Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:35
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TI:1  2  3  4 


2TI 1:2     Alignment score: 0.311 → 0.329
to Timothy , beloved child : Grace , mercy , and peace from God the Father and Christ Jesus our Lord .
मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह , कृपा शान्ति


2TI 1:3     Alignment score: 0.265 → 0.28
I thank God , whom I serve from my forefathers , with a clean conscience , as I constantly remember you in my prayers night and day .
मैले दिन - रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा परमेश्‍वरलाई धन्यवाद चढाँउदछु , जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु
2TI 1:4     Alignment score: 0.228
As I remember your tears , I long to see you , that I may be filled with joy .
तिम्रो आँसुको सम्झना गर्दै तिमीलाई भेट्न चाहन्छु , ताकि आनन्दले भरिन सकूँ
2TI 1:5     Alignment score: 0.178
I have been reminded of your genuine faith , which lived
first in your grandmother Lois and your mother Eunice , and I am convinced that it lives in you also .
सुरुमा तिम्रा हजुरआमा लोइस आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै , त्यो विश्‍वास तिमीमा पनि भन्‍ने कुरामा विश्‍वस्त छु
2TI 1:6     Alignment score: 0.1
This is the reason I am reminding you to rekindle the gift of God which is in you through the laying on of my hands .
यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार
2TI 1:7     Alignment score: 0.442 → 0.444
For God did not give us a spirit of fear , but of power and love and discipline .
परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम , शक्‍ति अनुशासनको आत्मा दिनुभएको
2TI 1:8     Alignment score: 0.23
So do not be ashamed of the testimony about our Lord , nor of me , Paul , his prisoner . Instead , share in suffering for the gospel according to the power of God .
तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ , मेरो बारेमा पनि पावल उहाँका एक कैदी हुँ , तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर ,
2TI 1:9     Alignment score: 0.3 → 0.319
It is God who saved us and called us with a holy calling . He did this
, not according to our works , but according to his own plan and grace . He gave us these things in Christ Jesus before times ever began .
जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो बोलाउनुभयो , हाम्रो आफ्नै कामहरूद्वारा होइन , तर उहाँको आफ्नो योजना अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो
2TI 1:10     Alignment score: 0.318 → 0.317
But now God 's salvation has been revealed by the appearing of our Savior Christ Jesus . It is Christ who put an end to death and brought life that never ends to light through the gospel .
तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको , जसले मृत्युलाई नाश पार्नुभयो , सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो
2TI 1:11     Alignment score: 0.331 → 0.338
Because of this
, I was appointed a preacher , an apostle , and a teacher .
त्यसैको निम्ति प्रचारक , प्रेरित शिक्षक हुन नियुक्‍त भएको छु
2TI 1:12     Alignment score: 0.151 → 0.16
For this
cause I also suffer these things . But I am not ashamed , for I know him whom I have believed . I am persuaded that he is able to keep that which I have entrusted to him until that day .
यसको निम्ति सतावटमा परेको छु , तरै पनि शर्माऊँदिनँ किनकि उहाँलाई जान्दछु विश्‍वास गर्दछु , साथै विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ
2TI 1:14     Alignment score: 0.199
The good thing that God committed to you , guard it through the Holy Spirit , who lives in us .
जुन - जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको , त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख
2TI 1:15     Alignment score: 0.182
You know this , that all who live
in Asia turned away from me . In this group are Phygelus and Hermogenes .
तिमीलाई यो थाहा , कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन् ; यो समूहमा फुगेलस हर्मोगेनस पर्छन्
2TI 1:16     Alignment score: 0.225
May the Lord grant mercy to the household of Onesiphorus , for he often refreshed me and was not ashamed of my chain .
परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस् , किनकि तिनले मलाई उत्साह दिए , मेरा साङ्लाहरूको शर्म मानेनन्
2TI 1:17     Alignment score: 0.275 → 0.276
Instead , when he was in Rome , he sought me diligently , and he found me .
तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए
2TI 1:18     Alignment score: 0.25
May the Lord grant to him to find mercy from him on that day . All the ways he helped me in Ephesus , you know very well .
त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् तिमीलाई राम्ररी थाहा , कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए
2TI 1     Average alignment score: 0.249 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2TI:1  2  3  4