Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


1KI 1:1     Alignment score: 0.238 → 0.244
When King David was old and advanced in years , they covered him with blankets , but he could not keep warm .
जब राजा दाऊद वृद्ध भए तिनको उमेर ढल्किसकेको थियो , तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो


1KI 1:2     Alignment score: 0.286 → 0.291
So his servants said to him , " Let us look for a young virgin for our master the king . Let her serve the king and take care of him . Let her lie in his arms so that our master the king may keep warm . "
त्यसैले तिनका सेवकहरूले तिनलाई भने , हाम्रा मालिक राजाको लागि एउटी कन्या केटी खोजौँ त्यसले राजाको सेवा गरोस् उहाँको वास्ता गरोस् त्यसले हाम्रा मालिक राजालाई न्यायो पार्न त्यो उहाँसित सुतोस्
1KI 1:3     Alignment score: 0.317 → 0.309
So they searched for a beautiful girl within all the borders of Israel . They found Abishag the Shunammite and brought her to the king .
त्यसैले तिनीहरूले इस्राएलका सारा सिमानाभित्र एउटी सुन्दरी स्त्रीको खोजी गरे तिनीहरूले शूनम्मी अबीशगलाई फेला पारी राजाकहाँ ल्याए
1KI 1:4     Alignment score: 0.274
The girl was very beautiful . She served the king and took care of him , but the king did not have sexual
relations with her .
केटी अत्यन्तै सुन्दरी थिइन् उनले राजाको सेवा गरिन् तिनको वास्ता गरिन् , तर राजाले उनीसित सहवास गरेनन्
1KI 1:5     Alignment score: 0.396 → 0.398
At that time , Adonijah son of Haggith exalted himself , saying , " I will be king . " So he prepared for himself chariots and horsemen with fifty men to run ahead of him .
त्यस बेला हग्गीतका छोरा अदोनियाहले राजा हुने छु भन्दै आफैलाई उचाले त्यसैले तिनले पचास जना मानिससँगै रथहरू घोडचढीहरू आफ्नो अगि दगुर्न तयार पारे
1KI 1:6     Alignment score: 0.294 → 0.298
His father had never troubled him , saying , " Why have you done this
or that ? " Adonijah was also a very handsome man , born next after Absalom .
" तैँले किन यस्तो व्यवहार गरेको ? " भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए
1KI 1:7     Alignment score: 0.378 → 0.393
He conferred with Joab son of Zeruiah and with Abiathar the priest . They followed Adonijah and helped him .
अदोनियाहले सरूयाहका छोरा योआब पुजारी अबियाथारसित सरसल्लाह लिए तिनीहरूले अदोनियाहलाई पछ्याएर तिनको मदत गरे
1KI 1:8     Alignment score: 0.491 → 0.503
But Zadok the priest , Benaiah son of Jehoiada , Nathan the prophet , Shimei , Rei , and the mighty men who belonged to David did not follow Adonijah .
तर पुजारी सादोक , यहोयादाका छोरा बनायाह , नातान अगमवक्ता , शिमी , रेई दाऊदका शक्तिशाली मानिसहरूचाहिँ अदोनियाहतर्फ लागेनन्
1KI 1:9     Alignment score: 0.34 → 0.354
Adonijah sacrificed sheep , oxen , and fattened calves by the stone of Zoheleth , which is beside En Rogel . He invited all his brothers , the king 's sons , and all the men of Judah , the king 's servants .
अदोनियाले एन - रोगेलको छेउमा अवस्थित जोहेलेत भन्ने ढुङ्गानेर भेडा , गोरु पोसिएका बाछाहरू बलिदान चढाए तिनले आफ्ना सबै दाजुभाइ , राजा छोराहरू यहूदाका सबै मानिसलगायत राजाका सेवकहरूलाई निमन्त्रणा दिए
1KI 1:10     Alignment score: 0.463 → 0.473
But he did not invite Nathan the prophet , Benaiah , the mighty men , or his brother Solomon .
तर तिनले नातान अगमवक्ता , बनायाह , शक्तिशाली मानिसहरू आफ्ना भाइ सोलोमनलाई निमन्त्रणा दिएनन्
1KI 1:11     Alignment score: 0.413 → 0.415
Then Nathan spoke to Bathsheba the mother of Solomon , saying , " Have you not heard that Adonijah son of Haggith has become king , and David our master does not know
it ?
