Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 1:1     Alignment score: 0.421 → 0.422
Now it came
about after the death of Moses the servant of Yahweh , that Yahweh spoke to Joshua the son of Nun , Moses ' chief assistant , saying ,
परमप्रभुका दास मोशाको मृत्युपछि परमप्रभु मोशाका मुख्य सहायक नूनका छोरा यहोशूसँग यसरी बोल्नुभयो ,


JOS 1:2     Alignment score: 0.244 → 0.244
" Moses , my servant , is dead
. Now therefore , arise , cross over this Jordan , you and all this people , into the land that I am giving to them to the people of Israel .
" मेरो दास मोशाको मत्यु भएको यसकारण , उठ् , तँ यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ तँलाई दिने छु
JOS 1:5     Alignment score: 0.253 → 0.254
No one will be able to stand before you all the days of your life . I will be with you as I was with Moses . I will not abandon you or leave you .
तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्‍ने छैन जसरी मोशासँग थिएँ , त्यसरी नै तँसँग हुने छु तँलाई त्याग्‍ने छैनँ वा छोड्ने छैनँ
JOS 1:6     Alignment score: 0.256
Be strong and courageous . You will cause
this people to inherit the land that I promised their ancestors I would give to them .
बलियो साहसी हो तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता - पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस्
JOS 1:7     Alignment score: 0.28 → 0.279
Be strong and very courageous . Be careful to obey all the law my servant Moses commanded you . Do not turn from it to the right or to the left , so that you may be successful wherever you go .
बलियो हो खुबै साहसी हो मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग् , ताकि तँ जहाँ गए तापनि सफल हुन सक्‍ने छस्
JOS 1:8     Alignment score: 0.186 → 0.208
You will always speak about this book of the law . You will meditate on it day and night so that you can obey all that is written in it . Then you will be prosperous and successful .
तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्ने छस् तैँले यसलाई दिनरात मनन गर्ने छस् , ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्‍ने छस् अनि तेरो फलिफाप हुने तँ सफल हुने छस्
JOS 1:9     Alignment score: 0.297 → 0.3
Have I not commanded you ? Be strong and courageous ! Do not be afraid . Do not be discouraged . Yahweh your God is with you wherever you go . "
के मैले तँलाई आज्ञा गरेको होइनँ ? बलियो साहसी हो नडरा निराश नहो तँ जहाँ गए पनि परमप्रभु परमेश्‍वर तँसँग हुनुहुन्छ
JOS 1:10     Alignment score: 0.45
Then Joshua commanded the leaders of the people ,
अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे ,
JOS 1:11     Alignment score: 0.234 → 0.247
" Go through the camp and command the people , ' Prepare provisions for yourselves . In three days you will cross over this
Jordan and go in and possess the land that Yahweh your God is giving you to possess . ' "
" छाउनीभरि जाओ मानिसहरूलाई आज्ञा गर , ' तिमीहरूका निम्ति खानेकुराहरू तयार पार तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ ' "
JOS 1:12     Alignment score: 0.503 → 0.55
To the Reubenites , the Gadites and the half tribe of Manasseh , Joshua said ,
यहोशूले रूबेनीहरू , गादीहरू मनश्शेका आधा कुलहरूलाई भने ,
JOS 1:13     Alignment score: 0.209 → 0.222
" Call to mind the word that Moses the servant of Yahweh , commanded you when he said , ' Yahweh your God is giving you rest , and he is giving you this land . '
" परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ तिनले भनेका थिए , ' परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ '
JOS 1:16     Alignment score: 0.044 → 0.044
Then they answered Joshua , saying , " All that you have commanded us we will do , and wherever you send
us we will go .
त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्ने छन् त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कने छौ यसलाई अधिकार गर्ने छौ "
JOS 1:18     Alignment score: 0.291
Whoever rebels against your commands and disobeys your words will be put to death . Only be strong and courageous . "
तपाईंका आज्ञाहरू विरुद्ध विद्रोह गर्ने तपाईंका वचनहरूको अवज्ञा गर्ने जोसुकैलाई मार्नुपर्छ मात्र बलियो साहसी हुनुहोस् "
JOS 1     Average alignment score: 0.26 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24