Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13 


2CO 1:1     Alignment score: 0.427
Paul , an apostle of Christ Jesus by the will of God , and Timothy our brother , to the church of God that is in Corinth , and to all the believers in the entire region of Achaia .
पावल , परमेश्‍वरको इच्छा अनुसार येशू ख्रीष्‍टका प्रेरित , हाम्रा भाइ तिमोथीबाट , कोरिन्थमा भएका परमेश्‍वरको मण्डली अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्‍वासीहरूलाई


2CO 1:2     Alignment score: 0.221 → 0.246
May grace be to you and peace from God our Father and the Lord Jesus Christ .
हाम्रा पिता परमेश्‍वर प्रभु येशू ख्रीष्‍टको अनुग्रह शान्ति तिमीहरूमा रहेको होस्
2CO 1:3     Alignment score: 0.359 → 0.366
May the God and Father of our Lord Jesus Christ be praised . He is the Father of mercies and the God of all comfort .
हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् उहाँ दयाका पिता सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ
2CO 1:4     Alignment score: 0.281 → 0.281
God comforts us in all our affliction , so that we can comfort those who are in any affliction . We comfort others with the same comfort that God used to comfort us .
परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ त्यसैले , हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ
2CO 1:5     Alignment score: 0.287 → 0.303
For just as the sufferings of Christ abound for our sake , so also our comfort abounds through Christ .
जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त , त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ
2CO 1:6     Alignment score: 0.247 → 0.247
But if we are afflicted , it is for your comfort and salvation ; and if we are comforted , it is for your comfort . Your comfort is working effectively when you patiently share in the same sufferings that we also suffer .
तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना उद्धारको निम्ति हो यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ
2CO 1:7     Alignment score: 0.114 → 0.139
Our expectation concerning you is unshaken , for we know that as you share the sufferings , you also share our comfort .
तिमीहरूको निम्ति हाम्रो आशा दृढ तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा
2CO 1:8     Alignment score: 0.134 → 0.134
For we do not want you to be uninformed , brothers , about the troubles we had in Asia . We were so completely crushed beyond our strength that we despaired even of life .
भाइहरू हो , हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ , यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ
2CO 1:9     Alignment score: 0.277 → 0.278
Indeed , we had the sentence of death on us . But that was to make us not put our trust in ourselves , but instead in God , who raises the dead .
वास्तवमा , हामीमाथि मृत्युदण्ड थियो तर त्यो हामी आफैँमा होइन , मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो
2CO 1:10     Alignment score: 0.235 → 0.237
He rescued us from such a deadly peril , and he will rescue us again . On him we have set our hope that he will continue to deliver us .
उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ
2CO 1:11     Alignment score: 0.316 → 0.347
He will do this as you also help us by your prayer . Then many will give thanks on our behalf for the gracious favor given to us through the prayers of many .
उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन्
2CO 1:12     Alignment score: 0.151 → 0.158
We are proud of this : Our conscience
testifies that we have conducted ourselves in the world with holiness and godly sincerity , not relying on fleshly wisdom but on the grace of God .
हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा इमानदारीमा जसअनुसार हामी यो संसारमा चलेका छौँ विशेष गरी , हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ , सांसारिक ज्ञानमा होइन , तर परमेश्‍वरको अनुग्रहमा
2CO 1:13     Alignment score: 0.232 → 0.246
We write to you nothing that you can not read and understand . I expect that ,
हामी तिमीहरूले पढ्न बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ आशा गर्छु , कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ
2CO 1:14     Alignment score: 0.202
as you have understood us in part , we will be your reason for boasting on the day of our Lord Jesus , just as you will be our reason to boast .
जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ , जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ
2CO 1:15     Alignment score: 0.188 → 0.216
Because I was confident about this , I wanted to come to you first , so that you might receive the benefit of two visits .
यो कुरामा निर्धक्‍क भएको कारण , तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ
2CO 1:16     Alignment score: 0.202 → 0.217
I was planning to visit you on my way to Macedonia . Then I wanted to visit you again on my trip from Macedonia , and then for you to send
me on my way to Judea .
माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ माकेडोनियाको यात्रापछि फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ , तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ
2CO 1:17     Alignment score: 0.195 → 0.226
When I was thinking this way , was I hesitating ? Do I plan things according to human standards , so that I say " Yes , yes " and " No , no " at the same time ?
जब मैले यस तरिकाले सोच्दै थिएँ , तब के हिच्किचाएँ ? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा हो होइन भनेँ ?
2CO 1:18     Alignment score: 0.386 → 0.386
But just as God is faithful , we do not say both " Yes " and " No . "
तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ , हामी एकैसाथ हो होइन भन्दैनौँ
2CO 1:19     Alignment score: 0.326 → 0.326
For the Son of God , Jesus Christ , whom Silvanus , Timothy and I proclaimed among you , is not " Yes " and " No . " Instead , he is always " Yes . "
किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास , तिमोथी मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ , जो चाहिँ हो होइन हुनुहुन्‍न बरु , उहाँ सदा हो हुनुहुन्छ
2CO 1:20     Alignment score: 0.298 → 0.298
For all the promises of God are " Yes " in him . So also through him we say " Amen " to the glory of God .
किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा हो नै हुन्छन् यसैले , उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई आमेन भनेका छौँ
2CO 1:21     Alignment score: 0.205
Now it is God who confirms us with you in Christ , and he appointed us ,
अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ , उहाँले हामीलाई नियुक्ति गर्नुभयो
2CO 1:22     Alignment score: 0.227 → 0.253
he set his seal on us and he gave us the Spirit in our hearts as a guarantee of what is to come .
उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो
2CO 1:23     Alignment score: 0.233 → 0.261
Instead , I call God to bear witness for me that the reason I did not come to Corinth was so that I might spare you .
बरु , मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ त्यसैले , तिमीहरूलाई बचाउन सकूँ भनेर कोरिन्थमा आइनँ
2CO 1:24     Alignment score: 0.214 → 0.213
This is not because we are trying to control what your faith should be . Instead , we are working with you for your joy , as you stand in your faith .
तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन बरु , हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्छौ
2CO 1     Average alignment score: 0.253 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2CO:1  2  3  4  5  6  7  8  9  10  11  12  13