ISA 1:4     Alignment score: 0.213 → 0.24
Woe ! Nation , sinners , a people weighed down with iniquity , offspring of evildoers , sons who act corruptly ! They have abandoned Yahweh , they have despised the Holy One of Israel , they have estranged themselves from him .
धिक्‍कार ! पापी जाति , अधर्मले लादिएका मानिसहरू , खराब गर्नेहरूका सन्तानहरू , भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू ! तिनीहरूले परमप्रभुलाई त्यागेका छन् , तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन् , तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन्
ISA 1:5     Alignment score: 0.43
Why are you still being beaten ? Why do you rebel more and more ? The whole head is sick , the whole heart is weak .
तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ ? तिमीहरू किन झन् विद्रोह गर्छौ ? सम्‍पुर्ण टाउको नै बिरामी सम्‍पुर्ण हृदय नै कमजोर
ISA 1:6     Alignment score: 0.245 → 0.255
From the sole of the foot
to the head there is no part unharmed ; only wounds , and bruises , and fresh open wounds ; they have not been closed , cleansed , bandaged , nor treated with oil .
शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन घाउहरू , चोटपटक भर्खरका खुल्ला घाउहरू मात्र छन् ती बन्द गरिएका , सफा गरिएका , पट्टि लगाइएका छैनन् , तेलले उपचार गरिएका छन्
ISA 1:7     Alignment score: 0.157 → 0.155
Your country is ruined ; your cities are burned ; your fields in your presence , strangers are destroying them abandoned devastation , overthrown by strangers .
तिमीहरूका देश विनाश भएको तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् तिमीहरूका खेतहरू नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन् उजाड पारेर छोडिएको , नचिनेका मानिसहरूले सर्वनाश पारेका छन्
ISA 1:9     Alignment score: 0.305 → 0.32
If Yahweh of hosts had not left for us a small remnant , we would have been like Sodom , we would have been like Gomorrah .
सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए , हामी सदोमझैं हुनेथियौं , हामी गमोराझैं हुनेथियौं
ISA 1:10     Alignment score: 0.344 → 0.365
Hear the word of Yahweh , you rulers of Sodom ; listen to the law of our God , you people of Gomorrah :
सदोमका शासकहरू हो , परमप्रभुको वचन सुन गमोराका मानिसहरू , हाम्रा परमेश्‍वरको व्यवस्था सुन
ISA 1:11     Alignment score: 0.351 → 0.351
" What is the multitude of your sacrifices to me ? " says Yahweh . " I have had enough of the burnt offerings of rams , and the fat of fatted beasts ; and in the blood of bulls , lambs , or goats I do not delight .
परमप्रभु भन्‍नुहुन्छ , " तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् ? थुमाहरूका होमबलि मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको साँढेहरू , थुमाहरू वा बोकाहरूका रगतमा खुसी हुन्‍न
ISA 1:12     Alignment score: 0.186
When you come to appear before me , who has required this
of you , to trample my courts ?
तिमीहरू मेरो सामु देखापर्न आउँदा , यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा ?
ISA 1:13     Alignment score: 0.359 → 0.38
Bring no more meaningless offerings ; incense is an abomination
to me ; your new moon and Sabbath assemblies I can not tolerate these wicked assemblies .
व्यार्थका बलिदानहरू ल्याउन छोड धूप मेरो निम्ति घृणित कुरा हो तिमीहरूका औंसी सबाथका सभाहरू यी दुष्‍ट सभाहरू सहन सक्दिनँ
ISA 1:14     Alignment score: 0.281
I hate your new moons and your appointed feasts ; they are a burden to me ; I am tired of enduring them .
तिमीहरूका औंसीहरू तिमीहरूका तोकिएका चाडहरूलाई घृणा गर्छु ती मेरो निम्ति बोझ हुन् ती बोहोरेर थाकिसकेको छु
ISA 1:15     Alignment score: 0.318 → 0.342
So when you spread out your hands in prayer , I hide my eyes from you ; even though you offer many prayers , I will not listen ; your hands are full of blood .
त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा , तिमीहरूबाट आफ्‍ना आँखा लुकाउँछु तिमीहरूले धेरै प्रार्थना चढाए तापनि , सुन्‍नेछैन तिमीहरूका हातहरू रगतले भरिएका छन्
ISA 1:16     Alignment score: 0.226 → 0.226
Wash , cleanse yourselves ; remove the evil of your deeds from my sight ; stop being evil ;
नुहाओ आफूलाई शुद्ध पार मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ खराब हुन छोड
ISA 1:17     Alignment score: 0.266 → 0.289
learn to do good ; seek justice , make straight the oppression , give justice to the fatherless , defend the widow . "
असल गर्न सिक न्याय खोज , थिचोमिचोमा परेकाहरूलाई छुटाओ , अनाथलाई न्याय देओ विधवाको रक्षा गर "
ISA 1:18     Alignment score: 0.239 → 0.243
" Come now , and let us reason together , " says Yahweh ; " though your sins are like scarlet , they will be white like snow ; though they are red like crimson , they will be like wool .
