Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 1:1     Alignment score: 0.357
In the beginning , God created the heavens and the earth .
आदिमा परमेश्‍वरले आकाशमण्डल पृथ्वी सृष्‍टि गर्नुभयो


GEN 1:2     Alignment score: 0.207 → 0.244
The earth was without form and empty . Darkness was upon the surface of the deep . The Spirit of God was moving above the surface of the waters .
पृथ्वी निराकार शून्य थियो समुद्रको सतहमाथि अन्धकार थियो परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो
GEN 1:3     Alignment score: 0.273
God said , " Let there be light , " and there was light .
परमेश्‍वरले भन्‍नुभयो , उज्यालो होस् , त्यहाँ उज्यालो भयो
GEN 1:4     Alignment score: 0.334 → 0.354
God saw the light , that it was good . He divided the light from the darkness .
परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो , त्यो असल थियो उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो
GEN 1:5     Alignment score: 0.375 → 0.394
God called the light " day , " and the darkness he called " night . " This
was evening and morning , the first day .
परमेश्‍वरले उज्यालोलाई दिन , अन्धकारलाई रात भन्‍नुभयो साँझ पर्‍यो बिहान भयो - पहिलो दिन
GEN 1:6     Alignment score: 0.209
God said , " Let there be an expanse between the waters , and let it divide the waters from the waters . "
परमेश्‍वरले भन्‍नुभयो , पानीको बिचमा एउटा क्षेत्र होस् , त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्
GEN 1:7     Alignment score: 0.117 → 0.134
God made the expanse and divided the waters which were under the expanse from the waters which were above the expanse . It was so .
परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि माथिको पानीलाई विभाजन गर्नुभयो तब त्यस्तै भयो
GEN 1:8     Alignment score: 0.287 → 0.305
God called the expanse " sky . " This
was evening and morning , the second day .
परमेश्‍वरले त्यस क्षेत्रलाई आकाश भन्‍नुभयो साँझ पर्‍यो बिहान भयो - दोस्रो दिन
GEN 1:9     Alignment score: 0.18 → 0.192
God said , " Let the waters under the sky be gathered together to one place , and let the dry land appear . " It was so .
परमेश्‍वरले भन्‍नुभयो , आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस् , ओभानो जमिन देखा परोस् तब त्यस्तै भयो
GEN 1:10     Alignment score: 0.291 → 0.327
God called the dry land " earth , " and the gathered waters he called " seas . " He saw that it was good .
परमेश्‍वरले ओभानो जमिनलाई पृथ्वी भन्‍नुभयो , जम्मा भएको पानीलाई समुद्र भन्‍नुभयो उहाँले हेर्नुभयो , त्यो असल थियो
GEN 1:11     Alignment score: 0.247 → 0.247
God said , " Let the earth sprout vegetation : plants yielding seed and fruit trees bearing fruit whose seed is in the fruit , each according to its own kind . " It was so .
परमेश्‍वरले भन्‍नुभयो , पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति , बिउ हुने बोट - बिरुवाहरू फलभित्रै बिउ हुने फल - फलाउने रुखहरू उमारोस् तब त्यस्तै भयो
GEN 1:12     Alignment score: 0.255
The earth produced vegetation , plants producing seed after their kind , and trees bearing fruit whose seed was in it , after their kind . God saw that it was good .
पृथ्वीले वनस्पति , आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट - बिरुवाहरू आफ्नै फलभित्र बिउ हुने फल - फलाउने रुखहरू उमार्‍यो परमेश्‍वरले हेर्नुभयो , त्यो असल थियो
GEN 1:13     Alignment score: 0.396 → 0.4
This
was evening and morning , the third day .
साँझ पर्‍यो बिहान भयो - तेस्रो दिन
GEN 1:14     Alignment score: 0.335 → 0.334
God said , " Let there be lights in the sky to divide the day from the night and let them be as signs , for seasons , for days and years .
परमेश्‍वरले भन्‍नुभयो , दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् तिनीहरू ऋतुहरू , दिनहरू वर्षहरूका निम्ति चिन्हहरू होऊन्
GEN 1:15     Alignment score: 0.188 → 0.165
Let them be lights in the sky to give light upon the earth . " It was so .
पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् तब त्यस्तै भयो
GEN 1:16     Alignment score: 0.191 → 0.233
God made the two great lights , the greater light to rule the day , and the lesser light to rule the night . He made the stars also .
परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो , ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न , सानोचाहिँ रातमाथि प्रभुत्व गर्न उहाँले ताराहरू पनि बनाउनुभयो
GEN 1:17     Alignment score: 0.085 → 0.086
God set them in the sky to give light upon the earth ,
पृथ्वीमाथि उज्यालो दिन , दिन रातमाथि प्रभुत्व गर्न , उज्यालोलाई अन्धकारबाट अलग गर्न
GEN 1:19     Alignment score: 0.398 → 0.402
This
was evening and morning , the fourth day .
