Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31 


1SA 1:1     Alignment score: 0.365
There was a certain man of Ramathaim of the Zuphites , of the hill country of Ephraim ; his name was Elkanah son of Jeroham son of Elihu son of Tohu son of Zuph , an Ephraimite .
एफ्राइमको पहाडी देशको सूपीहरूका रामतैमबाट आएका एक जना मानिस थिए तिनी एफ्राइमी सूपका जनाति तोहूको पनाति एलीहूको नाति यरोहामका छोरा एल्काना थिए


1SA 1:2     Alignment score: 0.364 → 0.432
He had two wives ; the name of the first was Hannah , and the name of the second was Peninnah . Peninnah had children , but Hannah had none .
तिनका दुई वटी पत्‍नीहरू थिए पहिलोको नाउँ हन्‍नाह दोस्रोको नाउँ पनिन्‍नाह थियो पनिन्‍नाहका छोराछोरी थिए तर हन्‍नाहका थिएन
1SA 1:3     Alignment score: 0.386 → 0.387
This
man went from his city year after year to worship and to sacrifice to Yahweh of hosts in Shiloh . The two sons of Eli , Hophni and Phinehas , priests to Yahweh , were there .
यिनी आफ्‍नो सहरबाट सर्वशक्तिमान् परमप्रभुको निम्ति बलिदान चढाउन आरधना गर्न हरेक वर्ष शीलोमा जन्थे त्‍यहाँ एलीका दुई जना छोराहरू होप्‍नी पीनहास परमप्रभुका पुजारीहरू थिए
1SA 1:4     Alignment score: 0.227 → 0.275
When the day came for Elkanah to sacrifice each year , he always gave portions of the meat to Peninnah his wife , and to all her sons and her daughters .
जब एल्‍कानाले हरेक वर्षझैं बलिदान गर्ने समय आयो , तिनले सदैव तिनकी पत्‍नी पनिन्‍नाह तिनका सबै छोरा छोरीलाई मासुको भागहरू दिन्थे
1SA 1:5     Alignment score: 0.285 → 0.285
But to Hannah he always gave a double portion , for he loved Hannah , although
Yahweh had closed her womb .
तर तिनले हन्‍नाहलाई सदैव दोब्‍बर भाग दिन्थे , किनभने तिनले उनलाई माया गर्थे , यद्यपि परमप्रभुले उनको गर्भ बन्‍द गर्नुभएको थियो
1SA 1:6     Alignment score: 0.202
Her rival provoked her severely in order to irritate her , because Yahweh had closed her womb .
उनको सौताले उनलाई रिस उठाउनलाई उनलाई साह्रै चिढ्याउँथिन् , किनभने परमप्रभुले उनको गर्भ बन्‍द गर्नुभएको थियो
1SA 1:7     Alignment score: 0.215 → 0.233
So year after year , when she went up to the house of Yahweh with her family , her rival always provoked her . Therefore she used to weep and eat nothing .
त्यसैले वर्षै पिच्छे , उनी आफ्नो परिवारसँग परमप्रभुको भवनमा जाँदा उनको सौताले तिनलाई सदैव चिढ्याउँथिन् यसकारण , उनी रुन्‍थिन् केही पनि खाँदैनथिन्
1SA 1:8     Alignment score: 0.318 → 0.34
Elkanah her husband always said to her , " Hannah , why do you weep ? Why do you not eat ? Why is your heart sad ? Am I not better to you than ten sons ? "
उनका पति एल्कानाले सदैव उनलाई भन्थे , " हन्‍नाह , तिमी किन रुन्छ्यौ ? तिमी किन खाँदिनौ ? तिम्रो हृदय किन यति धेरै निराश हुन्छ ? के तिम्रो निम्‍ति दस जना छोराभन्दा उत्तम छैन ? "
1SA 1:9     Alignment score: 0.3 → 0.299
On one of these occasions , Hannah rose
up after they had finished eating and drinking in Shiloh . Now Eli the priest was sitting upon his seat by the doorway to the temple of Yahweh .
