Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEP:1  2  3 


ZEP 1:1     Alignment score: 0.397 → 0.417
This
is the word of Yahweh that came to Zephaniah son of Cushi son of Gedaliah son of Amariah son of Hezekiah , in the days of Josiah son of Amon , king of Judah .
अमोनका छोरा , यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति , अमर्याहका पनाति , गदल्याहका नाति , कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो


ZEP 1:2     Alignment score: 0.222 → 0.213
" I will utterly destroy everything from off the surface of the earth this is Yahweh 's declaration .
निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु , परमप्रभु घोषणा गर्नुहुन्छ
ZEP 1:3     Alignment score: 0.222 → 0.22
I will destroy man and beast ; I will destroy the birds of the heavens and the fish of the sea , the ruins along with the wicked . For I will cut off man from the surface of the earth this
is Yahweh 's declaration .
मानिस पशु दुवैलाई सर्वनाश गर्नेछु आकाशका चराहरू , समुद्रका माछा , दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई नष्‍ट गर्नेछु किनभने मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु , परमप्रभु घोषणा गर्नुहुन्छ
ZEP 1:4     Alignment score: 0.217 → 0.236
I will reach out with my hand over Judah and all the inhabitants of Jerusalem . I will cut off every remnant of Baal from this place and the names of the idolatrous people among the priests ,
यहूदा यरूशलेमका सबै वासिन्दाहरूमाथि मेरो हात पसार्नेछु यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु ,
ZEP 1:5     Alignment score: 0.196 → 0.201
the people who on the housetops worship the heavenly bodies , and the people who worship and swear to Yahweh but who also swear by their king .
घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू , ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन् , तिनीहरूलाई पनि नाश गर्नेछु
ZEP 1:6     Alignment score: 0.096 → 0.105
I will also cut off those who have turned away from following Yahweh , those who neither seek Yahweh nor ask for his guidance . "
परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू , उहाँको खोजी नगर्ने उहाँको निर्देशन नखोज्नेहरूलाई पनि सखाप पार्नेछु
ZEP 1:7     Alignment score: 0.255 → 0.259
Be silent before the Lord Yahweh ! For the day of Yahweh is near ; Yahweh has prepared the sacrifice and set apart his guests .
परमप्रभु परमेश्‍वरको सामु शान्त रहो , किनभने परमप्रभुको दिन नजिकै परमप्रभुले बलिदान तयार पार्नुभएको आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको
ZEP 1:8     Alignment score: 0.321 → 0.324
" It will come about on the day of Yahweh 's sacrifice , that I will punish the princes and the king 's sons , and everyone dressed in foreign clothes .
परमप्रभुको बलिदानको दिनमा , राजकुमारहरू राजाका छोराहरू , विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु
ZEP 1:9     Alignment score: 0.289 → 0.297
On that day I will punish all those who leap over the threshold , those who fill their master 's house with violence and deceit .
त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई , आफ्ना मालिकका घरलाई हिंसा छलले भर्ने सबैलाई दण्ड दिनेछु
ZEP 1:10     Alignment score: 0.203 → 0.204
So it will be on that day this is Yahweh 's declaration that a cry of distress will come from the Fish Gate , wailing from the Second District , and a great crashing sound from the hills .
अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ माछा ढोकाबाट कष्‍टको रुवाबासी , नयाँ टोलबाट विलाप , पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ
ZEP 1:11     Alignment score: 0.153 → 0.154
Wail , inhabitants of the Market District , for all the merchants will be ruined ; all those who weigh out silver will be cut off .
बजारहरूमा बस्‍नेहरू , रोओ , किनभने सबै व्यापारीहरू तहस - नहस हुनेछन् , चाँदीका व्यापारीहरू सखाप पारिनेछन्
ZEP 1:12     Alignment score: 0.277 → 0.304
It will come about at that time that I will search Jerusalem with lamps and punish the men who have settled into their wine and say in their heart , ' Yahweh will not do anything , either good or evil . '
त्यस बेला बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु त्यसको मद्यमा प्रसन्‍न भएका आफ्नो हृदयमा परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु
ZEP 1:13     Alignment score: 0.288 → 0.341
Their wealth will become plunder , and their houses will be an abandoned devastation ! They will build houses but not live
in them , and plant vineyards but not drink their wine .
तिनीहरूका धन - सम्पत्ति लुटिनेछन् , तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन्
ZEP 1:14     Alignment score: 0.215 → 0.216
The great day of Yahweh is near , near and hurrying quickly ! The sound of the day of Yahweh will be that of a warrior crying bitterly !
परमप्रभुको त्यो महान् दिन नजिकै , नजिक चाँडै आउँदै परमप्रभुको दिनको आवाज चिच्याई - चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ
ZEP 1:15     Alignment score: 0.283 → 0.281
That day will be a day of fury , a day of distress and anguish , a day of storm and devastation , a day of darkness and gloom , a day of clouds and thick darkness .
त्यो दिन क्रोधको दिन , संकट पीडाको दिन , आँधी विनाशको दिन , अन्धकार विरक्तको दिन , बादल घोर अन्धकारको दिन हुनेछ
ZEP 1:16     Alignment score: 0.202 → 0.219
It will be a day of trumpets and alarms against the fortified cities and the high battlements .
त्यो दिन किल्ला भएका शहरहरु उच्‍च धरहराहरूको विरुद्ध तुरही चेतावनीको सोरको दिन हुनेछ
ZEP 1:17     Alignment score: 0.355 → 0.362
For I will bring distress upon mankind , so that they will walk about like blind men since they have sinned against Yahweh . Their blood will be poured out like dust , and their inner parts like dung .
किनभने मानवजातिमाथि संकट ल्याउनेछु , अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् तिनीहरूको रगत धुलोझैँ तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन्
ZEP 1:18     Alignment score: 0.299 → 0.345
Neither their silver nor their gold will be able to save them on the day of Yahweh 's fury . In the fire of his jealousy the whole earth will be consumed , for he will bring a complete , a terrible end of all the inhabitants of the earth . "
परमप्रभुको क्रोधको दिनमा तिनीहरूको चाँदी तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ , किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण भयानक अन्त गर्नुहुनेछ
ZEP 1     Average alignment score: 0.27 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ZEP:1  2  3