साँझ पर्‍यो बिहान भयो - चौथो दिन
GEN 1:20     Alignment score: 0.288 → 0.286
God said , " Let the waters be filled with great numbers of living creatures , and let birds fly above the earth in the expanse of the sky . "
परमेश्‍वरले भन्‍नुभयो , पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन् , पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून्
GEN 1:21     Alignment score: 0.211 → 0.231
God created the great sea creatures
, as well as every living creature after its kind , creatures that move and which fill the waters everywhere , and every winged bird after its kind . God saw that it was good .
परमेश्‍वरले विशाल जलचरहरू , आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी , चलहल गर्ने पुरै पानीलाई भर्ने प्राणीहरू , आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो परमेश्‍वरले हेर्नुभयो , त्यो असल थियो
GEN 1:22     Alignment score: 0.309 → 0.309
God blessed them , saying , " Be fruitful and multiply , and fill the waters in the seas . Let birds multiply on the earth . "
परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो , फल्दै - फुल्दै वृद्धि हुँदै जाओ , समुद्रमा भरिँदै जाओ पृथ्वीमा पक्षीहरू वृद्धि होऊन्
GEN 1:23     Alignment score: 0.378 → 0.381
This
was evening and morning , the fifth day .
साँझ पर्‍यो बिहान भयो - पाँचौँ दिन
GEN 1:24     Alignment score: 0.255 → 0.273
God said , " Let the earth produce living creatures , each according to its own kind , livestock , creeping things , and beasts of the earth , each according to its own kind . " It was so .
परमेश्‍वरले भन्‍नुभयो , पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू , पाल्तु पशुहरू , घस्रने जन्तुहरू , पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस् तब त्यस्तै भयो
GEN 1:25     Alignment score: 0.232 → 0.236
God made the beasts of the earth after their kind , the livestock after their kinds , and everything that creeps upon the ground after its kind . He saw that it was good .
परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू , पाल्तु पशुहरू , जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो उहाँले हेर्नुभयो , त्यो असल थियो
GEN 1:26     Alignment score: 0.26 → 0.261
God said , " Let us make man in our image , after our likeness . Let them have dominion over the fish of the sea , over the birds of the sky , over the livestock , over all the earth , and over every creeping thing that creeps on the earth . "
परमेश्‍वरले भन्‍नुभयो , मानिसलाई हाम्रो स्वरूपमा , हाम्रो प्रतिरूपमा बनाऔँ तिनीहरूले समुद्रका माछाहरू , आकाशका पक्षीहरू , पाल्तु पशुहरू , सारा पृथ्वी , पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून्
GEN 1:27     Alignment score: 0.336
God created man in his own image . In his own image he created him . Male and female he created them .
परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो नर नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो
GEN 1:28     Alignment score: 0.263 → 0.282
God blessed them and said to them , " Be fruitful , and multiply . Fill the earth , and subdue it . Have dominion over the fish of the sea , over the birds of the sky , and over every living thing that moves upon the earth . "
परमेश्‍वरले तिनीहरूलाई आशिष्‍् दिनुभयो भन्‍नुभयो , फल्दै - फुल्दै वृद्धि हुँदै जाओ पृथ्वीमा भरिँदै जाओ , त्यसलाई आफ्नो वशमा राख समुद्रका माछाहरू , आकाशका पक्षीहरू , पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर
GEN 1:29     Alignment score: 0.249 → 0.26
God said , " See , I have given you every plant yielding seed which is upon the surface of all the earth , and every tree with fruit which has seed in it . They will be food to you .
परमेश्‍वरले भन्‍नुभयो , हेर , मैले पृथ्वीका बिउ हुने हरेक बोट - बिरुवाहरू , फलभित्रै बिउ हुने हरेक फल - फलाउने रुखहरू तिमीहरूलाई दिएको छु ती तिमीहरूका निम्ति आहारा हुनेछन्
GEN 1:30     Alignment score: 0.271 → 0.275
To every beast of the earth , to every bird of the heavens , and to everything that creeps upon the earth , and to every creature that has the breath of life I have given every green plant for food . " It was so .
पृथ्वीका हरेक जङ्गली जनवारहरू , आकाशका हरेक पक्षीहरू , सबै घस्रने जन्तुहरू , जीवन भएका हरेक प्राणीलाई मैले आहाराको निम्ति सबै हरिया बोट - बिरुवाहरू दिएको छु तब त्यस्तै भयो
GEN 1:31     Alignment score: 0.287 → 0.296
God saw everything that he had made . Behold , it was very good . This
was evening and morning , the sixth day .
परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो त्यो ज्यादै असल थियो साँझ पर्‍यो बिहान भयो - छैटौँ दिन
GEN 1     Average alignment score: 0.27 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50