Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 1:1     Alignment score: 0.14 → 0.141
Many have taken on the work of putting together an account of the things that have been fulfilled among us ,
धेरैले हाम्रा बिचमा घटेका पुरा भएका यी घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन्


LUK 1:2     Alignment score: 0.186 → 0.2
just as they were passed down to us by those who from the first were eyewitnesses and servants of the word .
तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्‍पिदिए , जो सुरुदेखि नै प्रत्यक्षदर्शी वचनका सेवकहरू भएका छन्
LUK 1:3     Alignment score: 0.218 → 0.217
So it seemed good to me also , because I have accurately investigated everything from the beginning , to write an orderly account for you , most excellent Theophilus ,
सम्मानित थियोफिलस , त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो
LUK 1:4     Alignment score: 0.099 → 0.153
so that you might know the certainty of the things you have been taught .
त्यसैले , तपाईंलाई सिकाइएको सत्‍यताबारे यी कुराहरू तपाईंलाई थाहा होस्
LUK 1:5     Alignment score: 0.286 → 0.287
In the days of Herod , king of Judea , there was a certain priest named Zechariah , from the division of Abijah . His wife was from the daughters of Aaron , and her name was Elizabeth .
यहूदाका राजा हेरोदको समयमा , त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो
LUK 1:6     Alignment score: 0.266
They were both righteous before God , obeying all the commandments and ordinances of the Lord .
परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे निर्दोष जीवन जिउँथे
LUK 1:7     Alignment score: 0.329 → 0.33
But they had no child , because Elizabeth was barren , and they were both very old by this
time .
तर तिनीहरूको कुनै सन्तान थिएन , किनकि एलीशिबा बाँझी थिइन् तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए
LUK 1:8     Alignment score: 0.198 → 0.201
Now it came
about that Zechariah was in God 's presence , carrying out the priestly duties in the order of his division .
एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए
LUK 1:9     Alignment score: 0.157 → 0.168
According to the customary way of choosing which priest would serve , he had been chosen by lot to enter into the temple of the Lord to burn incense .
त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे त्यसैले , उनको नाउँ पर्‍यो
LUK 1:10     Alignment score: 0.256
The whole crowd of people was praying outside at the hour when the incense was burned .
जब तिनी धूप बाल्दै थिए , बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो
LUK 1:11     Alignment score: 0.354 → 0.354
Now an angel of the Lord appeared to him and stood at the right side of the incense altar .
ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए
LUK 1:12     Alignment score: 0.191 → 0.197
When Zechariah saw him , he was terrified and fear fell
on him .
जब जकरियाले स्वर्गदूतलाई देखे , तब उनी साह्रै डराए आत्तिए
LUK 1:13     Alignment score: 0.417 → 0.417
But the angel said to him , " Do not be afraid , Zechariah , because your prayer has been heard . Your wife Elizabeth will bear you a son . You will call his name John .
तर स्वर्गदूतले उनलाई भने , जकरिया नडराऊ , किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ
LUK 1:14     Alignment score: 0.148 → 0.215
You will have joy and gladness , and many will rejoice at his birth .
तिमीमा खुसी आनन्द हुनेछ उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन्
LUK 1:16     Alignment score: 0.207 → 0.23
Many of the people of Israel will be turned to the Lord their God .
अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्
LUK 1:17     Alignment score: 0.21 → 0.269
He will go before the face of the Lord in the spirit and power of Elijah , to turn the hearts of the fathers to the children and the disobedient to the wisdom of the righteous to make ready for the Lord a people prepared for him . "
उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि - अगि जानेछन् उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् अनाज्ञाकारीहरूलाई बुद्धि धार्मिकतामा हिँडाउनेछन् उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन्
LUK 1:18     Alignment score: 0.3 → 0.303
Zechariah said to the angel , " How can I know this ? For I am an old man and my wife is very old . "
जकरियाले स्वर्गदूतलाई भने , यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने ? किनकि बुढो भइसकेँ मेरी पत्‍नी पनि बुढी भइसकिन्
LUK 1:19     Alignment score: 0.362 → 0.363
The angel answered and said to him , " I am Gabriel , who stands in the presence of God . I was sent to speak to you , to bring you this
good news .