तब नातानले सोलोमनकी आमा बतशेबालाई यसो भन्दै सोधे , हाम्रा मालिक दाऊदलाई थाहै नदिई हग्गीतका छोरा अदोनियाह राजा भएका छन् भन्ने कुरा के तपाईंले सुन्नुभएको छैन ?
1KI 1:12     Alignment score: 0.369 → 0.372
Now therefore let me give you advice , so that you may save your own life and the life of your son Solomon .
त्यसकारण , तपाईंले आफ्नै जीवन तपाईंका छोरा सोलोमनको जीवन बचाउन सक्नुभएको होस् भनेर अब तपाईंलाई सल्लाह दिन चाहन्छु
1KI 1:13     Alignment score: 0.327 → 0.327
Go to King David ; say to him , ' My master the king , did you not swear to your servant , saying , " Surely Solomon your son will reign after me , and he will sit on my throne ? " Why then is Adonijah reigning ? '
राजा दाऊदकहाँ गएर भन्नहोस् , मेरा मालिक राजा , के तपाईंले आफ्नो सेवकलाई निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने त्यो नै मेरो सिंहासनमा बस्ने भनी तपाईंले मसित शपथ खानुभएको होइन ? त्यसो भए , किन अदोनियाहले शासन गर्दै छन् ?
1KI 1:14     Alignment score: 0.19 → 0.213
While you are there speaking with the king , I will come in after you and confirm your words . "
तपाईंले राजासित बोलिरहनुहुँदा तपाईंको पछिपछि भित्र आउने छु तपाईंको कुरा पुष्टि गरिदिने छु
1KI 1:15     Alignment score: 0.287 → 0.287
So Bathsheba went into the king 's room . The king was very old , and Abishag the Shunammite was serving the king .
त्यसैले बतशेबा राजाको कोठामा गइन् राजा अत्यन्तै वृद्ध भइसकेका थिए , शूनम्मी अबीशगले राजाको सेवा गर्दै थिइन्
1KI 1:16     Alignment score: 0.212
Bathsheba bowed and prostrated herself before the king . Then the king said , " What do you desire ? "
बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् तब राजाले सोधे , तिमी के चाहन्छ्यौ ?
1KI 1:17     Alignment score: 0.283 → 0.288
She said to him , " My master , you swore to your servant by Yahweh your God , saying , ' Surely Solomon your son shall reign after me , and he shall sit on my throne . '
उनले राजालाई भनिन् , हे मेरा मालिक , परमप्रभु तपाईंका परमेश्वरको नाउँमा तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थियो , निश्चय नै मपछि तिम्रो छोराले शासन गर्ने त्यो नै मेरो सिंहासनमा बस्ने
1KI 1:18     Alignment score: 0.431
Now , see , Adonijah is king , and you , my master the king , do not know it .
अब हेर्नुहोस् , अदोनियाह राजा भएको , मेरा मालिक हजुरलाई यो कुरा थाहै छैन
1KI 1:19     Alignment score: 0.373 → 0.373
He has sacrificed oxen , fatted calves , and sheep in abundance , and has invited all the sons of the king , Abiathar the priest , and Joab the captain of the army , but he has not invited Solomon your servant .
तिनले ठुलो सङ्ख्यामा गोरुहरू , पोसिएका बाछाहरू भेडा बलिदान चढाएका छन् , अनि राजाका सबै छोरा , पुजारी अबियाथार , सेनापति योआबलाई निमन्त्रणा दिएका छन् , तर तपाईंका दास सोलोमनलाई भने निमन्त्रणा दिएका छैनन्
1KI 1:20     Alignment score: 0.211 → 0.207
As for you , my master the king , the eyes of all Israel are on you , waiting for you to tell them who will sit on the throne after you , my master .
हे मेरा मालिक राजा , हजुरपछि को सिंहासनमा बस्ने भनी हजुरबाट थाहा पाउनलाई सारा इस्राएलले हजुरकै प्रतीक्षा गरिरहेका छन्
1KI 1:21     Alignment score: 0.237 → 0.245
Otherwise it will happen , when my master the king sleeps with his fathers , that I and my son Solomon will be regarded as criminals . "
नत्रता जब हजुर आफ्ना पिता - पुर्खाहरूसित सुतिजानुहुने तब मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने
1KI 1:22     Alignment score: 0.261 → 0.264
While she was still speaking with the king , Nathan the prophet came in .