यि अवसरमध्ये एकपल्‍ट तिनीहरूले शीलोमा खाने पिउने काम सकेपछि हन्‍नाह उठिन् यति बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकामा आफ्‍नो आसनमा बसिरहेका थिए
1SA 1:10     Alignment score: 0.263 → 0.263
She was deeply distressed ; she prayed to Yahweh and wept bitterly .
उनी अति नै व्याकुल भएकी थिइन् उनले परमप्रभुसँग प्रार्थना गरिन् धुरुधुरु रोइन्
1SA 1:11     Alignment score: 0.298 → 0.295
She made a vow and said , " Yahweh of hosts , if you will look on the affliction of your servant and call me to mind , and do not forget your servant , but give your servant a son , then I will give him to Yahweh all the days of his life , and no razor will ever touch his head . "
उनले भाकल गरिन् भनिन् , " हे सर्वशक्तिमान् परमप्रभु , तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्‍छ , मलाई याद गर्नुहुन्‍छ आफ्‍नो दासीलाई बिर्सनुहुन्‍न , तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने , उसको सम्पूर्ण जीवनभरि उसलाई परमप्रभुको निम्ति दिनेछु उसको शिरमा कुनै छुराले कदापि छुनेछैन "
1SA 1:12     Alignment score: 0.288
As she continued praying before Yahweh , Eli watched her mouth .
उनले परमप्रभुको सामु प्रार्थना गरिरहँदा एलीले तिनको मुखलाई हेरे
1SA 1:13     Alignment score: 0.323 → 0.328
Hannah spoke in her heart . Her lips moved , but her voice was not heard . Therefore Eli thought she was drunk .
हन्‍नाह आफ्‍नो हृदयमा बोलिन् उनका ओठहरू चले , तर उनको सोर सुनिएन यसकारण , उनी मद्यले मातेकी थिइन् भनी एलीले विचार गरे
1SA 1:14     Alignment score: 0.154 → 0.159
Eli said to her , " How long will you be drunk ? Get rid of your wine . "
एलीले उनलाई भने , " तिमी कहिलेसम्‍म मद्यले मातिरहन्‍छ्‍यौ ? आफ्‍नो मद्यको आदत छोडिदेऊ "
1SA 1:15     Alignment score: 0.383 → 0.388
Hannah answered , " No , my master , I am a woman of a sorrowful spirit . I have drunk
neither wine nor strong drink , but I have been pouring out my soul before Yahweh .
हन्‍नाहले जवाफ दिईन् , " होइन , मेरा मालिक , दुःखी आत्‍मा भएको स्‍त्री हुँ मैले दाखमद्य कडा मद्य नै पिएकी छु , तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु
1SA 1:16     Alignment score: 0.17 → 0.198
Do not consider your servant to be a shameless woman ; I have been speaking out of the abundance of my great concern and provocation . "
हजूकी दासीलाई एउटी निर्लज्‍ज स्‍त्री भएकी विचार नगर्नुहोस् ठुलो चिन्ता धेरै अपमानले गर्दा बोलिरहेकी छु "
1SA 1:17     Alignment score: 0.265 → 0.279
Then Eli answered and said , " Go in peace ; may the God of Israel grant the request that you have asked him for . "
तब एलीले जवाफ दिए भने , " शान्तिसँग जाऊ इस्राएलका परमेश्‍वरसँग तिमीले गरेकी बिन्तीको जावफ उहाँले तिमीलाई देऊन् "
1SA 1:18     Alignment score: 0.227 → 0.23
She said , " Let your servant find favor in your eyes . " Then the woman went her way and ate ; her face was no longer sad .
उनले भनिन् , " तपाईंकी दासीलाई तपाईंको नजरमा कृपा मिलोस् " अनि ती स्‍त्री गईन् खाइन् उनको अनुहार फेरि कहिल्यै निराश भएन
1SA 1:19     Alignment score: 0.349 → 0.355
They rose early in the morning and worshiped before Yahweh , and then they returned again to their house in Ramah . Elkanah slept with Hannah his wife , and Yahweh called her to mind .
