Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22 


REV 1:1     Alignment score: 0.256
This is the revelation of Jesus Christ that God gave him to show his servants what must soon take place . He made it known by sending his angel to his servant John .
परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो


REV 1:2     Alignment score: 0.31 → 0.316
John testified about the word of God and the testimony of Jesus Christ , all the things that he saw .
परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन्
REV 1:3     Alignment score: 0.262 → 0.276
Blessed is the one who reads aloud
this prophecy , and those who listen to the words of this prophecy and who obey what is written in it , because the time is near .
अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ जसले सुन्छ यसमा लेखिएका कुराहरू पालन गर्छ , त्यो मानिस धन्यको हो , किनकि समय नजिक
REV 1:5     Alignment score: 0.318 → 0.316
and from Jesus Christ , who is the faithful witness , the firstborn from the dead , and the ruler of the kings of the earth . To the one who loves us and has released us from our sins by his blood
अनि येशू ख्रीष्‍टबाट , जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ , मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो
REV 1:6     Alignment score: 0.441 → 0.441
he has made us a kingdom , priests for his God and Father to him be the glory and the power forever and ever . Amen .
उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको , अनि उहाँका पिता परमेश्‍वरका निम्ति पुजारीहरू , जसलाई सदासर्वदा महिमा शक्‍ति होस् आमेन
REV 1:7     Alignment score: 0.277 → 0.277
Look , he is coming with the clouds ; every eye will see him , including those who pierced him . All the tribes of the earth will mourn because of him . Yes , Amen .
हेर , उहाँ बादलमा आउँदै हुनुहुन्छ हरेक आँखाले उहाँलाई देख्‍नेछ , उहाँलाई घोच्‍नेहरूले पनि अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् यसै होस् , आमेन
REV 1:8     Alignment score: 0.235 → 0.271
" I am the alpha and the omega , " says the Lord God , " the one who is , and who was , and who is to come , the Almighty . "
सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ , अल्फा ओमेगा नै हुँ , उहाँ जो हुनुहुन्छ , जो हुनुहुन्थ्यो , जो हुन आउनुहुनेछ [ टिपोटः केही संस्करणमा लेखिएको ] अल्फा ओमेगा , सुरु अन्त नै हुँ , परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ
REV 1:9     Alignment score: 0.281 → 0.294
I , John your brother and the one who shares with you in the suffering and kingdom and patient endurance that are in Jesus was on the island called Patmos because of the word of God and the testimony about Jesus .
तिमीहरूका दाजु यूहन्‍ना जसले राज्य कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए , तिमीहरूसँगै परमेश्‍वरको वचन येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ
REV 1:10     Alignment score: 0.327 → 0.331
I was in the Spirit on the Lord 's day . I heard behind me a loud voice like a trumpet .
प्रभुको दिनमा आत्मामा थिएँ मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने
REV 1:11     Alignment score: 0.15 → 0.161
It said , " Write what you see in a book , and send
it to the seven churches to Ephesus , to Smyrna , to Pergamum , to Thyatira , to Sardis , to Philadelphia , and to Laodicea . "
त्यसले भन्यो , तिमीले जे देख्छौ , सो एउटा पुस्तकमा लेख सातवटा मण्डली अर्थात् एफिसस , स्मुर्ना , पर्गामम , थिआटीरा , सार्डिस , फिलाडेल्फिया लाउडिकियालाई पठाऊ
REV 1:12     Alignment score: 0.25 → 0.26
I turned around to see whose voice was speaking to me , and as I turned I saw seven golden lampstands
.
कसको आवाज मसँग बोलिरहेको थियो भनी फर्किएँ मैले हेर्दा सातवटा सुनका सामदान देखेँ
REV 1:13     Alignment score: 0.113
In the middle of the lampstands
there was one like a son of man , wearing a long robe that reached down to his feet and a golden sash around his chest .
सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो
REV 1:14     Alignment score: 0.355 → 0.368
His head and hair were as white as wool as white as snow and his eyes were like a flame of fire .
उहाँको शिर कपाल ऊन अनि हिउँजस्तै सेता उहाँका आँखा आगोको ज्वालाजस्तै थिए
REV 1:16     Alignment score: 0.363 → 0.374
He had seven stars in his right hand , and a sword with two sharp edges was coming out of his mouth . His face was shining like the sun at its strongest .
उहाँको दाहिने हातमा सातवटा तारा थिए , अनि उहाँको मुखबाट एउटा दुई - धारे धारिलो तरवार निस्किरहेको थियो उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो
REV 1:17     Alignment score: 0.336
When I saw him , I fell
at his feet like a dead man . He placed his right hand on me and said , " Do not be afraid . I am the first and the last ,
जब मैले उहाँलाई देखेँ , मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो भन्‍नुभयो , नडराऊ पहिलो अन्तिम नै हुँ
REV 1:18     Alignment score: 0.361 → 0.384
and the one who lives . I was dead , but look , I live
forever ! And I have the keys of death and of Hades .
जीवित छु मरेको थिएँ , तर हेर , सदाका निम्ति जीवित रहन्छु , अनि मृत्यु पातालका साँचाहरू मसित छन्
REV 1:19     Alignment score: 0.219 → 0.22
Therefore write down what you have seen , what is now , and what will take place after this
.
त्यसकारण , जे अहिले , यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ , सो लेख
REV 1:20     Alignment score: 0.3 → 0.306
As for the hidden meaning about the seven stars you saw in my right hand , and the seven golden lampstands
: The seven stars are the angels of the seven churches , and the seven lampstands are the seven churches . "
मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू सातवटा सामदान सातवटा मण्डली हुन्
REV 1     Average alignment score: 0.291 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of REV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22