Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of RUT:1  2  3  4 


RUT 1:2     Alignment score: 0.358
The name of the man was Elimelek , and the name of his wife was Naomi . The names of his two sons were Mahlon and Kilion , who were Ephrathites of Bethlehem of Judah . They arrived at the country of Moab and lived
there .
ती मानिसको नाउँ एलीमेलेक थियो , तिनकी पत्‍नीको नाउँ नाओमी थियो तिनका दुई जना छोराहरूको नाउँ महलोन किल्योन थियो तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए तिनीहरू मोआब देशमा आइपुगे त्यहाँ बोसबास गरे


RUT 1:3     Alignment score: 0.409 → 0.41
Then Elimelek , Naomi 's husband , died , and she was left with her two sons .
त्यसपछि नाओमीका पति एलीमेलेक मरे तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन्
RUT 1:4     Alignment score: 0.325 → 0.34
These sons took wives from the women
of Moab ; the name of one was Orpah , and the name of the other was Ruth . They lived there for about ten years .
यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए एउटीको नाउँ ओर्पा अर्कीको नाउँ रूथ थियो तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे
RUT 1:5     Alignment score: 0.285 → 0.425
Then both Mahlon and Kilion died , leaving Naomi without her husband and without her two children .
त्यसपछि नाओमीलाई पति आफ्ना दुई सन्तानविहीन पारेर महलोन किल्योन दुवै मरे
RUT 1:6     Alignment score: 0.31 → 0.313
Then Naomi decided to leave Moab with her daughters-in-law and return to Judah because she had heard in the region of Moab that Yahweh had helped his people in need and had given them food .
त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन् , किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन्
RUT 1:7     Alignment score: 0.173 → 0.18
So she left the place where she had been with her two daughters-in-law , and they walked down the road to return to the land of Judah .
त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे
RUT 1:8     Alignment score: 0.269 → 0.278
Naomi said to her two daughters-in-law , " Go , return , each of you , to your mother 's house . May Yahweh show kindness toward you , as you have shown kindness toward the dead
and toward me .
नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन् , " तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ जसरी तिमीहरूले मृतहरूप्रति मप्रति दया देखाएका छौ , त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस्
RUT 1:9     Alignment score: 0.238 → 0.239
May the Lord grant you that you find
rest , each of you in the house of another husband . " Then she kissed them , and they raised their voices and cried .
परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस् , " त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् तिनीहरू ठुलो स्वरमा रोए
RUT 1:10     Alignment score: 0.194 → 0.244
They said to her , " No ! We will return with you to your people . "
तिनीहरूले तिनलाई भने , " होइन , हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ "
RUT 1:11     Alignment score: 0.346
But Naomi said , " Turn back , my daughters ! Why will you go with me ? Do I still have sons in my womb for you , so that they may become your husbands ?
तर नाओमीले भनिन् , " मेरा छोरीहरू , फर्क ! तिमीहरू मसँग किन जान्छौ ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् ?
RUT 1:12     Alignment score: 0.298
Turn back , my daughters , go your own way , for I am too old to have a husband . If I said , ' I hope I get a husband tonight , ' and then give birth to sons ,
मेरा छोरीहरू , फर्क , आ-आफ्नो बाटो लाग , किनभने पति पाउनलाई धेरै वृद्ध भइसकेकी छु यदि मैले , आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु , ' भनेँ छोराहरू जन्माएँ भने पनि ,
RUT 1:13     Alignment score: 0.257 → 0.273
would you therefore wait until they were grown ? Would you choose not to marry a husband ? No , my daughters ! It is exceedingly bitter to me for your sake that the hand of Yahweh has gone out against me . "
के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ ? होइन , मेरा छोरीहरू ! यो तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ , परमप्रभुको हात मेरो विरुद्धमा लागेको "
RUT 1:14     Alignment score: 0.185 → 0.188
Then her daughters-in-law lifted up their voices and cried again . Orpah kissed her mother-in-law farewell , but Ruth held on to her .
त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन् , तर रूथ तिनीसँगै टाँसिरहिन्
RUT 1:15     Alignment score: 0.218 → 0.245
Naomi said , " Listen , your sister-in-law has gone back to her people and to her gods . Go back with your sister-in-law . "
नाओमीले भनिन् , " सुन , तिम्री बहिनी आफ्ना मानिसहरू आफ्ना देवताहरूकहाँ गइन् तिम्री बहिनीसँगै फर्केर जाऊ "
RUT 1:16     Alignment score: 0.236 → 0.244
But Ruth said , " Do not make me go away from you , for where you go , I will go ; where you stay , I will stay ; your people will be my people , and your God will be my God .
रूथले भनिन् , " मलाई तपाईंबाट जान नलगाउनुहोस् , किनभने तपाईं जहाँ जानुहुन्छ , त्यहाँ नै जानेछु ; तपाईं जहाँ बस्‍नुहुन्छ , त्यहाँ नै बस्‍नेछु ; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ
RUT 1:17     Alignment score: 0.227 → 0.253
Where you die , I will die , and there I will be buried . May Yahweh punish me , and even more , if anything but death ever separates us . "
तपाईं जहाँ मर्नुहुन्छ , त्यहाँ नै मर्नेछु , त्यहीँ नै गाडिनेछु यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् अझ यो भन्दा धैरै गर्नुभएको होस् "
RUT 1:18     Alignment score: 0.201
When Naomi saw that Ruth was determined to go with her , she stopped arguing with her .
जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन् , तिनले तिनीसँग तर्क गर्न छोडिन्
RUT 1:19     Alignment score: 0.181 → 0.2
So the two traveled until they came
to the town of Bethlehem . It happened that when they arrived in Bethlehem , the entire town was very excited about them . The women said , " Is this Naomi ? "
त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो माहिलाहरूले भने , " के यिनी नाओमी नै हुन् ? "
RUT 1:20     Alignment score: 0.249 → 0.34
But she said to them , " Do not call me Naomi . Call me Bitter , for the Almighty has dealt very bitterly with me .
तर तिनले तिनीहरूलाई भनिन् , " मलाई नाओमी नभन मलाई तितो भन , किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको
RUT 1:21     Alignment score: 0.328 → 0.331
I went out full , but Yahweh has brought me home again empty . So why do you call me Naomi , seeing Yahweh has condemned me , that the Almighty has afflicted me ? "
पूर्ण भएर गएँ , तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ ? "
RUT 1:22     Alignment score: 0.352 → 0.349
So Naomi and Ruth the Moabite woman , her daughter-in-law , returned from the country of Moab . They came to Bethlehem at the beginning of the barley harvest .
यसरी तिनि तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे
RUT 1     Average alignment score: 0.288 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of RUT:1  2  3  4