तब स्वर्गदूतले जवाफ दिए उनलाई भने , गब्रिएल हुँ , जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु तिम्रो निम्ति बोल्न शुभ खबर दिन मलाई पठाइएको हो
LUK 1:20     Alignment score: 0.239 → 0.24
Behold ! You will be silent , unable to speak , until the day these things take place . This
is because you did not believe my words , which will be fulfilled at the right time . "
हेर , ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ बोल्न सक्‍ने छैनौ , किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ , जुन ठिक समयमा पुरा हुनेछ
LUK 1:21     Alignment score: 0.18 → 0.18
Now the people were waiting for Zechariah . They were surprised that he was spending so much time in the temple .
अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए
LUK 1:22     Alignment score: 0.237 → 0.239
But when he came out , he could not speak to them . They realized that he had seen a vision while he was in the temple . He kept on making signs to them and remained silent .
तर , जब तिनी बाहिर आए , तब उनी तिनीहरूसँग बोल्न सकेनन् उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे उनले तिनीहरूलाई इसारा मात्र गरे , तर बोल्न सकेनन्
LUK 1:23     Alignment score: 0.173 → 0.175
It came
about that when the days of his service were over , he went to his house .
जब तिनको सेवाको समय समाप्‍त भयो , तब तिनी आफ्नो घरमा फर्किए
LUK 1:24     Alignment score: 0.322 → 0.332
After these days , his wife Elizabeth conceived and for five months she kept herself hidden . She said ,
ती दिनहरूपछि , तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन्
LUK 1:25     Alignment score: 0.15
" This is what the Lord has done for me when he looked at me with favor in order to take away my shame before people . "
परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको , उहाँले ममाथि निगाह गर्नुभयो मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो
LUK 1:26     Alignment score: 0.401 → 0.401
In the sixth month , the angel Gabriel was sent from God to a city in Galilee named Nazareth ,
एलीशिबा गर्भवती भएको छैठौँ महिनामा , परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो
LUK 1:27     Alignment score: 0.309 → 0.31
to a virgin engaged to a man whose name was Joseph . He belonged to the house of David , and the virgin 's name was Mary .
परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो तिनी दाऊदका वंशका थिए कन्याको नाउँ मरियम थियो
LUK 1:28     Alignment score: 0.168 → 0.202
He came to her and said , " Greetings , you who are highly favored ! The Lord is with you . "
उनी तिनीकहाँ आए भने , तिमीलाई अभिवादन ! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ
LUK 1:29     Alignment score: 0.179 → 0.179
But she was very confused by his words and she wondered what kind of greeting
this could be .
तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् चकित परिन्
LUK 1:30     Alignment score: 0.306
The angel said to her , " Do not be afraid , Mary , for you have found favor with God .
तब स्वर्गदूतले उनलाई भने , मरियम , तिमी नडराऊ किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ
LUK 1:31     Alignment score: 0.165 → 0.165
See , you will conceive in your womb and bear a son . You will call his name ' Jesus . '
हेर , तिमी गर्भवती हुनेछ्यौ एउटा छोरा जन्माउनेछ्यौ तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ
LUK 1:32     Alignment score: 0.222
He will be great and will be called the Son of the Most High . The Lord God will give him the throne of his ancestor David .
उहाँ महान हुनुहुनेछ उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ
LUK 1:33     Alignment score: 0.019 → 0.029
He will reign over the house of Jacob forever , and there will be no end to his kingdom . "
उहाँ महान् हुनुहुनेछ उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ
LUK 1:34     Alignment score: 0.239 → 0.24
Mary said to the angel , " How will this happen , since I have not slept with any man ? "
तब मरियमले स्वर्गदूतलाई भनिन् , यो कसरी हुन सक्छ जब कि अहिलेसम्म कुनै मानिससँग सुतेकै छैन ?
LUK 1:35     Alignment score: 0.363 → 0.383
The angel answered and said to her , " The Holy Spirit will come upon you , and the power of the Most High will come over you . So the holy one to be born
will be called the Son of God .
अनि स्वर्गदूतले जवाफ दिए , उनलाई भने , पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ त्यसैले , जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ
LUK 1:36     Alignment score: 0.29 → 0.29
See , your relative Elizabeth has also conceived a son in her old age . This
is the sixth month for her , she who was called barren .
