Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of TIT:1  2  3 


TIT 1:1     Alignment score: 0.249 → 0.251
Paul , a servant of God and an apostle of Jesus Christ , for the faith of God 's chosen people and the knowledge of the truth that agrees with godliness ,
परमेश्‍वरका सेवक येशू ख्रीष्‍टका प्रेरित पावल परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको विश्‍वासलाई स्थापित गर्न सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्‍तिसित सहमत हुँदछ ,


TIT 1:2     Alignment score: 0.209 → 0.212
with the certain hope of everlasting life that God , who does not lie , promised before all the ages of time .
अनन्त जीवनको निश्‍चयतामा , झुटरहित परमेश्‍वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो
TIT 1:4     Alignment score: 0.419
To Titus , a true son in our common faith . Grace and peace from God the Father and Christ Jesus our savior .
हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई पिता परमेश्‍वर हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह , कृपा शान्ति
TIT 1:5     Alignment score: 0.134 → 0.158
For this
purpose I left you in Crete , that you might set in order things not yet complete and ordain elders in every city as I directed you .
अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्‍त गर भन्‍ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ
TIT 1:6     Alignment score: 0.288 → 0.29
An elder must be without blame , the husband of one wife , with faithful children who do not have the reputation of being reckless or undisciplined .
एल्डर दोषरहित , एकै पत्‍नीका पति , दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ
TIT 1:7     Alignment score: 0.117
It is necessary for the overseer
, as God 's household manager , to be blameless . He must not be arrogant , not be easily angered , not addicted to wine , not a brawler , and not a greedy man .
परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित , नझर्कने वा नियन्‍त्रित , क्रोधित नहुने , मद्यको लत नलागेको , झैझगडा नगर्ने लोभ नगर्ने हुनु आवश्‍यक
TIT 1:8     Alignment score: 0.369 → 0.339
Instead , he should be hospitable and a friend of what is good . He must be sensible , righteous , godly , and self - controlled .
तर तिनी अतिथि सत्कार गर्ने , जे असल सोको मित्र , संवेदनशील , धर्मी , भक्‍त आत्म - संयमी हुनुपर्छ
TIT 1:9     Alignment score: 0.087 → 0.136
He should hold tightly to the trustworthy message that was taught , so that he may be able to encourage others with good teaching and correct those who oppose him .
तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ , ताकि तिनले जे उचित त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून्
TIT 1:10     Alignment score: 0.11 → 0.135
For there are many rebellious people , empty talkers and deceivers , especially those of the circumcision .
किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन् , विशेष गरी ती खतना गरेकाहरू तिनीहरूका वचनहरू मूल्यहीन छन् तिनीहरूले मानिसहरूलाई छल गर्दछन् गलत मार्गमा डोर्‍याउँछन्
TIT 1:11     Alignment score: 0.153 → 0.192
It is necessary to stop them . They are upsetting whole families by teaching for shameful
profit what they should not teach .
तिनीहरूलाई रोक्‍न आवश्यक तिनीहरूले निर्लज्‍ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन्
TIT 1:12     Alignment score: 0.091 → 0.1
One of their own prophets has said , " Cretans are always liars , evil beasts , lazy gluttons . "
तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन् , क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू , खराब खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन्
TIT 1:13     Alignment score: 0.179 → 0.182
This statement is true . Therefore , correct them severely , so that they may be sound in the faith ,
यो भनाई सत्य , तिनीहरूलाई कडाइका साथ सुधार , ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून्
TIT 1:14     Alignment score: 0.093 → 0.125
not paying any attention to Jewish myths or to the commands of people who turn away from the truth .
यहूदीहरूका दन्त्य कथामा सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल
TIT 1:15     Alignment score: 0.236 → 0.238
To those who are pure , all things are pure . But to those who are corrupt and unbelieving , nothing is pure , but both their minds and their consciences
have been corrupted .
शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन् , तर प्रदूषित विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन बरु तिनीहरूका निम्ति मन विवेक समेत प्रदूषित भएका हुन्छन्
TIT 1:16     Alignment score: 0.287 → 0.292
They profess to know
God , but they deny him by their actions . They are detestable , disobedient , and unfit for doing any good work .
तिनीहरूले परमेश्‍वरलाई चिनेको छु भन्छन् , तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ तिनीहरू घृणित अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन्
TIT 1     Average alignment score: 0.212 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of TIT:1  2  3