उनी राजासित बोलिरहँदा नातान अगमवक्ता भित्र आए
1KI 1:23     Alignment score: 0.146 → 0.154
The servants told the king , " Nathan the prophet is here . " When he came
in before the king , he prostrated himself before the king with his face to the ground .
सेवकहरूले राजालाई भने , नातान अगवमक्ता आएका छन् तिनी भित्र प्रवेश गरेपछि तिनले भुइँसम्मे निहुरेर राजालाई दण्डवत् गरे
1KI 1:24     Alignment score: 0.275 → 0.278
Nathan said , " My master the king , have you said , ' Adonijah will reign after me , and he will sit on my throne ? '
नातानले भने , हे मेरा मालिक राजा , के हजुरपछि अदोनियाह राजा हुने छन् तिनी नै हजुरको सिंहासनमा बस्ने छन् भनी हजुरले भन्नुभएको ?
1KI 1:25     Alignment score: 0.364 → 0.364
For he has gone down today and sacrificed oxen , fatted calves , and sheep in abundance , and has invited all the king 's sons , the captains of the army , and Abiathar the priest . They are eating and drinking before him , and saying , ' Long live
King Adonijah ! '
किनकि तिनी आज तल गएका छन् , तिनले ठुलो सङ्ख्यामा गोरुहरू , पोसिएका बाछाहरू भेडाहरू बलिदान चढाएका छन् , अनि तिनले राजाका सबै छोरा , सेनापतिहरू पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् तिनीहरू तिनकै सामु खाँदै पिउँदै यसो भन्दै छन् , राजा अदोनियाह दीर्घायु होऊन् !
1KI 1:26     Alignment score: 0.53
But as for me , your servant , Zadok the priest , Benaiah son of Jehoiada , and your servant Solomon , he has not invited us .
तर तिनले तपाईंका दास मलाई , पुजारी सादोक , यहोयादाका छोरा बनायाह हजुरको दास सोलोमनलाई निमन्त्रणा दिएका छैनन्
1KI 1:27     Alignment score: 0.213 → 0.213
Has my master the king done this without telling us , your servants , who should sit on the throne after him ? "
हे मेरा मालिक राजा , के हजुरपछि हजुरको सिंहासनमा को बस्ने भनेर हजुरले हामी हजुरका दासहरूलाई जानकारी नै नदिई यसो गर्नुभएको हो ?
1KI 1:28     Alignment score: 0.329 → 0.328
Then King David answered and said , " Call Bathsheba back to me . " She came into the king 's presence and stood before the king .
तब राजा दाऊदले जवाफ दिए , बतशेबालाई फेरि मकहाँ बोलाऊ उनी राजाको उपस्थितिमा आएर राजाको सामु खडा भइन्
1KI 1:29     Alignment score: 0.162 → 0.185
The king made an oath and said , " As Yahweh lives , who has redeemed me out of all trouble ,
राजाले शपथ खाएर भने , मेरा सबै सङ्कष्टमा मलाई छुटकारा दिनुहुने परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु ,
1KI 1:30     Alignment score: 0.348 → 0.349
as I vowed to you by Yahweh , the God of Israel , saying , ' Solomon your son will reign after me , and he will sit on my throne in my place , ' I will do this today . "
कि इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा मैले यसो भनी शपथ खाएको थिएँ , मपछि तिम्रो छोरा सोलोमनले शासन गर्ने त्यो नै मेरो सिंहासनमा बस्ने ' आज यो पुरा गर्ने छु
1KI 1:31     Alignment score: 0.323
Then Bathsheba bowed with her face to the ground and prostrated herself before the king and said , " May my master King David live
forever ! "
तब बतशेबाले भुइँमा शिर झुकाई राजाको सामु घुँडा टेकेर भनिन् , मेरा मालिक राजा दाऊद सदासर्वदा दीर्घायु होऊन् ! "
1KI 1:32     Alignment score: 0.45 → 0.458
King David said , " Call to me Zadok the priest , Nathan the prophet , and Benaiah son of Jehoiada . " So they came
before the king .