अनि हेर , तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् उनलाई बाँझी भनिए तापनि उनी अहिले महिनाको गर्भवती अवस्थामा छिन्
LUK 1:37     Alignment score: 0.397
For nothing will be impossible for God . "
परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन
LUK 1:38     Alignment score: 0.272 → 0.265
Mary said , " See , I am the female servant of the Lord . Let it be for me according to your message . " Then the angel left her .
मरियमले भनिन् , हेर , परमप्रभुकी दासी एक स्‍त्री हुँ तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए
LUK 1:39     Alignment score: 0.278 → 0.28
Then Mary arose
in those days and quickly went into the hill country , to a city in Judea .
त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन्
LUK 1:40     Alignment score: 0.233
She went into the house of Zechariah and greeted Elizabeth .
जहाँ उनी जकरियाको घरमा गइन् एलीशिबालाई अभिवादन गरिन्
LUK 1:41     Alignment score: 0.392 → 0.397
Now it happened that when Elizabeth heard Mary 's greeting
, the baby in her womb jumped , and Elizabeth was filled with the Holy Spirit .
जब एलीशिबाले मरियमको अभिवादन सुनिन् , उनको गर्भमा भएको बालक उफ्रियो एलीशिबा पवित्र आत्माले भरिइन्
LUK 1:42     Alignment score: 0.289
She raised her voice and said loudly , " Blessed are you among women , and blessed is the fruit of your womb .
तिनले ठुलो आवाजले उनलाई यसो भनिन् , स्‍त्रीहरूमा तिमी धन्यकी हौ तिम्रो गर्भको फल धन्यको होस्
LUK 1:43     Alignment score: 0.147
Why has it happened to me that the mother of my Lord should come to me ?
तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ?
LUK 1:44     Alignment score: 0.41 → 0.413
For see , when the sound of your greeting
came to my ears , the baby in my womb jumped for joy .
तब हेर , जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो , मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो
LUK 1:45     Alignment score: 0.13 → 0.163
Blessed is she who believed that there would be a fulfillment of the things that were told her from the Lord . "
अनी जसले विश्‍वास गरेकी छिन् , धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन्
LUK 1:46     Alignment score: 0.27
Mary said , " My soul praises the Lord ,
मरियमले भनिन् , मेरो प्राण परमभुमा आनन्दित
LUK 1:47     Alignment score: 0.262 → 0.294
and my spirit has rejoiced in God my savior .
मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ
LUK 1:48     Alignment score: 0.201
For he has looked at the low condition of his female servant . For see , from now on all generations will call me blessed .
किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको अब हेर , अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन्
LUK 1:49     Alignment score: 0.303 → 0.327
For he who is mighty has done great things for me , and his name is holy .
किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको , उहाँको नाउँ पवित्र
LUK 1:50     Alignment score: 0.206
His mercy lasts from generation to generation for those who fear him .
जसले उहाँलाई आदर गर्छ , एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ
LUK 1:51     Alignment score: 0.12 → 0.126
He has displayed strength with his arm ; he has scattered those who were proud about the thoughts of their hearts .
उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर - बितर पार्नुभएको
LUK 1:52     Alignment score: 0.131
He has thrown down princes from their thrones and he has raised up those of low condition .
उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको
LUK 1:53     Alignment score: 0.298 → 0.314
He has filled the hungry with good things , but the rich he has sent away empty .
उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ , तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ
LUK 1:54     Alignment score: 0.232 → 0.233
He has given help to Israel his servant , so as to remember to show mercy
त्यसकारण , आफ्नो दयालाई सम्झना गरेर , उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको
LUK 1:55     Alignment score: 0.271 → 0.282
( as he said to our fathers ) to Abraham and his descendants forever . "
जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै , अब्राहाम उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ
LUK 1:56     Alignment score: 0.298
Mary stayed with Elizabeth about three months and then returned to her house .
मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् अनि आफ्नो घरमा फर्किन्
LUK 1:57     Alignment score: 0.201 → 0.241
Now the time had come for Elizabeth to deliver her baby and she gave birth to a son .