तिनीहरू बिहान सबेरै उठे परमप्रभुको आराधना गरे , अनि तिनीहरू फेरि रामामा भएको आफ्नो घरमा फर्के आफ्नो पत्‍नी हन्‍नाहसँग एल्कनाले सहवास गरे परमप्रभुले उनलाई याद गर्नुभयो
1SA 1:20     Alignment score: 0.247 → 0.262
When the time came , Hannah conceived and gave birth to a son . She called his name Samuel , saying , " Because I have asked for him from Yahweh . "
जब समय आयो , तब हन्‍नाहले गर्भ धारण गरिन् एउटा छोरा जन्माइन् उनले उसको नाउँ शमूएल राखिन् , किनकि उनले भनिन् , " किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ "
1SA 1:21     Alignment score: 0.281
Once again , Elkanah and all his house went up to offer to Yahweh the yearly sacrifice and pay his vow .
फेरि एकपल्‍ट , एल्काना तिनका सबै घराना वर्षै पिच्‍छेको बलिदान परमप्रभुलाई चढाउन आफ्‍नो भाकल पुरा गर्न गए
1SA 1:22     Alignment score: 0.321 → 0.323
But Hannah did not go ; she had said to her husband , " I will not go until the child is weaned ; then I will bring him , so that he may appear before Yahweh and live
there forever . "
तर हन्‍नाह गइनन् उनले आफ्‍नो पतिलाई यसो भनेकी थिइन् , " बालकले दूध नछोडेसम्म जानेछैनँ त्यसपछि उसलाई लानेछु , ताकि परमप्रभुको सामु देखा परोस् सदासर्वदा त्यहीं बसोस् "
1SA 1:23     Alignment score: 0.325 → 0.328
Elkanah her husband said to her , " Do what seems good to you . Wait until you have weaned him ; only , may Yahweh confirm his word . " So the woman stayed and nursed her son until she weaned him .
उनका पति एल्कानाले उनलाई भने , " तिमीलाई जे असल लाग्छ सो गर उसले दूध नछोडेसम्म पर्ख परमप्रभुले आफ्‍नो वचन मात्र पुरा गर्नुभएको होस् " यसैले ती स्‍त्री बसिन् उनको छोराले दूध नछोडेसम्म उसलाई दूध खुवाइन्
1SA 1:24     Alignment score: 0.259 → 0.247
When she had weaned him , she took him with her , along with a three - year - old bull , one ephah of meal , and a bottle of wine , and brought him to the house of Yahweh in Shiloh . Now the child was still young .
जब उनले उसलाई दूध छोडाइन् , तब उनले तिन वर्षे साँढे , पाँच पाथी पिठो , एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन् , अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन् यति बेला त्‍यो बालक सानै थियो
1SA 1:25     Alignment score: 0.351 → 0.416
They killed the bull , and they brought the child to Eli .
तिनीहरूले साँढेलाई मारे बलकलाई एलीकहाँ ल्याए
1SA 1:26     Alignment score: 0.364 → 0.369
She said , " Oh , my master ! As you live
, my master , I am the woman who stood here next to you praying to Yahweh .
उनले भनिन् , " हे मेरो मालिक , मेरो मालिक जीवित हुनुभएझैं , यहाँ तपाईंको छेउमा खडा भएर प्रार्थना गर्ने स्‍त्री नै हुँ
1SA 1:27     Alignment score: 0.139 → 0.162
For this child I prayed and Yahweh has given me my petition which I asked of him .
यही बलकको निम्ति मैले प्रार्थना गरें मैले परमप्रभुमा गरेको बन्ती सुनेर उहाँले मलाई जवाफ दिनुभयो
1SA 1:28     Alignment score: 0.215 → 0.217
I have given him to Yahweh , as long as he lives he is lent
to Yahweh . " Then he worshiped Yahweh there .
मैले उसलाई परमप्रभुमा अर्पण गरेको छु , जीवित रहेसम्‍म उसलाई परमप्रभुमा दिइएको " तब तिनीहरूले त्‍यहाँ परमप्रभुको आराधना गरे
1SA 1     Average alignment score: 0.299 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31