राजा दाऊदले भने , पुजारी सादोक , नातान अगमवक्ता यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ त्यसैले तिनीहरू राजाको सामु हाजिर भए
1KI 1:33     Alignment score: 0.222 → 0.253
The king said to them , " Take with you the servants of your master , and have Solomon my son ride
on my own mule and take him down to Gihon .
राजाले तिनीहरूलाई भने , तिमीहरूका मालिकका सेवकहरूलाई तिमीहरूसँगै लैजाओ , मेरो पछि सोलोमनलाई राजाको खच्चरमा सवारा गराएर गीहोनसम्म सँगसँगै लैजाओ
1KI 1:34     Alignment score: 0.403
Let Zadok the priest and Nathan the prophet anoint him king over Israel and blow the trumpet and say , ' Long live
King Solomon ! '
पुजारी सादोक नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून् , अनि तुरही फुकी यसो भनून् , राजा सोलोमन दीर्घायु होऊन् !
1KI 1:35     Alignment score: 0.351
Then you will come up after him , and he will come and sit on my throne ; for he will be king in my place . I have appointed him to be ruler over Israel and Judah . "
त्यसपछि तिमीहरू तिनको पछिपछि आओ तिनी आएर मेरो सिंहासनमा बस्ने छन् किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् मैले तिनलाई इस्राएल यहूदामाथि शासक नियुक्त गरेको छु
1KI 1:36     Alignment score: 0.397 → 0.397
Benaiah son of Jehoiada answered the king , and said , " So let it be ! May Yahweh , the God of my master the king , confirm it .
यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए , यस्तै होस् ! मेरा मालिक राजाका परमेश्वर परमप्रभुले यसको पुष्टि गरून्
1KI 1:37     Alignment score: 0.252 → 0.271
As Yahweh has been with my master the king , so may he be with Solomon , and make his throne greater than the throne of my master King David . "
जसरी परमप्रभु मेरा मालिक राजासित हुनुभएको , त्यसै गरी सोलोमनसित हुनुभएको होस् , उहाँले मेरा मालिक राजा दाऊदको सिंहासनभन्दा सोलोमनको सिंहासन उच्च पार्नुभएको होस्
1KI 1:38     Alignment score: 0.49
So Zadok the priest , Nathan the prophet , Benaiah son of Jehoiada , and the Kerethites and the Pelethites went down and had Solomon ride upon King David 's mule ; they brought him to Gihon .
त्यसैले , पुजारी सादोक , नातान अगमवक्ता , यहोयादाका छोरा बनायाह करेतीहरूसाथै पेलेथीहरू तल झरे अनि सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराएर गीहोनमा ल्याए
1KI 1:39     Alignment score: 0.424 → 0.424
Zadok the priest took the horn of oil out of the tent and anointed Solomon . Then they blew the trumpet , and all the people said , " Long live
King Solomon ! "
पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे त्यसपछि तिनीहरूले तुरही फुके , अनि सबै मानिसले भने , राजा सोलोमन दीर्घायु होऊन् ! "
1KI 1:40     Alignment score: 0.146 → 0.147
Then all the people went up after him , and the people played the flutes and rejoiced with great joy , so that the earth shook with their sound .
तब सबै मानिस तिनको पछिपछि लागे , अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए तिनीहरूको हल्लाले जमिनै थर्क्यो
1KI 1:41     Alignment score: 0.307 → 0.358
Adonijah and all the guests who were with him heard it as they finished eating . When Joab heard the sound of the trumpet , he said , " Why is there an uproar in the city ? "
अदोनियाह तिनीसित भएका सबै पाहुनाले खाइसक्ने बित्तिकै यो खबर सुने योआबले तुरहीको आवाज सुनेपछि तिनले भने , सहरमा किन हल्ला हुँदै ?
1KI 1:42     Alignment score: 0.347
While he was still speaking , Jonathan son of Abiathar the priest came . Adonijah said , " Come in , for you are a worthy man and bring good news . "
तिनी बोलिरहँदा पुजारी अबियाथार का छोरा जोनाथन आइपुगे अदोनियाहले भने , भित्र आऊ , किनकि तिमी योग्य मानिस हौ तिमीले शुभ खबर ल्याउँछौ
1KI 1:43     Alignment score: 0.554
Jonathan answered and said to Adonijah , " Our master King David has made Solomon the king ,
जोनाथनले अदोनियाहलाई जवाफ दिए , हाम्रा मालिक राजा दाऊदले सोलोमनलाई राजा बनाउनुभएको ,
1KI 1:44     Alignment score: 0.468 → 0.473
and the king has sent with him Zadok the priest , Nathan the prophet , Benaiah son of Jehoiada , and the Kerethites and the Pelethites . They have had Solomon ride on the king 's mule .