अब एलीशिबाको बालक जन्माउने बेला आयो , तिनले एउटा छोरा जन्माइन्
LUK 1:58     Alignment score: 0.215 → 0.227
Her neighbors and her relatives heard that the Lord had shown his great mercy to her , and they rejoiced with her .
जब तिनका छिमेकी नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने , तब उनीहरू तिनीसँग आनन्दित भए
LUK 1:59     Alignment score: 0.267 → 0.294
Now it happened on the eighth day that they came
to circumcise the child . They would have called him " Zechariah , " after the name of his father .
अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे
LUK 1:60     Alignment score: 0.415 → 0.439
But his mother answered and said , " No . He will be called John . "
तर उनकी आमाले जवाफ दिएर भनिन् , होइन , उनलाई यूहन्‍ना भनेर बोलाइनेछ
LUK 1:61     Alignment score: 0.297 → 0.319
They said to her , " There is no one among your relatives who is called by this name . "
तिनीहरूले तिनलाई भने , तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन
LUK 1:62     Alignment score: 0.131 → 0.132
They made signs to his father as to how he wanted him to be named .
तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे
LUK 1:63     Alignment score: 0.314 → 0.333
His father asked for a writing tablet and wrote , " His name is John . " They all were astonished at this
.
उनले लेख्‍नका लागि पाटी मागे , त्यसमा तिनको नाउँ यूहन्‍ना हो भनेर लेखे त्यो देखेर तिनीहरू सबै अचम्मित भए
LUK 1:64     Alignment score: 0.283 → 0.282
Immediately his mouth was opened and his tongue was freed . He spoke and praised God .
तुरुन्तै उनको मुख खुल्यो जिब्रोको बन्धन टुट्यो , अनि तिनले बोल्न सुरु गरे परमेश्‍वरको प्रशंसा गरे
LUK 1:65     Alignment score: 0.24 → 0.267
Fear came
on all who lived around them . All these matters were spread throughout all the hill country of Judea .
तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो
LUK 1:66     Alignment score: 0.138 → 0.14
All who heard them stored them in their hearts , saying , " What then will this child become ? " For the hand of the Lord was with him .
त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने , त्यसो भए , अब यो बालक कस्तो हुनेछ ? किनकि परमप्रभुको हात त्यस बालकसँग थियो
LUK 1:67     Alignment score: 0.485
His father Zechariah was filled with the Holy Spirit and prophesied , saying ,
उनका पिता जकरिया पवित्र आत्माले भरिए यसो भन्दै अगमवाणी गरे ,
LUK 1:68     Alignment score: 0.193 → 0.255
" Praised be the Lord , the God of Israel , for he has come to help and he has accomplished redemption for his people .
इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस् , किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता उद्धारको काम गर्नुभएको
LUK 1:69     Alignment score: 0.223 → 0.226
He has raised up a horn of salvation for us in the house of his servant David
उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको
LUK 1:70     Alignment score: 0.239 → 0.239
( as he spoke by the mouth of his holy prophets from long ago ) ,
प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो
LUK 1:71     Alignment score: 0.332 → 0.338
salvation from our enemies and from the hand of all who hate us .
उहाँले हाम्रा शत्रुहरू हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ
LUK 1:72     Alignment score: 0.288 → 0.314
He will do this to show mercy to our fathers and to remember his holy covenant ,
यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको
LUK 1:73     Alignment score: 0.189
the oath that he spoke to Abraham our father .
त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो
LUK 1:75     Alignment score: 0.181
in holiness and righteousness before him all our days .
पवित्रता धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो
LUK 1:77     Alignment score: 0.175 → 0.272
to give knowledge of salvation to his people by the forgiveness of their sins .
तिनीहरूका पाप - क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको
LUK 1:78     Alignment score: 0.129 → 0.151
This
will happen because of the tender mercy of our God , because of which the sunrise from on high will come to help us ,
हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ
LUK 1:80     Alignment score: 0.23 → 0.245
Now the child grew and became strong in spirit , and he was in the wilderness until the day of his public appearance to Israel .
त्यसपछि बालक हुर्के आत्मामा बलियो भए , उनी इस्राएलमा देखा नपरेसम्म उजाड - स्थानमा नै बसे
LUK 1     Average alignment score: 0.26 for 76 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24