परमप्रभु भन्‍नुहुन्छ , " अहिले आओ , हामी मिलेर छलफल गरौं तिमीहरूका पापहरू बैजनी रङका भए तापनि , ती हिउँजस्‍तै सेता हुनेछन् ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन्
ISA 1:19     Alignment score: 0.327 → 0.322
If you are willing and obedient , you will eat the good of the land ,
तिमीहरू आज्ञाकारी इच्‍छुक भयौ भने , तिमीहरूले देशका असल कुरा खानेछौ ,
ISA 1:20     Alignment score: 0.381
but if you refuse and rebel , the sword will devour you , " for the mouth of Yahweh has spoken it .
तर तिमीहरूले इन्कार गर्‍यौ विद्रोह गर्‍यौ भने , तरवारले तिमीहरूलाई विनाश पार्नेछ " किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको
ISA 1:21     Alignment score: 0.308 → 0.331
How the faithful city has become a prostitute ! She who was full of justice she was full
of righteousness , but now she is full of murderers .
विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको ! त्यो न्यायले पुर्ण थियो त्यो धर्मिकताले भरिपुर्ण थियो , तर अहिले त्यो हत्याराहरूले भरिएको
ISA 1:22     Alignment score: 0.502
Your silver has become impure , your wine mixed with water .
तिमीहरूका चाँदी अशुद्ध भएको , तिमीहरूका दाखमद्य पानी मिसाइएको
ISA 1:23     Alignment score: 0.253
Your princes are rebels and companions of thieves ; everyone loves bribes and runs after payoffs . They do not defend the fatherless , nor does the widow 's legal plea come before them .
तिमीहरूका शासकहरू विद्रोहीहरू चोरका साथीहरू हुन् हरेकले घुसलाई प्रेम गर्छ उपहारको पछि भाग्‍छन् तिनीहरूले अनाथहरू रक्षा गर्दैनन् , न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन्
ISA 1:24     Alignment score: 0.366 → 0.381
Therefore this is the declaration of the Lord Yahweh of hosts , the Mighty One of Israel : " Woe to them ! I will take vengeance against my adversaries , and avenge myself against my enemies ;
यसकारण सर्वशक्तिमान् परमप्रभु , इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो , " तिनीहरूलाई धिक्‍कार ! आफ्‍ना विरोधीहरूसँग बदला लिनेछु आफ्‍ना शत्रुहरूसँग टो फेर्नेछु
ISA 1:25     Alignment score: 0.14
I will turn my hand against you , refine away your dross as with lye , and take away all your dross .
आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु , अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु तिमीहरूका सबै मैलाहरू हटाउनेछु
ISA 1:26     Alignment score: 0.238 → 0.267
I will restore your judges as at the first , and your counselors as at the beginning ; after that you will be called the city of righteousness , a faithful town . "
तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु त्यसपछि तिमीहरू धार्मिकताको सहर विश्‍वासयोग्य नगर भनिनेछौ "
ISA 1:27     Alignment score: 0.193 → 0.221
Zion will be redeemed by justice , and her repentant ones by righteousness .
सियोनलाई न्यायले उद्धार गर्नेछ त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ
ISA 1:28     Alignment score: 0.274 → 0.282
Rebels and sinners will be crushed together , and those who abandon Yahweh will be done away with .
विद्रोहीहरू पापीहरू एकसाथ धूलो पारिनेछन् परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन्
ISA 1:29     Alignment score: 0.148 → 0.168
" For you will be ashamed of the sacred oak trees that you desired , and you will be embarrassed by the gardens that you have chosen .
किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ
ISA 1:30     Alignment score: 0.102 → 0.106
For you will be like an oak whose leaf fades , and like a garden that has no water .
किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता पानी नभएको बगैंचाजस्ता हुनेछौ
ISA 1:31     Alignment score: 0.199 → 0.206
The strong man will be like tinder , and his work like a spark ; they will both burn together , and no one will quench them . "
बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता उसको काम एउटा झिल्कोजस्तो हुनेछन् ती दुवै एकसाथ जल्‍नेछन् कसैले पनि ती निभाउनेछैन "
ISA 1     Average alignment score: 0.293 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ISA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66