राजाले तिनीसितै पुजारी सादोक , नातान अगमवक्ता , यहोयादाका छोरा बनायाह करेतीहरूसाथै पेलेथीहरूलाई पठाउनुभएको तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा सवार गराएका छन्
1KI 1:45     Alignment score: 0.348 → 0.357
Zadok the priest and Nathan the prophet have anointed him king at Gihon , and have come up from there rejoicing , so that the city is in an uproar . This
is the noise that you have heard .
पुजारी सादोक नातान अगमवक्ताले गीहोनमा सोलोमनलाई राजा अभिषेक गरेका छन् , अनि तिनीहरू त्यहाँबाट रमाउँदै आएका छन् सहरमा त्यसैको हल्ला हो तपाईंले सुन्नुभएको आवाज त्यही नै हो
1KI 1:46     Alignment score: 0.478 → 0.479
Also , Solomon is sitting on the throne of the kingdom .
साथै , सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन्
1KI 1:47     Alignment score: 0.359
Moreover , the king 's servants came to bless our master King David , saying , ' May your God make the name of Solomon better than your name , and make his throne greater than your throne . ' Then the king bowed down on the bed .
यसबाहेक , राजाका सेवकहरू हाम्रा मालिक राजा दाऊदलाई यसो भन्दै आशिष् दिन आए , ' हजुरका परमेश्वरले सोलोमनको नाउँ हजुरको भन्दा उत्तम बनाऊन् हजुरको भन्दा तिनको सिंहासन महान् बनाऊन् ' त्यसपछि राजाले पलङ्गमा नै दण्डवत् गरे
1KI 1:48     Alignment score: 0.272 → 0.297
The king also said , ' Blessed be Yahweh , the God of Israel , who has given a person to sit on my throne this day , and that my own eyes should see it . ' "
राजाले यसो पनि भने , ' इस्राएलका परमेश्वर परमप्रभु धन्यका होऊन् जसले आजको दिन मेरो सिंहासनमा एक जना व्यक्तिलाई राख्नुभएको जुन मेरै आँखाले देखेका छन् '
1KI 1:49     Alignment score: 0.13 → 0.152
Then all the guests of Adonijah were terrified . They stood up and each man went his way .
त्यसपछि अदोनियाहका सबै पाहुना अत्यन्तै डराए तिनीहरू उठेर आ-आफ्नो बाटो लागे
1KI 1:51     Alignment score: 0.352 → 0.371
Then it was told Solomon , saying , " See , Adonijah is afraid of King Solomon , for he has laid hold on the horns of the altar , saying , ' Let King Solomon swear to me first that he will not kill his servant with the sword . ' "
त्यसपछि सोलोमनलाई यसो भनियो , हेर्नुहोस् , अदोनियाह राजा सोलोमनदेखि डराएका छन् , किनकि तिनले यसो भन्दै वेदीका सिङहरू समातेका छन् , राजा सोलोमनले आफ्ना दासलाई तरवारले नमारून् भनी उहाँले पहिले मसित शपथ खानुभएको होस् '
1KI 1:52     Alignment score: 0.308 → 0.306
Solomon said , " If he will show himself a worthy man , not a hair of his will fall
to the earth , but if wickedness is found in him , he will die . "
सोलोमनले भने , तिनले आफैलाई योग्य मानिस साबित गरे भने तिनको इच्छाविना एउटा रौँ पनि भुइँमा झर्ने छैन , तर तिनमा दुष्टता पाइयो भने तिनी मर्ने छन्
1KI 1:53     Alignment score: 0.373 → 0.373
So King Solomon sent men , who brought Adonijah down from the altar . He came and bowed down to King Solomon , and Solomon said to him , " Go to your house . "
त्यसैले राजा सोलोमनले मानिसहरू पठाए जसले अदोनियाहलाई वेदीबाट लिएर आए तिनी आएर राजा सोलोमनलाई दण्डवत् गरे , सोलोमनले तिनलाई भने , तिम्रो घरमा जाऊ
1KI 1     Average alignment score: 0.341 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22